Logo
पाकिस्तानमा विपक्षी दलका प्रदर्शनकारीमाथि भएको कारबाहीको तत्काल छानबिन गर्न एम्नेस्टीको…

१३ मंसिर,काठमाडौं । पाकिस्तानमा विपक्षी दलका प्रदर्शनकारीहरूमाथि प्रहरीले गरेको कारबाहीको तत्काल र पारदर्शी छानबिन हुनुपर्ने एम्नेस्टी इन्टरनेशनलले बताएको छ । एम्नेस्टीले प्रदर्शनकारीहरूमाथिको कारबाहीलाई बर्बरताको संज्ञा दिँदै छानबिन हुनुपर्ने माग गरेको हो । विपक्षी दल ’पाकिस्तान–तहरीक–ए–इन्साफ’ (पीटीआई) का प्रदर्शनकारीहरूविरुद्ध ठूलो मात्रामा हिंसा, इन्टरनेट सेवाहरू निलम्बन र मानिसहरूलाई व्यापक रूपमा बन्दी बनाएको

श्रीलङ्कामा आँधीका कारण चार जना बालबालिकाको मृत्यु

१३ मंसिर, वीरगञ्ज । भारततर्फ गइरहेको शक्तिशाली आँधीले निम्त्याएको भारी वर्षाका कारण आएको आकस्मिक बाढीका कारण चार बालबालिकाको मृत्यु भएको

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पलाई बम आक्रमणको धम्की

१३ मंसिर, काठमाडौँ । अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बम आक्रमणको धम्की आउन थालेको छ । ट्रम्प सहित मन्त्रीमण्डलका धेरै

पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा ८८ जनाको मृत्यु

११ मंसिर,काठमाडौं ।पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा भएको साम्प्रदायिक झडपमा ज्यान गुमाउनेको सङ्ख्या बढेर ८८ जना पुगेको अस्पताल

पाकिस्तानमा इमरान खानको रिहाइको माग गर्दै प्रदर्शन, सयौं पक्राउ

१० मंसिर,काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै उनका समर्थकहरूले सोमबार देशव्यापी प्रदर्शन गरेका छन् । राजधानी इस्लामावादमा

सन् २०२३ को अक्टोबरयता ११ हजारबढी प्यालेस्टिनी हिरासतमा

१० मंसिर,काठमाडौं । सन् २०२३ अक्टोबर –७ देखि इजरायलको जेलमा वेस्ट ब्याङ्क र जेरुसेलमका प्यालेस्टिनीहरूको सङ्ख्या बढेर एघार हजार ८००

इजरायलको आक्रमणमा गाजामा पछिल्लो ४८ घण्टामा १ सय २० जना…

९ मंसिर,काठमाडौं । इजरायलको आक्रमणमा गाजामा पछिल्लो ४८ घण्टामा १ सय २० जना प्यालेस्टाइनीको ज्यान गएको छ । इजरायलले घेरा

भारतको महाराष्ट्रमा भाजापा सहितको गठबन्धन महायुति विजयी

९ मंसिर, काठमाडौँ । भारतको महाराष्ट्र राज्यको विधानसभा चुनवामा सत्तारुढ गठबन्धन अत्यधिक बहुमतले विजयी भएको छ । दुई सय ८८

ट्रम्प र नेटो प्रमुख रूटबीच ‘विश्वव्यापी सुरक्षा’ बारे छलफल

८ मंसिर,काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का प्रमुख मार्क रूटबीच फ्लोरिडामा ‘नेटो

छत्तीसगढमा प्रहरी र नक्सलवादीबीच भिडन्त, १० नक्सलवादी मारिए

८ मंसिर, काठमाडौँ । भारतको छत्तीसगढमा प्रहरी र नक्सलवादीबीच भएको भिडन्तमा १० नक्सलवादी मारिएका छन् । छतिसगढको सुकमा जिल्लाको भेज्जी

मलेसियाको श्रम उत्पादकता २.६ प्रतिशतले बढ्यो

७ मंसिर,काठमाडौं । मलेसियाको श्रम उत्पादकता तेस्रो त्रैमासिकमा वार्षिक रूपमा २.६ प्रतिशतले बढेर ४३.३ रिङ्गिट (९.६९ अमेरिकी डलर) प्रति घण्टामा

पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु

७ मंसिर,काठमाडौं । उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक हमलामा ४३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार प्रभावित जिल्लामा

अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्न संसदमा विधेयक पेश

७ मंसिर,काठमाडौं । अस्ट्रेलियाको संसदको तल्लो सदनमा एउटा विधेयक पेश भएको छ । यसअन्तर्गत १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालको

इजरायली आक्रमणबाट लेबनानमा ४७ को मृत्यु

७ मंसिर, काठमाडौँ ।  इजरायलले लेबनानमा पछिल्लो पटक गरेको हवाई हमलामा ४७ जनाको मृत्यु भएको छ । लेबनानकोे बालबेक–हर्मेल प्रान्तमा

रुसले पहिलो पटक युक्रेनमा हान्यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल

६ मंसिर,मस्को । रूसले बिहीबार युक्रेनमाथि ठूलो आक्रमण गरेको छ। त्यसक्रममा रुसले आफ्नो दक्षिणी आस्त्रखान क्षेत्रबाट अन्तरमहादेशीय ब्यालेस्टिक मिलाइल हानेको