२४ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकार जलेकी छन् । मंगलबार जेनजी प्रदर्शनकारीले खनालको डल्ल्लुस्थित निवासमा आगजनी गर्दा श्रीमती चित्रकार जलेकी हुन्। उनलाई प्रदर्शनकारीले नै उद्धार गरेको भिडिओमा देख्न सकिन्छ। उनको अवस्था अज्ञात रहेको छ ।

२४ भदौ, काठमाडौं । काठमाडौंको कालिमाटी चोकमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजी युवाहरूको जारी प्रदर्शनमा

२४ भदौ, काठमाडौं । जेनजी आन्दोलनकारीले राष्ट्रपति भवन शीतल निवासमा आगजनी गरेपछि देशको शान्ति सुरक्षामाथि गम्भीर प्रश्न खडा भएको छ।

२४ भदौ, काठमाडौं। देशभर चर्किंदै गएको जेनजी आन्दोलनले मंगलबार काठमाडौंमा उग्र रूप लिँदा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

२४ भदौ,काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले देशभर चर्किएको जेनजी आन्दोलनका प्रदर्शनकारीहरूलाई हिंसा र तोडफोडका कार्य रोक्न अपिल गरेका

२४ भदौ,काठमाडौं । देशभर जेनजी आन्दोलनले हिंसात्मक रूप लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामालाई

भदौ २४, काठमाडौं । आज काठमाडौंमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले सर्वोच्च अदालतमा समेत आगजनी गरेका छन् । सिंहदरबारमा आगजनी गरेपछि

२४ भदौ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीहरूले नख्खु कारागारबाट बाहिर निकालेका छन्। मंगलबार दिउँसो राजधानीमा चर्किएको

२४ भदौ, काठमाडौं । काठमाडौंको वीर अस्पतालमा उपचाररत थप दुई घाइते प्रदर्शनकारीको मृत्यु भएको छ। यससँगै जेनजी आन्दोलनको क्रममा ज्यान

२४ भदौ, काठमाडौं । जेनजी आन्दोलनले देशभरि हंगामा मच्चाइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

२४ भदौ, काठमाडौं । जेनजी आन्दोलनले राजनीतिमा ठूलो हलचल ल्याएको छ। यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सबै सांसदले सामूहिक

२४ भदौ, काठमाडौं । जेनजी प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा आगो लगाएका छन्। मंगलबार दिउँसो आक्रोशित प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा आगजनी

२४ भदौ, काठमाडौं । जेनजी आन्दोलनले देशभरि हंगामा मच्चाइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका २० जना सांसदले सरकारविरुद्ध सामूहिक राजीनामा

२४ भदौ, काठमाडौं । देशभर जेन-जी आन्दोलनले चर्किरहेको बेला मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन्। प्रदर्शनका क्रममा नागरिकको

२४ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसका नेता शेखर कोइरालाको समूहले सरकारबाट