Logo
पाकिस्तानमा बाढी र पहिरोका कारण २४ घण्टामा १९९ जनाको मृत्यु

३१ साउन,इस्लामाबाद । पाकिस्तानमा लगातारको भारी मनसुन वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण पछिल्लो २४ घण्टामा कम्तीमा १९९ जनाको ज्यान गएको छ। सबैभन्दा बढी क्षति खैबर पख्तुनख्वा प्रान्तमा भएको छ, जहाँ १८० जनाको मृत्यु भएको छ। यसबाहेक, पाकिस्तान प्रशासित कश्मीरमा ९ जना र गिलगित–बाल्टिस्तान क्षेत्रमा ५ जनाले ज्यान गुमाएका छन्।

कुवेतमा विषाक्त रक्सी सेवनबाट ९ नेपालीसहित २३ को मृत्यु, दूतावासले…

३१ साउन, काठमाडौँ । कुवेतस्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपाली कामदारलाई विषाक्त रक्सी तथा स्वास्थ्यका लागि हानिकारक पेयपदार्थ सेवन नगर्न

भारत आज ७९ औँ स्वतन्त्रता दिवस मनाउँदै

३० साउन,काठमाडौं । भारतले आज आफ्नो ७९ औँ स्वतन्त्रता दिवस मनाउँदैछ। हरेक वर्ष अगस्ट १५ मा मनाइने यो दिन ब्रिटिस

इटालीको लाम्पेडुसा नजिक डुङ्गा दुर्घटनामा कम्तीमा २७ आप्रवासी डुबेका छन्

२९ साउन,काठमाडौं । इटालीको लाम्पेडुसा टापुको तटमा बिहीबार एउटा डुङ्गा डुब्दा कम्तीमा २७ जना आप्रवासी तथा शरणार्थीहरू समुद्रमा डुबेको संयुक्त

पाकिस्तानको ७८औँ स्वतन्त्रता दिवसमा ‘आर्मी रकेट फोर्स कमाण्ड’ घोषणा

२९ साउन, काठमाडौँ । पाकिस्तानले आफ्नो ७८औँ स्वतन्त्रता दिवसको अवसरमा नयाँ आर्मी रकेट फोर्स कमाण्ड निर्माण गर्ने घोषणा गरेको छ।

स्पेनमा तापक्रम ४५ डिग्री नाघ्दा डढेलोको त्रास, हजारौं विस्थापित

२८ साउन,स्पेन । दक्षिणी युरोप अत्यधिक गर्मीको चपेटामा परेपछि इटाली, फ्रान्स, स्पेन र पोर्चुगलसहित बल्कन क्षेत्रका विभिन्न स्थानहरूमा डढेलोको जोखिम

गाजामा इजरायली हवाई आक्रमण जारी, गम्भीर मानवीय संकटको चेतावनी

२८ साउन,काठमाडौं । हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीले इजरायलले गाजामा भारी हवाई आक्रमण गरिरहेको जनाएको छ। इजरायली सेनाले गाजा क्षेत्रमा

सुडानको एल–फाशेरमा कुपोषण संकट, एक सातामै ६३ को मृत्यु

२६ साउन, काठमाडौँ ।  सुडानको डारफुर क्षेत्रअन्तर्गत घेराबन्दीमा परेको एल–फाशेर सहरमा कुपोषणका कारण गत साताभित्र कम्तीमा ६३ जनाको मृत्यु भएको

गाजामा कुपोषणका कारण थप ११ जनाको मृत्यु

२५ साउन,काठमाडौं । गाजामा कुपोषणका कारण थप ११ जनाको मृत्यु भएको छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार कुपोषणका कारण मृत्यु

भारतको पटनामा नेपाली युवतीमाथि बलात्कार, दुई जना पक्राउ

२५ साउन, वीरगञ्ज । नेपालको छिमेकी मुलुक भारतको बिहारस्थित राजधानी पटनामा एक नेपाली युवतीलाई जागिरको प्रलोभन देखाई सामूहिक बलात्कार भएको

उत्तराखण्ड बाढीमा हराएका १३ नेपालीको उद्धार

२४ साउन, काठमाडौं । भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर हराएका १३ जना नेपालीको सकुशल उद्धार गरिएको छ । दिल्लीस्थित

गाजामा नियन्त्रण लिने नेतान्याहूको योजनाविरुद्ध इजरायलमा व्यापक विरोध

२३ साउन,काठमाडौं ।गाजाको नियन्त्रण लिने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको योजनाविरुद्ध इजरायलमै व्यापक असन्तुष्टि देखिएको छ। टाइम्स अफ इजरायल का राजनीतिक

युरोपेली अन्तरिक्ष एजेन्सीले नक्कली सूर्यग्रहण गराउँदै

२३ साउन, काठमाडौं । युरोपेली अन्तरिक्ष एजेन्सी (ESA) ले सूर्यको सबैभन्दा बाहिरी तह ‘कोरोना’ को अध्ययन गर्न अद्वितीय प्रविधिको प्रयोग गर्दै

गाजामा खाना बोकेको ट्रक पल्टिँदा २० प्यालेस्टिनीको मृत्यु, दर्जनौं घाइते

२१ साउन,काठमाडौं । हमास नियन्त्रित मिडिया कार्यालयले गाजामा राहत सामग्री बोकेको ट्रक भीडमाथि पल्टिँदा कम्तीमा २० प्यालेस्टिनीको मृत्यु भएको जनाएको

उत्तरकाशीमा बादल फुट्दा १०० भन्दा बढीको मृत्यु भएको आशंका

२१ साउन,काठमाडौं । उत्तराखण्डको धरालीमा बादल फुटेको घटनापछि राहत र उद्धार कार्य जारी छ। यसमा प्रहरी, स्थानीय प्रशासन, एनडीआरएफ, एसडीआरएफ,