Logo
जेनजी प्रदर्शन उग्र बनेपछि बानेश्वरमा कर्फ्यु जारी

२३ भदौ,काठमाडौं ।जेनजी युवाहरूको प्रदर्शन उग्र बनेपछि काठमाडौंको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अवस्था नियन्त्रणभन्दा बाहिर गएको भन्दै यो आदेश जारी गरेको हो। माइतीघरबाट सुरु भएको प्रदर्शनकारीहरूको समूहले निषेधाज्ञा तोडेर नयाँबानेश्वरस्थित संसद भवनतर्फ अगाडि बढ्ने प्रयास गरेका थिए। प्रहरीको अवरोध तोड्दै उनीहरू संसद भवनभित्रै

प्रदर्शनकारीहरू प्रहरीको घेरा तोडेर संघीय संसद् भवनभित्र प्रवेश

२३ भदौ,काठमाडौं । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध आन्दोलनमा उत्रिएका जेनजी युवाहरू प्रहरीको घेरा तोड्दै संघीय संसद् भवनभित्र प्रवेश गरेका

निषेधाज्ञा तोडेर संसद भवनतर्फ अघि बढेका प्रदर्शनकारीमाथि अश्रुग्याँस प्रहार

२३ भदौ,काठमाडौं । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी युवाले नेतृत्व गरेको प्रदर्शनले उग्र रूप लिएको छ। निषेधाज्ञा तोडेर नयाँबानेश्वरस्थित

भ्रष्टाचार र सुशासनको माग गर्दै वीरगञ्जमा जेनजी युवाको प्रदर्शन

२३ भदौ,वीरगञ्ज । देशभर सुरु भएको जेनजी युवाको आन्दोलनको लहर अब वीरगञ्जसम्म पनि फैलिएको छ। भ्रष्टाचारको अन्त्य, सुशासनको माग र

सामाजिक सञ्जाल बन्दप्रति संसद् र संसदीय समितिहरु मौन, जेन्जी सडकमा

२३ भदौ, काठमाडौं । सरकारले दर्ता नभएका २६ वटा सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरेको पाँच दिन भइसक्दा पनि, यस विषयमा

रवि लामिछानेको सन्देश : ‘विवेक र संयमताका साथ आन्दोलनमा उत्रिनुस्’

२३ भदौ,काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा विभिन्न युवाहरूले घोषणा गरेको आन्दोलनलाई समर्थन जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

सूचीकरण नगरेका सामाजिक सञ्जाल निष्क्रिय भएको चार दिनपछि पनि मेटा…

२२ भदौ,काठमाडौं । सरकारले सूचीकरण नगरेका सामाजिक सञ्जालहरू निष्क्रिय गराएको चार दिन बितिसक्दा पनि प्रमुख अन्तर्राष्ट्रिय सञ्जालहरूले औपचारिक रूपमा कुनै

एमाले विधान महाधिवेशनः ७० वर्षे उमेर हदबन्दी र दुई कार्यकालको…

२२ भदौ, काठमाडौं। नेकपा एमालेको जारी विधान महाधिवेशनमा समूहगत छलफलको सुझावमा पार्टीको नेतृत्वमा रहेका व्यक्तिहरूको उमेर र कार्यकालसम्बन्धी महत्त्वपूर्ण विषयहरूमा

वीरगञ्जमा बुवाको साटो परीक्षा दिँदै गरेका कांग्रेस नेताका छोरा पक्राउ

२२ भदौ,वीरगञ्ज । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली परीक्षार्थीको रूपमा परीक्षा दिइरहेका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेपाली

मधेशमा १ हजार मेगावाट सौर्य परियोजना तयारीमा,जनवरीमा लगानी सम्मेलन हुँदै

२२ भदौ,वीरगञ्ज । मधेश प्रदेश सरकारले आगामी जनवरीमा लगानी सम्मेलन गर्न लागेको सन्दर्भमा उद्योगमन्त्री बसन्त कुशवाहाले महत्वाकांक्षी योजना सार्वजनिक गरेका

सपा नेपाल मधेश प्रदेश अधिवेशन नजिकिँदै : योगेन्द्र राय यादवको…

२२ भदौ,वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश अधिवेशन नजिकिँदै गर्दा नेताहरूबीच नेतृत्वका लागि प्रतिस्पर्धा चुलिँदै गएको छ।

वीरगञ्जमा मास्टर अफ सेरेमोनि तालिम सम्पन्न

२२ भदौ,वीरगञ्ज । वीरगञ्जमा मास्टर अफ सेरेमोनि तालिम सम्पन्न भएको छ।लायन्स क्लब वीरगञ्ज परिवारले एरिया–३ का सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने

सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयमा कांग्रेसको आपत्ति, ‘नियमनको नाममा…

२२ भदौ, काठमाडौं । सरकारले सामाजिक सञ्जालहरूलाई सूचीकृत नभएको भन्दै लगाएको प्रतिबन्धप्रति सत्तारुढ दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ। आइतबार

पतञ्जलि जग्गा प्रकरणः पूर्वप्रधानमन्त्री नेपालसहितको भ्रष्टाचार मुद्दामा पेसी तोकियो

२२ भदौ, काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सहितका प्रतिवादीहरूविरुद्ध दायर भएको पतञ्जलि जग्गा हिनामिना मुद्दाको

सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको विरोधमा पोखरामा आम जनता…

२२ भदौ,पोखरा। नेपालमा सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको विरोधमा प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले पोखरामा प्रदर्शन