Logo
जसपाबाट रामसहाय यादवले दिए उपराष्ट्रपतिमा उम्मेदवारी

२७ फागुन,काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालबाट संसदीय दलका नेता रामसहायप्रसाद यादवले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । आज शनिवार संसद भवनमा पुगेर सत्तापक्ष गठबन्धनको तर्फबाट उहाँले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उम्मेदवारी दर्ताका क्रममा जसपा नेताहरुको साथै नेकपा (एकीकृत समाजवादी) पार्टीबाट प्रमुख सचेतक प्रकाश ज्वाला

उपराष्ट्रपतिमा एमालेबाट शाक्यको उम्मेदवारी दर्ता

२७ फागुन,काठमाडौं । नेकपा एमाले नेतृ अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेकी छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसहित

एमालेबाट अष्टलक्ष्मी शाक्य उपराष्ट्रपतिको उम्मेदवार

२७ फागुन,काठमाडौँ । नेकपा (एमाले)ले पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालयमा

सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा ३ जनाले उम्मेदवारी दिने

२७ फागुन,काठमाडौँ । सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा ३ जनाले उम्मेदवारी दर्ता गर्ने भएका छन् । शनिबार बिहान प्रधानमन्त्री निवासमा बसेको गठबन्धनको

राष्ट्रपति भण्डारीसमक्ष राष्ट्रपति निर्वाचनको प्रतिवेदन पेश

२६ फागुन,काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेल निर्वाचित भएको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेका छन्। शुक्रबार

पक्राउ परेका तीन जना बिधार्थी नेताहरु रिहा

२६ फागुन,वीरगञ्ज । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा भएको आगजनीमा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले रिहा गरेको छ

स्ववियु निर्वाचनमा एक लाख ६२ हजार मतदाता, त्रिचन्द्रको विवरण आउन…

२६ फागुन,काठमाण्डौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशैभरमा मतदाता सङ्ख्या एक लाख ६२ हजार २६८ छ। त्रिभुवन विश्वविद्यालयका विद्यार्थी

स्ववियु निर्वाचन :आज मनोनयनपत्र वितरण

२६ फागुन,काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारलाई मनोनयनपत्र

उपराष्ट्रपति चयनका लागि भोलि मनोनयन दर्ता

२६ फागुन,काठमाण्डौ । राष्ट्रपतिको चुनाव सकिएलगत्तै उपराष्ट्रपति चयनका लागि भोलि मनोनयन दर्ताको कार्यक्रम तय भएको छ । पर्सि आइतवार अन्तिम

ठाकुरराम बहुमुखी क्याम्पसमा अन्तिम नामावली प्रकाशनमा ढिलाई

२६ फागुन,वीरगञ्ज । चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि ठाकुरराम बहुमुखी क्याम्पसमा मतदाता अन्तिम नामावली प्रकाशन हुन सकेको छैन

चितवन–२ उपनिर्वाचनमा १८ दललाई निर्वाचन चिह्न प्रदान

२५ फागुन, वीरगञ्ज । आउँदो वैशाख १० गते चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य उपचुनावका लागि

नवनिर्वाचित राष्ट्रपति पौडेललाई प्रमाणपत्र प्रदान

२५ फागुन,काठमाडौं । सत्ता साझेदार दलहरूका तर्फबाट राष्ट्रपतिको उम्मेदवार हुनुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति पदमा निर्वाचित भएको

रामसहाय यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने जसपाको निर्णय

२५ फागुन, वीरगञ्ज । जनता समाजवादी पार्टीले उपपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाएको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले

अशोक टेमानीको नेतृत्वमा उद्योग वाणिज्य महासंघ मधेस प्रदेश समिति चयन

२५ फागुन, वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशको चौंथो प्रदेशसभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

२५ फागुन, काठमाडौं ।गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । राष्ट्रपति पदका अर्का उम्मेदवार पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई