Logo
निलम्बित प्रधानन्यायाधीश जवराको सर्वोच्च अदालत छिर्ने प्रयास असफल

२ असोज, काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालतमा जाने प्रयास असफल भएको छ । सरकारको आदेशमा प्रहरीले सुरक्षा नदिएपछि उनी बालुवाटार स्थित निवासमै रोकिएका हुन् । निवासमै रोकिनु परेपछि जबराले आफूलाई सर्वोच्च जानबाट अवरोध भएको बताएका छन् । संसदको कार्यकाल सकिएको र महाभियोग सिफारिस समितिले