२१ असार,वीरगञ्ज । रौतहट प्रहरीले ६ जना फरारको सूचीमा रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत रौतहटको फैसला कार्यान्वयन अन्तर्गत कैद तथा जरिवाना सजाय भई फरार रहेका ६ जना प्रतिवादीलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा कुटपिट मुद्दाको फरार प्रतिवादीहरू रौतहटको गढिमाई नगरपालिका ८ बरियारपुरका दिनेश

१९ असार,वीरगञ्ज । नेपाल बार एशोसिएशन पर्साले आज बेन्च बहिष्कार गर्नका साथै धर्नासहित विरोध कार्यक्रम गरेको छ । जिल्ला अदालतले

१९ असार, काठमाडौं । ललिता निवास जग्गा अनियमितता प्रकरणमा सर्वोच्च अदालतले १७ जनालाई पक्राउ नगर्नू भनी दिएको आदेश खारेजीको माग

१९ असार,काठमाण्डौ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा आज (मङ्गलबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

१६ असार,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय बाराले मिटर ब्याजविरुद्ध परेको उजुरीमा कारवाही तिब्र पारेको छ । प्रहरी, प्रशासनको संयुक्त टोलीले

१५ असार, वीरगञ्ज । अदालतको आदेशमा रोक्का भएको क्रसर उद्योग विक्रि गरेर ठगी गरेको आरोपमा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य

१५ असार,वीरगञ्ज । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् । प्रहरी वृत्त, बानेश्वरको टोलीले रौनियारलाई पक्राउ गरेको नेपाल

१५ असार, काठमाडाैं । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्कालाई एक वर्ष तीन महिना कैद सजाय तोकिएको छ। गैरकानुनी

१५ असार,वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाका स्वास्थ्य शाखाका संयोजकमाथि गैरकानुनी रुपमा सम्पति आर्जन गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुदा दायर

१३असार,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेको

१२ असार, वीरगञ्ज। विभिन्न अनलाइन गेममार्फत सट्टेबाजी खेलमा संलग्न रहेको आरोपमा प्रहरीले बारा जीतपुरसिमराका २ सहित चार जनालाई पक्राउ गरेको

११ असार, वीरगञ्ज । हुण्डी कारोवारमा संलग्न भएको आरोप पर्सा प्रहरीले ८ लाख नगद सहित एकजनालाई पक्राउ गरेको छ ।

११ असार,काठमाडौं । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा प्रदीप ढकाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

१० असार, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली जलहरीको अनुगमनमा आउने भएपछि पशुपतिनाथ मन्दिर खाली गराइएको छ । मन्दिर

१० असार, काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अदालतको अवहेलना गरेको भन्दै मेयर शाहविरुद्ध