Logo
तोरीको उचित मूल्य नपाँउदा पर्साका किसान निराश

२७ माघ,सेढवा । पर्साको ग्रामीण भेगमा तोरीको मूल्य घट्दा किसान निराश बनेका छन् । यस क्षेत्रमा विशेष गरी ठोरी गाँउपालिका अन्तर्गत सुवर्णपुर, क्षेत्रीलाईन, गडुवालाइन, बथेटोल, बाघमोर्चा, मालीवस्ती, गोपीबस्ती, बिजयबस्ती, मेलचौक, बिशालचोक, निर्मलबस्ती जिराभवानी गाँउपालिकाका शान्तिनगर, भवानीपुर, काठमान्डोटोल किसानहरु तोरीको मूल्य राम्रो नपाउदा किसान निरासिएका छन् । यी क्षेत्रमा जिल्लाको सबैभन्दा

यो वर्ष पर्सा जिल्लामा धान उत्पादनमा कमी

२७ माघ,वीरगञ्ज । मधेस प्रदेशमा धान उत्पादन बर्सेनि घट्दै गएको तथ्यांक सार्वजनिक भएको छ । प्रदेशका ८ वटै जिल्लामा हरेक

कमला सिँचाइ परवाहामा सुजित मिश्र निर्वाचित

२७ माघ,जनकपुर । कमला सिँचाई परवाहा शाखाको निर्वाचनमा अध्यक्षमा सुजित मिश्र निर्वाचित भएका छन् । १६ वर्षपछि भएको निर्वाचनमा पूर्वअध्यक्ष

बीरगञ्ज चिनी कारखाना सञ्चालनमा : निरीक्षण धेरै, नतिजा शून्य

२३ माघ,वीरगञ्ज । बीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको ‘च्याप्टर क्लोज’ भएको छ । पछिल्लो समय सरकारले सञ्चालन गर्न लागेको रुग्ण

हिउँदे वर्षा नहुदाँ किसान चिन्तित

६ माघ,वीरगञ्ज । यसवर्ष हिउँदमा पानी नपरेपछि किसान चिन्तित देखिएका छन् । गहुँ, तोरी, मुुसुरो, तरकारी लगायतका हिउँदेबालीलाई अहिले पानी

गवारोले मकै सखाप, किसान चिन्तित

२ माघ,रौतहट । मकैमा गवारो लागेपछि रौतहटका किसान चिन्तित बनेका छन्। मकै उम्रनेबित्तिकै गवारोले सखाप पार्न थालेपछि जिल्लाको उत्तरी भेगका

जङ्गली जनावरबाट बालीनाली जोगाउन पर्साको उत्तर–पश्चिम क्षेत्रका स्थानीय रातभर जाग्राम

१८ पुस,वीरगञ्ज । जङ्गली जनावरबाट बालीनाली जोगाउन पर्साको उत्तर–पश्चिम क्षेत्रका स्थानीय रातभर जाग्राम बस्ने गरेका छन् । पर्सा राष्ट्रिय निकुञ्ज

गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६५० रुपैयाँ तोकियो

१२ पुस,काठमाडौं । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६५० रुपैयाँ तोकेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यो

परसवामा उन्नत जातको बिरुवा र गड्यौला मल उत्पादन हुँदै

११ पुस,बारा । बाराको जीतपुरसँग जोडिएको परसवामा पाँच बिगा क्षेत्रफलको जग्गामा उन्नत जातको बिरुवा उमार्ने र गड्यौला मल बनाउँने काम

पर्सामा एक लाख ८६ हजार मेट्रिक टन धान उत्पादन

७ पुस,वीरगञ्ज । पर्सा जिल्लामा यसवर्ष धान उत्पादनमा कमि आएको छ । ढिलो गरी धानबाली लगाउनु, औसतभन्दा कम वर्षा हुनु,

सरकारले तोक्यो उखुको समर्थन मूल्य, किसानले प्रतिक्विन्टल ६३५ रुपैँया पाउने

४ पुस,वीरगञ्ज । सरकारले उखुको न्युनतम खरिद मूल्य निर्धारण गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य निर्धारण

बारामा यस वर्ष पाँच हजार आठ सय हेक्टरमा मकै खेती

२७ मंसिर,कलैया । बारामा यस वर्ष पाँच हजार आठ सय ६० हेक्टर क्षेत्रफलमा मकै खेती भएको कृषि ज्ञान केन्द्रले जनाएको

बजारभन्दा सरकारी मूल्य कम भएपछि खाद्य ब्यावस्था तथा ब्यापार कम्पनीमा…

२५ मंसिर,वीरगञ्ज । बजार मूल्यभन्दा सरकारी मूल्य कम भएपछि खाद्य ब्यावस्था तथा ब्यापार कम्पनीमा किसानहरूले धान बिक्री गर्न आएका छैनन्

चिनी उद्योग सञ्चालनमा ढिलाइ हुँदा सख्खर उद्योगलाई सस्तोमा उखु बेच्दै…

१४ मंसिर,सर्लाही। सर्लाहीमा उखुको मूल्य निर्धारण नहुँदै किसानले सस्तोमा सक्खर उद्योगलाई उखु बेच्न थालेका छन्। जिल्लाका उखु मिलले समयमै भुक्तानी

कृषि पढ्ने विद्यार्थी घटेपछि पाठ्यक्रम परिमार्जन गर्ने तयारी

१२ मंसिर,चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) मा कृषि विषय अध्ययन गर्ने विद्यार्थी घट्दै गएका छन् । पछिल्ला