Logo
खेलाडी तथा गायक अशोक प्रधान ‘रिलिफ सोसाइटी अफ कमर्स पुरस्कार–२०८३’…

२६ जेठ,वीरगञ्ज ।  वीरगञ्जका चर्चित फुटबल खेलाडी तथा लोकप्रिय गायक अशोक प्रधान ‘रिलिफ सोसाइटी अफ कमर्स पुरस्कार–२०८३’ बाट सम्मानित भएका छन्। खेलकुद र संगीत क्षेत्रमार्फत वीरगञ्ज तथा देशको पहिचान स्थापित गर्न पुर्‍याएको योगदानको कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो। रिलिफ सोसाइटी अफ कमर्सको ३५औँ स्थापना दिवस तथा बुद्ध

हङकङलाई हराउँदै नेपालले जित्याे एशियाली खेलकुद छनोटको उपाधि

२५ जेठ,काठमाडौं । नेपालले हङकङलाई पराजित गर्दै एशियाली खेलकुद क्रिकेट छनोट प्रतियोगिताको उपाधि जितेको छ। आइतबार सिङ्गापुरमा सम्पन्न फाइनल खेलमा

विश्वकपमा फिफाले खेलाउँदै छ ‘ट्रियोन्डा’, स्मार्ट सेन्सरयुक्त नयाँ बल

 २५ जेठ,काठमाडौं । विश्व फुटबल महासंघ (FIFA) ले आगामी विश्वकपका लागि ‘ट्रियोन्डा’ नामक आधिकारिक खेल बल सार्वजनिक गरेको छ। अत्याधुनिक

विश्वकपका लागि इरानी फुटबल टोलीलाई अमेरिकाले दियो भिसा

२३ जेठ,काठमाडौं । इरानी राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप २०२६ का लागि संयुक्त राज्य अमेरिकाको भिसा प्राप्त गरेको छ। अमेरिकाको

एसीसी महिला प्रिमियर कप : नेपाल हङकङसँग ६९ रनले पराजित,…

२३ जेठ,काठमाडौं । एसीसी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग ६९ रनले पराजित भएको छ। यस

वीरगञ्जमा दोस्रो ‘पुस अप’ प्रतियोगिता सम्पन्न, सुमित पटेल प्रथम

२३ जेठ,वीरगञ्ज । पब्लिक फिटनेस सेन्टर वीरगञ्जको नवौँ स्थापना दिवसको अवसरमा आयोजित दोस्रो ‘पुस अप’ प्रतियोगिता सम्पन्न भएको छ। वीरगञ्जको

एसीसी महिला प्रिमियर कप : हङकङविरुद्ध नेपाल बलिङमा

२३ जेठ,काठमाडौं । एसीसी महिला प्रिमियर कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र हङकङबीच प्रतिस्पर्धा भइरहेको छ। मलेसियाको क्वालालम्पुरस्थित

हुवावे आईसीटी प्रतियोगिता २०२५–२०२६ को विश्वव्यापी फाइनल सम्पन्न, २ लाखभन्दा…

२३ जेठ,काठमाडौं । हुवावे सूचना तथा सञ्चार प्रविधि (आईसीटी) प्रतियोगिता २०२५–२०२६ को विश्वव्यापी अन्तिम चरण तथा पुरस्कार वितरण समारोह चीनको

मेयर कप फुटबल प्रतियोगितामा जनकल्याण र दिवाकर स्मृति फाइनलमा

२० जेठ, (माडी) चितवन । माडी नगरपालिकाको आयोजनामा जारी मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिता अन्तर्गत छात्र र छात्रा तर्फको उपाधिका

मेयर कप फुटबलमा माडी माविको शानदार यात्रा जारी, सेमिफाइनलमा स्थान…

१९ जेठ, (माडी) चितवन । माडीमा जारी मेयर कप विद्यालयस्तरीय छात्र–छात्रा फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न छात्रतर्फको खेलमा माडी माध्यमिक विद्यालय,

माडी मेयर कपमा जनकल्याण र दिवाकर स्मृतिको प्रभावशाली प्रदर्शन

१९ जेष्ठ चितवन । माडीको वसन्तपुरमा सञ्चालन भइरहेको नगरस्तरीय माडी मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिता अन्तर्गत हिजो भएकोे तेस्रो दिनका

मेयर कप फुटबल, छात्रतर्फ सोमेश्वर र छात्रातर्फ जनजीवनको शानदार जित

१७ जेठ, (माडी) चितवन । माडीको बसन्तपुरमा जारी मेयर कप विद्यालयस्तरीय छात्र–छात्रा फुटबल प्रतियोगिता अन्तर्गत आज भएका खेलहरूमा छात्रतर्फ सोमेश्वर

रोमाञ्चक प्रतिस्पर्धासँगै सुरु भयो विद्यालयस्तरीय फुटबल प्रतियोगिता, जनजीवन र विद्याज्योतिको…

१७ जेठ, माडी । माडीको बसन्तपुरमा हिजोदेखि विद्यालयस्तरीय छात्र–छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ । नगर शिक्षा तथा खेलकूद विकास

क्यान अध्यक्ष चतुरबहादुर चन्दमाथि गम्भीर आरोप, पाँच दिनभित्र जवाफ दिन…

१० जेठ,काठमाडौं ।  नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द विरुद्ध पद दुरुपयोग, सार्वजनिक कोष अपचलनलगायत गम्भीर आरोप लागेपछि

मलेसियाविरुद्ध दोस्रो टी–ट्वान्टीमा नेपालको फराकिलो जित

८ जेठ,काठमाडौं ।  नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अन्तरराष्ट्रिय टी–ट्वान्टी खेलमा मलेसियामाथि सहज जित निकालेको छ। मलेसियाको बायुमास ओभलमा