४ भदौ,सेढवा । वर्षेबाली धानको गोडमेलमा पर्साको ग्रामीण भेगका किसान व्यस्त देखिएका छन् । विशेष गरी जिल्लाको गण्डक नहरभन्दा उत्तरतर्फ रहेका थरुहठ क्षेत्रका किसानलाई विभिन्न प्रजातीका धानबाली गोडमेल गर्न भ्याइ नभ्याइ भएको हो । अहिले किसान भदई मंसुली, मनी मंसुली, सोना मंसुली तथा हाईब्रिड जातका धानबाली गोडमेलमा व्यस्त छन् ।

७ साउन,सेढवा । पर्साको जिराभवानी गाँउपालिका वडा नम्बर २ काठमाण्डौटोलका किसान नथुनी मिर्दाहा थारु, जो एक तरकारी व्यापारी हुन् ।

२९ साउन,वीरगञ्ज । बारा र पर्सामा मलको अभाव भएपछि किसान चिन्तित बनेका छन् । खेतमा मल छर्ने बेलामै अभाव भएपछि

२६ साउन,काठमाडौँ । मल कारखाना स्थापनामा चीन सरकारले सघाउने भएको छ । आगामी एक वर्षभित्रमा कारखाना स्थापनासम्बन्धी सम्पूर्ण काम पूरा

२६ साउन, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुदानको रासायनिक मल वितरणबारे जानकारी दिन कल सेन्टर स्थापना गरेको छ

२० साउन,पर्सागढि । पर्साको पर्सागढि नगरपालिका लगायत ग्रामीण भेगमा धान रोपाई गरेका किसान हर्षित भएका छन् । आज बिहान देखि

२० साउन,वीरगञ्ज । पर्सामा ९० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्रले यो वर्ष पर्याप्त पानी उपलब्ध भएकाले

१८ साउन,वीरगञ्ज । नेपाल र भारत सरकारबिच भएको ‘गण्डक सम्झौता’ अनुसार भारतले ८५० क्युसेक पानी दिनुपर्ने भए पनि यस वर्ष

४ साउन,वीरगञ्ज । पर्साका किसानहरुले बर्षेबाली धान रोपाई गरेको करिब दुई साता नबित्दै रोगको प्रकोप बढेको गुनासो गरेका छन्। किसानले

३० असार,काठमाडौं । सरकारले भारतबाट चामल आयात गर्न २० वटा कम्पनी÷फर्मलाई अनुमति दिएको छ। भारतले ९५ हजार मेट्रिक टन चामल
२६ असार,वीरगञ्ज । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार आजसम्म पर्सामा ६० प्रतिशत रोपाइँ भएको छ । हालसम्म २८ हजार दुई

२४ असार, वीरगञ्ज । मधेशमा अहिले सम्म २६ प्रतिशत धान रोपाई भएको छ । कृषि विभागका अनुसार धान रोपाइँ हुने

२३ असार,वीरगञ्ज । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको डुमरवाना क्षेत्रका किसानले लगाएको असारे बिजी ४२ धानको मूल्य नपाउँदा किसानहरु निराश भएका

२० असार,वीरगञ्ज । नेपालका लागि आयात गरिएको रासायनिक मल भिजेर गुणस्तरहिन भएर जाँचपास नहुँदा चारबर्षदेखि ड्राईपोर्ट भन्सारमै अलपत्र परेको छ
१८ असार,सेढवा । दुई÷तीन दिनदेखि निरन्तर परेको पानीले पर्साको ग्रामीण भेगका किसानहरुले बर्षेबाली धानको रोपाई शुरु गरेका छन् । बेर्नामा