Logo
जेन-जीको विद्रोहः कर्फ्यु चिर्दै सरकारविरुद्ध काठमाडौँको भित्रि भागमा समेत प्रदर्शन

२४ भदौ, काठमाडौँ । राजधानीमा लागू भएको कर्फ्युलाई बेवास्ता गर्दै युवा पुस्ता (जेन-जी) ले आज काठमाडौँको भित्री भागमा समेत सरकारविरुद्ध सशक्त प्रदर्शन गरेका छन्। टेकु, कुलेश्वर र कालीमाटी क्षेत्रमा जम्मा भएका युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गर्दै सोमबारको घटनामा संलग्न दोषीमाथि कारबाहीको माग गरेका छन् । प्रदर्शनकारीहरूको आक्रोशले

झन चर्कियो आन्दोलनः कर्फ्यू तोडेर प्रदर्शन जारी, ललितपुरमा मन्त्रीको घरमा…

२४ भदौ, काठमाडौं । नयाँ पुस्ताका युवा जेनजीको प्रदर्शनमा प्रहरी दमनको विरोधमा आज देशैभर आन्दोलन चर्किएको छ। कर्फ्यू आदेशलाई बेवास्ता

कृषि मन्त्रीको राजिनामापछि स्वास्थ्यमन्त्री पौडेलले पनि राजिनामा दिँदै

२४ भदौ, काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमपछि स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आफ्नो पदबाट राजीनामा दिने भएका छन्। उनले देशको वर्तमान अवस्थामा

कांग्रेसभित्र बढ्दो दबाबः देउवालाई ओली सरकारको साथ छाड्न आग्रह

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन तत्काल फिर्ता लिन पार्टी सभापति शेरबहादुर

जेनजी प्रदर्शनकारीले मागे प्रधानमन्त्रीको राजीनामा

२४ भदौ , काठमाडौं । राजधानीको बानेश्वरमा जेन-जी प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गर्दै प्रदर्शन गरेका छन् ।

विपक्षी दलहरूको संयुक्त बैठक सम्पन्न, सरकारसँग संवाद र छानबिनको माग

२४ भदौ, काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको विपक्षी दलहरूको

इटहरी प्रदर्शनमा प्रहरीको गोली लागेर २ जनाको मृत्यु, एकको अवस्था…

२३ भदौ, विराटनगर । सुनसरीको इटहरीमा जेन–जी आन्दोलनको क्रममा प्रहरीले चलाएको गोलीबाट दुई प्रदर्शनकारीको मृत्यु भएको छ। मृतकको अहिलेसम्म पहिचान

झापाको विर्तामोडमा तनाव, प्रदर्शनकारी र प्रहरीले ढुंगामुढा र हवाई फायर

२३ भदौ, झापा । काठमाडौंमा प्रहरी दमनबाट १६ जनाको मृत्यु भएपछि देशभर फैलिएको जेन–जी आन्दोलन झापामा पनि चर्किएको छ। झापाको

जेन जी प्रदर्शनमा १७ को मृत्युपछि कांग्रेस नेता-कार्यकर्ताद्वारा गृहमन्त्रीको राजीनामा…

२३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता कार्यकर्ताले जेनजीको प्रदर्शनमा भएको दमन र १७ जनाको मृत्यु भएपछि गृहमन्त्री रमेश लेखकको

माओवादी केन्द्रद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग,’सरकारले नरसंहार गर्‍यो’

२३ भदौ, काठमाडौं । जेन–जी आन्दोलन चर्कंदै जाँदा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारको भूमिका अमानवीय भएको भन्दै प्रधानमन्त्री

काठमाडौंसहित देशभर फेसबुक पुनः चल्न थाले

२३ भदौ, काठमाडौं । राजधानी काठमाडौंमा जेन–जी आन्दोलन चर्किँदै जाँदा फेसबुक खुल्न थालेको छ। लामो समयदेखि बन्द गरिएको सामाजिक सञ्जाल

इटहरी उपमहानगरपालिका कार्यालयमा आगजनी, जेन–जी प्रदर्शन उग्र

२३ भदौ, काठमाडौं । सरकारविरुद्ध जारी जेन–जी आन्दोलन दिनप्रतिदिन उग्र बन्दै जाँदा सुनसरीस्थित इटहरी उपमहानगरपालिका कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका छन्।

राष्ट्रिय झण्डा बोकेका युवामाथि गोली, क्षमा दिन नसकिने अपराध’ :…

२३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले जेन–जी पुस्ताको प्रदर्शनमा सरकारको दमनलाई क्षमा दिन नसकिने अपराध भन्दै कडा

देश तनावमय भएपछि देउवाले बोलाए कांग्रेसको आकस्मिक पदाधिकारी बैठक

२३ भदौ, काठमाडौं। जेनजी (युवा) को प्रदर्शनले उग्र रूप लिएपछि प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले आकस्मिक पदाधिकारी बैठक बोलाएको छ।

पोखरामा जेन–जी प्रदर्शन चर्कियो : प्रहरीको गोली लागेर एक जना…

२३ भदौ, पोखरा । काठमाडौँमा भएको जेन–जी आन्दोलनको चर्को असर पोखरामा समेत देखिन थालेको छ। पोखरामा प्रदर्शनरत जेन–जी युवामाथि प्रहरीले