१८ फागुन,वीरगञ्ज । जीतपुर सिमरा उपमहानगरपालिकाको दशौं नगरसभा विरुद्ध परेको उत्प्रेषण परमादेश माग सहितको रिट निवेदन उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले खारेज गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख सहितका जनप्रतिनिधिहरुले असार १० गतेको दशौं नगर सभाको बैठक सम्बन्धमा आफूहरुलाई रितपूर्वक सूचना नदिई गणपूरक संख्या समेत नपु¥याई कानून विपरित निर्णय

१८ फागुन,काठमाडौं । बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवालले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । विशेष अदालतले आइतबार सिलवाललाई सफाइ

७ फागुन,काठमाडौं । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। कीर्तिपुर नगरपालिका–३ पाँगादोबाटो बस्ने

६ फागुन,काठमाडौँ । पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् । स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको

४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध सर्वोच्चमा दर्ता भएको अदालतको अवहेलना सम्बन्धी निवेदनको आज सुनुवाइ हुँदैछ ।

३० माघ, वीरगञ्ज । मधेश प्रदेश सभा सदस्य रहबर अन्सारीद्वारा सिमेन्ट उद्योगमा मूल्य समिकरण (कार्टेल) विरुद्ध दायर गरिएको रिटलाई सर्वोच्च

२९ माघ,वीरगञ्ज । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष दोषी ठहर भएका छन् । वडाध्यक्ष सुनिल गुप्ता अदालतको

२९ माघ, काठमाडौँ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवम् नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई

२८ माघ,काठमाडौं। सर्वोच्च अदालतबाट जारी भएको परमादेश कार्यान्वयनमा अवरोध गरेको आरोपमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको

२६ माघ, वीरगञ्ज । वीरगन्ज महानगरपालिकाका प्रथम मेयर विजय कुमार सरावगीले नारायणी अस्पतालको मुद्दा छिटो टुंग्याएर न्यायिक निरुपण गर्न माग

२५ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्

२५ माघ, चितवन । चितवन जिल्ला अदालतले रवि लामिछाने साहारा सहकारी ठगीमा संलग्न नरहेको भनेर अहिले नै भन्न सकिने अवस्था

२४ माघ, चितवन । सहारा चितवन सहकारी ठगी अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको थुनछेक बहस सकिएको छ। रविका

२४, माघ, चितवन । चितवनको साहारा सहकारी ठगी मुद्दामा चितवन प्रहरीको न्यायिक हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि

२४ माघ, काठमाडौँ । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज चितवन जिल्ला अदालतमा उपस्थित गराइँदै छ।