Logo
अदालतले बाटो खुला गरे पनि चलचित्र संघले ‘आदिपुरुष’ प्रदर्शन नगर्ने

८ असार, वीरगञ्ज । अदालतले प्रदर्शनका लागि बाटो खुला गरे पनि चलचित्र संघले विवादित फिल्म ‘आदिपुरुष’लाई नेपालमा प्रदर्शन नगर्ने निर्णय गरेको छ । संघले शुक्रबार जारी गरेको विज्ञप्तिमा ‘आदिपुरुष’बाहेकका अन्य फिल्मलाई मात्र प्रदर्शन गर्ने उल्लेख छ । नेपालको कानुनको अधीनमा रही स्वतन्त्र रुपमा व्यवसाय गर्न पाउनु नैसर्गिक अधिकार रहेको समेत

लागूऔषध कारोबार गर्ने पाँच विदेशीसहित १२ पक्राउ

८असार,काठमाण्डौ । नेपाल प्रहरीले लागुऔषध कारोबारमा संलग्न पाँच जना विदेशी नागरिकसहित १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाण्डौ

वीरगञ्जबाट मोटरसाइकल चोरेर भागेका २ जना चितवनमा पक्राउ

७ असार, वीरगञ्ज । वीरगञ्जबाट पल्सर मोटरसाइकल चोरीगरि भागेका २ जनालाई पर्सा प्रहरीले चितवनको राप्तीबाट पक्राउ गरेको छ । जिल्ला

सशस्त्र प्रहरीद्धारा लागुऔषध चरेसहित एकजना युवक पक्राउ

७ असार, पचगावाँ पर्सा । पर्साको कालीकामाई गाँउपालिका वडा नम्बर ५ देवरियाबाट सशस्त्र प्रहरीले लागु औषध चरेसहित एक युवकलाई पक्राउ

अंगिकृतका सन्तानले नागरिकता पाउने बाटाे खुल्याे

७ असार, वीरगञ्ज । सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै नागरिकता पाउने बाटो खुलेको छ । नागरिकता विधयेक प्रमाणीकरणसम्बन्धी

पर्सा जिल्ला अदालतमा मुद्दाको चाप, यो बर्ष ४० प्रतिशत मात्र…

७ असार, वीरगञ्ज । पर्सा जिल्ला अदालतमा मुद्दाको चाप ज्यादै र न्यायाधिशको सङख्या न्युन हुदाँ न्याय सम्पादनमा समस्या देखिएको छ

अदालत र सरकार भारतको गुलाम, भारतीय फिल्म चल्न दिन्नँ :…

७ असार,काठमाडौं। । पाटन उच्च अदालतले काठमाडौं महानगरपालिकाले भारतीय फिल्ममा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी

नागरिकता विधेयक विरुद्धको मुद्दाको पेसी न्यायाधीशद्वय भट्टराई र रेग्मीको इजलासमा

७ असार, काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको मुद्दाको पेसी पहिलो नम्बरमै परेको छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार

साइबर अपराध र बैंकिङ कसुरका मुद्दा जिल्ला अदालतले हेर्ने मन्त्रिपरिषदकाे…

६ असार, काठमाडाैं । पछिल्लो समय सर्वसाधारणको टाउको दुखाइका विषय बनेका साइबर अपराध र बैंकिङ कसुरका मुद्दा अब जिल्ला अदालतमै

बहुदरमाई २ का वडा अध्यक्ष सहित ३ जना विरुद्ध अख्तियारमा…

६ असार, वीरगञ्ज । पाँच लाख घुस लिएर गलत नाता प्रमाणित गरेको आरोपमा पर्साको बहुदरमाई नगरपालिकाकाका एक वडाध्यक्षसहित तीन जना

पर्साका १४ पालिका विरुद्ध अख्तियारमा भ्रष्टाचार सम्वन्धि ४ सय उजुरी

५ असार, वीरगञ्ज । पर्साका स्थानीय तहमा आर्थिक अनियमिता र भ्रष्टाचार भएको भन्दै चालु आर्थिक बर्षको १० महिनामा अख्तियार दुरुपयोग

लागू औषध गाँजा सहित एकजना भारतीय नागरिक पक्राउ

३ असार, जिराभवानी पर्सा । पर्साको जिराभवानी गाउँपालिकाबाट सशस्त्र प्रहरीले लागू औषध गाँजा सहित एकजना लाई पक्राउ गरेको छ ।

पूर्व मन्त्री खाँण र रायमाझीसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा…

१ असार काठमाडौँ । भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने नाममा ठगी धन्दा चलाएको मुद्दाका प्रतिवादीमध्ये १६ जनालाई थुनामा राख्ने

प्रधानन्यायाधिशको नियुक्ति र शपथ आजै

१ असार,काठमाण्डौ ।संसदीय सुनवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम अनुमोदन गरेसँगै राष्ट्रपति कार्यालयले नियुक्ति र सपथको तयारी थालेको छ

यौन दुर्व्यवहारको आरोप लागेका एसएसपी पाल निलम्बित

१ असार, वीरगञ्ज । प्रहरी कार्यालयभित्रै महिला प्रहरीलाई यौन दुर्व्यवहारको आरोप लागेका एसएसपी योगबहादुर पाललाई गृह मन्त्रालयले निलम्बन गरेको छ।