Logo
प्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौं प्रस्थान

२० मंसिर,काठमाडौं। चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश प्रस्थान गरेका छन्। प्रधानमन्त्री ओलीलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे। प्रधानमन्त्री ओली नेपाली समय अनुसार दिउँसो साढे दुई बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ। प्रधानमन्त्री ओली यही मंसिर १७ गते बेएजिङ गएका थिए।

२०८४ को चुनाव पनि एक्लै लड्ने माओवादी केन्द्रको तयारी

२० मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रले २०८४ को चुनाव पनि एक्लै लड्ने तयारीमा जुट्ने निर्णय गरेको छ । आज

गृहमन्त्री रमेश लेखले गरे गढीमाईको दर्शन

१९ मंसिर,बारा । नेपाल सरकारको गृहमन्त्री रमेश लेखकले गढीमाई माताको दर्शन गर्नुभएको छ ।बुधवार बाराको महागाढीमाई नगरपालिकाको बरियारपुर पुगेर गृहमन्त्री

अध्यक्ष प्रचण्डलाई गणतन्त्र नायक सम्मान

१९ मंसिर,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष, गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवं जनयुद्धका सर्वोच्च कमान्डर पुष्पकमल दाहाल प्रचण्डलाई गणतन्त्र नायक

रवि लामिछाने समर्थक र प्रहरीबीच झडप, चितवन तनावग्रस्त (तस्बिर)

१९ मंसिर,चितवन। रास्वपा सभापति रवि लामिछाने समर्थक र प्रहरीबीच चितवनमा झडप भएको छ। रवि लामिछानेलाई रिहाइ गर्न माग गर्दै प्रदर्शनमा

नेपाल र चीनबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर

१९ मंसिर,काठमाडौं। नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड (बीआरआई) सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री केपी शर्मा

बिआरआईबाट नेपालले लाभ लिनेछ : प्रधानमन्त्री ओली

१९ मंसिर,बेइजिङ। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआई) बाट नेपालले लाभ लिने बताएका

चितवनमा आज पनि रवि लामिछानेको बयान जारी

१९ मंसिर,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.)का सभापति रवि लामिछाने सँग आज (बुधबार) पनि चितवन जिल्ला सरकारी वकील कार्यालयले बयान

माओवादी केन्द्रको अन्तरमहादेशीय समितिद्वारा बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग

१९ मंसिर,काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रसाव समन्वय समितिअन्तर्गतको अन्तरमहादेशीय संगठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग गरेको छ।

चीनले नेपाललाई ५ अर्ब ६० करोड अनुदान दिने

१८ मंसिर,काठमाडौँ । चीनले नेपाललाई विभिन्न परियोजना सञ्चालन गर्न ५ अर्ब ६० करोड रुपैयाँ अनुदान दिने भएको छ । चिनियाँ

एक्लै लड्दा माओवादीलाई जनताले अनुमोदन गरे : प्रचण्ड

१८ मंसिर,काठमाडौँ । हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा उत्साहजनक मत पाएको माओवादीले आफूले अघि सारेका एजेण्डा र अभियानलाई जनताले अनुमोदन

संविधान कार्यान्वयनका लागि आवश्यक अधिकांश कानून बनिसके : कानूनमन्त्री चौरसिया

१८ मंसिर,काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संविधान कार्यान्वयनका लागि आवश्यक अधिकांश कानून निर्माण भइसकेको बताएका छन्।

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता

१८ मंसिर,काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ। चार दिने चीनको औपचारिक भ्रमणमा रहेका

वीरगञ्जको मुख्य सडक तत्काल तोडफोड नहुने, प्रगति विवरण माग्ने सर्वोच्चको…

१८ मंसिर, वीरगञ्ज । त्रिभुवन राजपथ अन्तरगत वीरगञ्जको गण्डक देखि मितेरीपुल सम्मको सडक विस्तार सम्वन्धी मुद्धाको फैसला आज पनि हुन

सिलीगुडी–झापा र अमलेखगञ्ज चितवन पाइपलाइन विस्तारबारे छलफल

१८ मंसिर,काठमाडौं। भारतको भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र उनका भारतीय समकक्षी पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदिपसिंह