Logo
पर्सामा ६० प्रतिशत रोपाइँ

२६ असार,वीरगञ्ज । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार आजसम्म पर्सामा ६० प्रतिशत रोपाइँ भएको छ । हालसम्म २८ हजार दुई सय ७८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको हो । यो जिल्लामा ४७ हजार एक सय ३० हेक्टरमा धानखेती हुने गरेको छ । केन्द्रका अनुसार साउनको दोस्रो सातासम्म पर्सा जिल्लाका सबै ठाउँमा

मधेशमा २६ प्रतिशत धान रोपाई सम्पन्न

२४ असार, वीरगञ्ज । मधेशमा अहिले सम्म २६ प्रतिशत धान रोपाई भएको छ । कृषि विभागका अनुसार धान रोपाइँ हुने

असारे बिजी ४२ धानको मूल्य नपाउँदा बाराका किसान निराश

२३ असार,वीरगञ्ज । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको डुमरवाना क्षेत्रका किसानले लगाएको असारे बिजी ४२ धानको मूल्य नपाउँदा किसानहरु निराश भएका

वीरगञ्जको ड्राइपोर्ट भन्सारबाट पास नभएको ९६ हजार बोरा गुणस्तरहिन डिएपी…

२० असार,वीरगञ्ज । नेपालका लागि आयात गरिएको रासायनिक मल भिजेर गुणस्तरहिन भएर जाँचपास नहुँदा चारबर्षदेखि ड्राईपोर्ट भन्सारमै अलपत्र परेको छ

तीन दिनदेखि निरन्तर परेको पानीले पर्साको ग्रामीण भेगमा धान रोपाई…

१८ असार,सेढवा । दुई÷तीन दिनदेखि निरन्तर परेको पानीले पर्साको ग्रामीण भेगका किसानहरुले बर्षेबाली धानको रोपाई शुरु गरेका छन् । बेर्नामा

सहकारीले आफ्नो कोटाको मल नलैजाँदा किसान मारमा

१८ असार,वीरगञ्ज । रोपाइँ सिजन सुरु भइसक्दापनि वीरगन्ज महानगरकै अधिकांश वडाका सहकारीले कृषि सामग्री कम्पनी वीरगन्जबाट कोटाको मल लगेका छैनन्

ठोरी गाउँपालिकाले कृषकलाई हर सहयोग उपलब्ध गराउँछ : अध्यक्ष श्रेष्ठ

१५ असार,वीरगञ्ज । माधव पर्साको ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले ठोरीको कृषि क्षेत्रको विकासमा गम्भीर भएर लागि परेको बताएका छन्

डा.गोविन्द थापा स्मृति प्रतिष्ठानको आयोजनामा पर्साको पोखरीयामा मनाइयो धान दिवस

१५ असार,वीरगञ्ज । पर्साको पोखरीया नगरपालिकामा २१ औँ राष्ट्रिय धान दिवस मनाइएको छ । नगरपालिकाको वडा नम्बर ८ जगतपुरमा कार्यक्रमको

किसानको विकास भए मात्र देशको विकास हुन्छ : उपमेयर आलम

१५ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले किसानको विकास भए मात्र देशको विकास हुने बताएका छन् । वीरगञ्ज महानगरपालिकाद्वारा

देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छ…

१५ असार,भरतपुर (चितवन) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धानमा मात्र नभई देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताउनुभएको छ ।

जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामा…

१५ असार,चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान बालीमा जलवायुमैत्री प्रविधिहरू प्रयोग गरेर उत्पादन वृद्धि गरिने बताउनुभएको छ । २१

आज असार १५ गते, धान दिवस, दही चिउरा खाएर मनाइँदै

१५ असार, काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ

‘बिचौलियाहरूको स्वार्थको कारण दुग्ध किसानहरूको बक्यौता भुक्तानी हुन सकेन’ :मन्त्री…

१४असार,काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साहले बिचौलियाहरूको स्वार्थको कारण दुग्ध किसानहरूको बक्यौता भुक्तानी गर्न नसकिएको बताएकी

बारामा ८६ हजार ६ सय ९५ मेट्रिकटन मकै उत्पादन

१३ असार, बारा । यस वर्ष बारा जिल्लामा ८६ हजार ६ सय ९५ मेट्रिकटन मकै उत्पादन भएको छ । जिल्लाका

कृषि मन्त्रालयले दुध किसानको बक्यौता रकम भुक्तानीका लागि सहजीकरण गर्दै

११ असार, काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र आन्दोलनरत दुध किसानका प्रतिनिधिबिच सोमबार वार्ता भएको छ । दुग्ध