Logo
प्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौं प्रस्थान

२० मंसिर,काठमाडौं। चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश प्रस्थान गरेका छन्। प्रधानमन्त्री ओलीलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे। प्रधानमन्त्री ओली नेपाली समय अनुसार दिउँसो साढे दुई बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ। प्रधानमन्त्री ओली यही मंसिर १७ गते बेएजिङ गएका थिए।

एनपिएल : विराटनगरको पहिलो जित

१९ मंसिर,काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)को सातौँ खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई पराजित गरेको छ। लुम्बिनीले जितका लागि दिएको एक

रवि, जीबी र छविसहित १४ जनाविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी…

१९ मंसिर,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।

चौथो परवानीपुर गोल्डकप माघ २६ गतेदेखि हुने

१९ मंसिर,परवानीपुर । चौथो परवानीपुर गोल्डकप माघ २६ गतेदेखि हुने भएको छ । परवानीपुर युथ क्लबको आज बसेको बैठकले चौथो

गृहमन्त्री रमेश लेखले गरे गढीमाईको दर्शन

१९ मंसिर,बारा । नेपाल सरकारको गृहमन्त्री रमेश लेखकले गढीमाई माताको दर्शन गर्नुभएको छ ।बुधवार बाराको महागाढीमाई नगरपालिकाको बरियारपुर पुगेर गृहमन्त्री

भोजपुरी प्रतिष्ठान वीरगञ्जको कार्य समिति पुनर्गठन

१९ मंसिर ,वीरगञ्ज । भोजपुरी प्रतिष्ठान वीरगंजको कार्य समिति पुनर्गठन भएको छ । अनिता साहको अध्यक्षतामा सात सदस्यीय समिति पुनगर्ठन

सुवर्णपुरको होम स्टेमा आउने स्वदेशी तथा बिदेशी पर्यटक संख्यामा बृद्धि

१९ मंसिर,सेढवा । पर्साको ठोरी गाँउपालिका वडा नम्बर–५ सुवर्णपुरमा संचालित सुनाखरी होम स्टेमा आउने स्वदेशी तथा बिदेशी पर्यटकहरुको संख्यामा बृद्धि

अध्यक्ष प्रचण्डलाई गणतन्त्र नायक सम्मान

१९ मंसिर,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष, गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवं जनयुद्धका सर्वोच्च कमान्डर पुष्पकमल दाहाल प्रचण्डलाई गणतन्त्र नायक

पत्रकार महासंघको निर्वाचनमा वाम प्रगतिशील ६ वटा संगठन एक हुने

१९ वीरगञ्ज, मंसिर । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचन सहमतीय आधार निर्माण गर्न ६ वटा संगठनले संयुक्त आह्वान गरेको छ

रवि लामिछाने समर्थक र प्रहरीबीच झडप, चितवन तनावग्रस्त (तस्बिर)

१९ मंसिर,चितवन। रास्वपा सभापति रवि लामिछाने समर्थक र प्रहरीबीच चितवनमा झडप भएको छ। रवि लामिछानेलाई रिहाइ गर्न माग गर्दै प्रदर्शनमा

नेपाल र चीनबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर

१९ मंसिर,काठमाडौं। नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड (बीआरआई) सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री केपी शर्मा

कर्णालीको दोस्रो हार, काठमाडौं ३ विकेटले विजयी

१९ मंसिर,काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत कर्णाली याक्सले दोस्रो हार ब्यहोरेको छ । बुधबार त्रि.वि. क्रिकेट स्टेडियममा भएको खेलमा

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

१९ मंसिर,काठमाडौं। नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन

वीरगञ्जस्थित खाद्य कम्पनीले ४२ हजार क्विन्टल धान खरिद गर्दै

१९ मंसिर,वीरगञ्ज । पर्साको वीरगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३२ हजार क्विन्टल सोनामन्सुली र १० हजार क्विन्टल जिरामसिनो धान

बिआरआईबाट नेपालले लाभ लिनेछ : प्रधानमन्त्री ओली

१९ मंसिर,बेइजिङ। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआई) बाट नेपालले लाभ लिने बताएका