Logo
वीरगन्जको मुख्य सडक विस्तारको विरुद्धमा विचाराधिन मुद्दाको पेशी फेरी स¥यो

१६ फागुन, वीरगञ्ज । वीरगंजको मेनरोडको दायाँबायाँ २५/२५ मिटर क्षेत्रको अतिक्रमण हटाउनुपर्ने सडक विभागले पहल गर्दा सोविरुद्धमा सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा हिजो पनि पेसी सरेको छ। पछिल्लो तीन वर्षदेखि वीरगंजको मेनरोड अतिक्रमण सडक विभागले हटाउने सूचना जारी गरेपछि मेनरोडवासीहरूले सोविरुद्ध सङ्घर्ष समिति बनाएर सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

एमालेका ८ मन्त्रीहरूले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

१५ फागुन,काठमाडौं । नेकपा एमालेका मन्त्रीहरूले राजीनामा बुझाएका छन् । बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष एमालेका सबै ८

समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरिने एमालेको निर्णय

१५ फागुन,काठमाडौं। नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमवार आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय

चितवन–२ उपनिर्वाचन : मतदाता नामावली अद्यावधिक गर्न एक दिन बाँकी

१५ फागुन,चितवन । आगामी वैशाख १० गतेका लागि तोकिएको चितवन निर्वाचन क्षेत्र नं २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका

राष्ट्रपति चुनावका लागि ८ दलीय गठबन्धनले बनायो कार्यदल,आजैबाट गर्ने तयारी…

१४ फागुन,काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका ८ दलले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी कार्यदल गठन गरेको छ ।कांग्रेस उपसभापति

परराष्ट्रमन्त्रीलाई रोकेर गोविन्द बन्दीलाई जेनेभामा राष्ट्रको प्रतिनिधित्व गर्ने जिम्मेवारी

१४ फागुन,काठमाडौं । परराष्ट्रमन्त्री बिमला राई पौड्यालको स्वीट्जल्यान्ड भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोकिदिएपछि राष्ट्रसंघीय मानवअधिकार परिषदको बैठकमा नेपालको प्रतिनिधित्व

पर्साको ठोरी गाउँपालिका–१ सिहें डाडाँमा खानेपानी पुगेपछि स्थानिय खुसी

१४ फागुन,वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका–१ सिहें डाडाँमा खानेपानी पुगेपछि स्थानिय खुसी भएका छन् । वर्षौदेखि खानेपानीको कारण सास्ती भोग्दै

जीतपुरसिमरा उपमहानगरपालिकामा डे्रस लगाएर नआउँने कर्मचारीलाई उपमहानगरपालिकाले कार्बाही गर्ने

१४ फागुन,बारा ।जीतपुरसिमरा उपमहानगरपालिकामा डे्रस लगाएर नआउँने कर्मचारीलाई उपमहानगरपालिकाले कार्बाही गर्ने भएको छ । उपमहानगरपालिकाको कर्मचारीहरुको बैठकमा प्रमुख प्रशासकिय अधिकृत

आठ दलको बैठक बालुवाटारमा सुरु

१४ फागुन,काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत आठ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । कांग्रेस, माओवादी

जनमत पार्टी निकट बिद्यार्थी जनमत संघ ठाकुरराम ईकाई समिति गठन

१४ फागुन,वीरगञ्ज । जनमत पार्टी निकट बिद्यार्थी जनमत संघ ठाकुरराम ईकाई समिति गठन गरिएको छ । शुभम सिँहको अध्यक्षतामा २१

कानुन व्यवसायी महिलाको सम्मेलनमा ३० बुँदे वीरगञ्ज घोषणापत्र जारी

१४ फागुन,वीरगञ्ज । कानून व्यवसायी महिलाहरूको ३० औँ राष्ट्रिय सम्मेलन ३० बुँदे वीरगञ्ज घोषणापत्र–२०७९ जारी गर्दै सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष यादवले ठाकुर राम क्याम्पसमा खानेपानी धारा हस्तान्तरण गरे

१४ फागुन,वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यस्वन्त यादवले वीरगन्जको ठाँकुर राम बहुमुखी क्याम्पसमा खानेपानी धारा सहयोग गरेका छन

मधेस प्रदेशका उद्योग, वन मन्त्री यादव र राज्यमन्त्री अन्सारीको बारा…

१३ फागुन, वीरगञ्ज । बाराको जितपुरसिमरा नगर उद्योग बाणिज्य संघले मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री सुनिता यादव र

राष्ट्रपतिमा सुवास नेम्वाङलाई समर्थन गर्न ओलीद्वारा नेकपा एसलाई पत्राचार

१३ फागुन,काठमाडौं। नेकपा एमालेले राष्ट्रपतिको उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई समर्थन गर्न नेकपा एकीकृत समाजवादीलाई पत्राचार गरेको छ। एमाले संसदीय दलको बैठकवाट

फोनिजद्वारा मधेस प्रदेशका आदिवासी जनजाति सांसदहरूलाई सम्मान

१३ फागुन, वीरगञ्ज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेशले आज मधेस प्रदेशका आदिवासी जनजाति सांसदहरूलाई सम्मान गरिएको