Logo
टी–२० बरियतामा दिपेन्द्र सिंह ऐरीको ऐतिहासिक छलाङ, अलराउण्डरतर्फ दोस्रो स्थानमा

१६ असोज,काठमाडौं । नेपालका क्रिकेटर दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अन्तर्राष्ट्रिय बरियतामा ऐतिहासिक छलाङ मारेका छन् । उनी अलराउण्डरतर्फको बरियतामा दोस्रो स्थानमा उक्लिएका छन् । क्रिकेटको कुनै पनि किसिमको बरियतामा शीर्ष २ मा पर्ने उनी नेपालकै पहिलो खेलाडी हुन् । पछिल्लो बरियतामा उनले ४ स्थान माथि उक्लिँदै

क्यानडामा जारी ‘टि ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

१४ असोज, काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ ।

प्रथम प्याब्सन अन्तर विद्यालय पौडी प्रतियोगितामा सिनियरतर्फ साउथ जोन सेकेन्डरी…

८ असोज,वीरगञ्ज । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) पर्साले अन्तर विद्यालय स्तरीय पौडी प्रतियोगिताको आयोजना गरेको छ । प्याब्सन

आइसीसी विश्वकप लिग–२ मा जित्नैपर्ने दबाबबीच क्यानडासँग खेल्दै नेपाल

६ असोज,काठमाडौं। नेपालले आइसीसी विश्वकप लिग–२ अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दै छ। यो खेल नेपाली समय अनुसार राति ८ः ४५ बजेदेखि

बारा कोल्हबीकी मिना चौधरी मधेश युनाइटेडको लागि छनोट

५ असोज, वीरगञ्ज । बारा कोल्हबीकी मिना चौधरी मधेश युनाइटेडको लागि छनोट भएककी छिन् । योसँगै एभरेस्ट महिला भलिबल लिग

नेपालमा ऐतिहासिक प्रथम फ्रेन्चाईज एभरेष्ट महिला भलिबल लिग हुदै

३ असोज,वीरगञ्ज । असोज ४ गते शुक्रबार वीरगञ्जमा एभरेष्ट महिला भलिबल लिगको रनिङ ट्रफी टुर कार्यक्रम आयोजना हुने भएको छ

आईसीसी विश्वकप लिग–२ मा नेपाल ओमनसँग एक विकेटले पराजित

३ असोज, काठमाडौँ । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ । नेपालले दिएको दुई सय

जीतपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान प्रतियोगिता शुरु, कटारी र सिक्किमको बिजयी सुरुवात

१ असोज,बारा । उदयपुरको कटारी फूटबल क्लब र भारत सिक्किमको रियल फ्रेण्ड भेट्रान क्लबले चौथो अन्तर्राष्ट्रिय जीतपुरसिमरा भेट्रान फूटबल प्रतियोगितामा

आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपाल क्यानाडासँग १ सय ३…

१ असोज, काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप लिग-२ को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ ।

नेपालले आज क्यानडाविरुद्ध खेल्दै

३१ भदौ,काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग–२ को सिरिजमा ओमान र क्यानडासँग त्रिकोणात्मक सिरिज अन्तर्गत आज पहिलो

१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छ : मन्त्री चौधरी

२९ भदौ,काठमाडौं । खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णालीमा हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने बताएका छन् । शनिबार रिपोर्टर्स

एनपीएलको लागि ८ मार्की खेलाडीको टोली छनोट, प्रत्येकले न्यूनतम २०…

२९ भदौ,काठमाडौं । आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुने नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको लागि मार्की

नेपाल खेल क्षेत्रबाट अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको छ : प्रधानमन्त्री…

२६ भदौ,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खेल क्षेत्रबाट क्रमशः अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको बताएको छन् । राष्ट्रिय खेलकुद

श्रीलंकामा अभ्यास खेलमा नेपालले पहिला ब्याटिङ गर्दै

२१ भदौ,काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंका डेभलपमेन्ट स्क्वाडविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। तेस्रो अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडले

एन्फा महिला लिग फुटबलमा आज संकटा क्लबले डेब्यु गर्दै

१९ भदौ, काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज संकटा क्लबले डेब्यु गर्दैछ । नेपाली क्लब फुटबलमा पुरुषतर्फ बेग्लै इतिहास