Logo
दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि जनसुनुवाइको क्रममा आक्रमण

४ भदौ, काठमाडौं ।  दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि बुधबार बिहान आक्रमण भएको छ। जनसुनुवाइको क्रममा आफ्नै निवासमा नागरिकहरूसँग भेटघाट गरिरहेकी मुख्यमन्त्रीमाथि एक व्यक्तिले हातपात गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै सार्वजनिक भएका विवरण अनुसार, एक व्यक्तिले मुख्यमन्त्री गुप्तासँग कुराकानीका क्रममा अचानक थप्पड हानेका थिए। त्यसपछि उनले मुख्यमन्त्रीको हात

भारत–चीन सीमा क्षेत्रमा शान्ति कायम गर्न सहमति, द्विपक्षीय सम्बन्ध सुधारको…

४ भदौ, काठमाडौं ।  भारत र चीनबीच सीमा क्षेत्रमा शान्ति र स्थिरता कायम राख्न सहमति भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र

इजरायली आक्रमणमा गाजामा १८ हजारभन्दा बढी बालबालिकाको मृत्यु

४ भदौ, काठमाडौँ । दुई वर्षअघि सुरु भएको इजरायली आक्रमणमा परी गाजामा हालसम्म १८ हजार ८८५ बालबालिकाले ज्यान गुमाएको तथ्याङ्क

पाकिस्तान प्रशासित कश्मीरमा अविरल वर्षाले ६ जनाको मृत्यु, दर्जनौं घर…

३ भदौ,इस्लामाबाद । पाकिस्तान प्रशासित कश्मीरमा लगातारको अविरल वर्षाका कारण सोमबार कम्तीमा ६ जनाको ज्यान गएको छ भने एक महिला

मुम्बईमा लगातारको वर्षाले जनजीवन प्रभावित, हिमाचलमा पनि बाढीको असर

३ भदौ,काठमाडौं । भारतको मुम्बईमा लगातार परेको भारी वर्षाले जनजीवन प्रभावित बनेको छ। आज पनि लगातार भारी वर्षा भइरहेका कारण

हमासले युद्धविराम र इजरायली बन्धक रिहाइको नयाँ प्रस्ताव स्वीकार गर्‍यो

३ भदौ, काठमाडौं । प्यालेस्टिनी सशस्त्र समूह हमासले गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइसम्बन्धी नयाँ प्रस्ताव स्वीकार गरेको छ। यस प्रस्तावलाई

मुम्बईमा भारी वर्षापछि रेड अलर्ट जारी, स्कूल र कलेजहरू बन्द

२ भदौ,काठमाडौं । भारतीय मौसम विज्ञान विभागले सोमबार मुम्बई र वरपरका क्षेत्रमा भारी वर्षाको चेतावनी (रेड अलर्ट) जारी गरेको छ।

उत्तर कोरियाको खतरा मध्यनजर गर्दै अमेरिका–दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास…

२ भदौ,सियोल । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाबाट उत्पन्न हुँदै आएको आणविक खतरालाई सामना गर्न सोमबारदेखि वर्षे

कुवेतमा विषाक्त मदिरा सेवनबाट १२ नेपालीको मृत्यु, ३० अस्पतालमा उपचाररत

२ भदौ,काठमाडौं । कुवेतमा विषाक्त मदिरा सेवनका कारण ज्यान गुमाउने नेपालीको संख्या १२ पुगेको छ। कुवेतस्थित नेपाली राजदूतावासले आइतबारसम्म १२

चीनको मंगोलियामा आकस्मिक बाढी, ८ जनाको मृत्यु, ४ बेपत्ता

१ भदौ,बेइजिङ । चीनको आन्तरिक मंगोलिया क्षेत्रमा आएको आकस्मिक बाढीका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ४ जना

इजरायली आक्रमणमा गाजामा ४० जनाको मृत्यु, मानवीय संकट चुलिंदै

१ भदौ,गाजा पट्टी । गाजाको नागरिक सुरक्षा एजेन्सीले शनिबार इजरायली सेनाको आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको पुष्टि गरेको छ।

रसियामा औद्योगिक कारखानामा आगलागी, ११ को मृत्यु, १३० घाइते

१ भदौ,काठमाडौं । रसियाको पश्चिमी रायजान क्षेत्रको शिलोव्स्की जिल्लास्थित लेस्नोइ नामक स्थानमा रहेको एक औद्योगिक कारखानामा शनिबार भीषण आगलागी हुँदा कम्तीमा

पाकिस्तानमा बाढी पहिरोमा परी ३ सय ३२ जनाको मृत्यु

१ भदौ,काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भारी वर्षा र ’क्लाउड ब्रस्ट’ का कारण आएको बाढी र पहिरोमा परी मृत्यु

पाकिस्तानमा बाढी र पहिरो : पछिल्ला ४८ घण्टामा तीन सय…

१ भदौ, काठमाडौँ । पाकिस्तानमा लगातारको भारी वर्षापछि आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति गरेको छ। पछिल्ला ४८ घण्टामा

ट्रम्प–पुटिन वार्ता असफल, युरोपेली संघद्वारा युक्रेनलाई समर्थन

३१ साउन,काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच अलास्कामा भएको शिखर वार्तामा युक्रेनको युद्धविरामबारे कुनै