Logo
सुरक्षा चुनौती बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौं, भदौ २४ । देशमा चुलिएको आन्दोलन र आगजनीका घटनाले हवाई सुरक्षामा जोखिम बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा बन्द गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारलगायतका क्षेत्रमा लगातार भइरहेको आगलागी र समग्र परिस्थिति हवाई उडानका लागि प्रतिकूल बन्दै गएपछि यो निर्णय लिइएको हो । अधिकारीहरूले

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने तयारी, हवाई सुरक्षा प्रतिकूल

२४ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी गरिएको छ । गोठाटारसहितका क्षेत्रमा निरन्तर भइरहेको आगलागी र अन्य

जेनजी आन्दोलन चर्किएपछि मन्त्रीहरूलाई हेलिकप्टरबाट सुरक्षित स्थानमा सारियो

काठमाडौं, भदौ २४ – जेनजी पुस्ताको आन्दोलनले देशभर हिंसात्मक रूप लिन थालेपछि सरकारले मन्त्रीहरूलाई सुरक्षित स्थानमा सार्न सुरु गरेको छ।

मुख्यमन्त्री सतिश कुमार सिंहलाई राजीनामा दिन डा. सीके राउतको निर्देशन

२४ भदौ,जनकपुरधाम । जनमत पार्टीका संघीय अध्यक्ष डा. सीके राउतले मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई पदबाट राजीनामा दिन निर्देशन

कांग्रेसभित्र ठूलो हलचलः थापा-शर्माद्वारा ७ बुँदे सहमति खारेजको घोषणा

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेकपा (एमाले) सँग भएको ७ बुँदे सहमतिको औचित्य

वीरगञ्जमा कानुन मन्त्री अजय चौरसियाको घरमा तोडफोड

२४ भदौ,वीरगञ्ज । देशभर चर्किरहेको जेनजी आन्दोलनको लहरबीच कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा नेपाली कांग्रेसका नेता अजय चौधरीको

वीरगञ्जमा एमाले पार्टी कार्यालयमा आगजनी, देशभर आक्रोशित प्रदर्शन चर्किंदै

२४ भदौ, वीरगञ्ज ।  देशव्यापी विरोध प्रदर्शनको क्रममा वीरगञ्जस्थित प्रमुख राजनीतिक दलहरूको कार्यालय र नेताहरूका घरमा आक्रमण भएको छ। मंगलबार

नेपाली कांग्रेसको पार्टी कार्यालयमा आगजनी, जनआक्रोश चर्कियो

२४ भदौ, काठमाडौं । जेनजी प्रदर्शनकारीहरूले सोमबारको प्रदर्शनमा भएको हिंसात्मक दमनको विरोधमा आज देशभर आन्दोलन चर्किएको छ। यसै क्रममा काठमाडौंस्थित

जन-आक्रोशलाई सम्बोधन गर्न प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

२४ भदौ, काठमाडौं । जेनजी पुस्ताको आन्दोलन चर्किएपछि उत्पन्न तनावपूर्ण स्थितिलाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक

खानेपानी मन्त्री प्रदीप यादवले दिए राजीनामा

२४ भदौ, काठमाडौं  । हालै चर्किएको Gen Z आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै खानेपानी तथा सरसफाइ मन्त्रीले आज आफ्नो मन्त्री पदबाट राजीनामा दिने

बालकोटमा गोली चल्योः प्रधानमन्त्री निवासतर्फ अघि बढेका दुई जना घाइते

२४ भदौ, काठमाडौं । भक्तपुरको बालकोटमा गोली चलेको छ। गोली लागेर दुई जना घाइते भएका छन्। प्रदर्शनकारीहरूको एक समूह प्रधानमन्त्री

सरकारको दमनविरुद्ध संसद्‌मा विद्रोहः जेन-जीको पक्षमा रास्वपा सांसद शाहको राजीनामा

२४ भदौ, काठमाडौं । जेन-जीको आन्दोलनमा सरकारले गरेको दमनले अब संसद्‌मा पनि विद्रोहको रूप लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी

च्यासलमा तोडफोडः आक्रोशित जेन-जीको निशानामा एमाले केन्द्रीय कार्यालय

२४ भदौ, काठमाडौं । दमनको विरोधमा देशभर भइरहेको प्रदर्शनले अब फरक मोड लिएको छ। आक्रोशित जेन-जी युवाहरूको समूहले आज नेकपा

आक्रोशको रापः देउवाको घरभित्र छिरे प्रदर्शनकारी, लेखकको घरमा आगजनी

२४ भदौ, काठमाडौं – जनताको आक्रोश अहिले चरम अवस्थामा पुगेको छ। सोमबारको दमनपछि देशैभर फैलिएको प्रदर्शनको रापले आज नेपाली कांग्रेसका

उपत्यका बाहिर पनि चर्काे आन्दोलनः झापामा एमाले कार्यालयमा आगजनी, सुर्खेतमा…

२२ भदौ, काठमाडौं । सोमबार सरकारको दमनबाट १९ जनाको मृत्यु भएको विरोधमा देशभर आन्दोलन चर्किएको छ। आन्दोलनकारीले ठाउँठाउँमा तोडफोड र