Logo
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि रुस भ्रमणमा जाँदै

३ कात्तिक, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि रुस भ्रमणमा जाने भएका छन् । यही अक्टोबर २२ देखि २४ तारिखमा रुसको कजान शहरमा हुने ब्रिक्स सम्मेलनमा भाग लिन उहाँ रुस जान लागेको बीबीसी हिन्दीले जनाएको छ । प्रधानमन्त्री मोदीले चार महिनामै दोस्रो पटक रुसको भ्रमण गर्न लागेका हुन् ।

दिल्लीमा आगलागी हुँदा दुई जनाको मृत्यु, चार घाइते

२ कात्तिक,नयाँदिल्ली । दिल्लीको भोलानाथ नगरस्थित एउटा घरमा शुक्रबार आगलागी हुँदा दुई जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएको

को हुन् इजरायली आक्रमणमा मारिएका हमास नेता सिनवार ?

२ कात्तिक,काठमाडौँ । इजरायलले आक्रमणमा हमासका सर्वोच्च नेता याह्या सिनवारको मृत्यु भएको छ । याह्या सिनवार गाजामा हमासको राजनीतिक शाखाका

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

१ कात्तिक,ढाका । बङ्गलादेशको एक अदालतले निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी गरेको छ । अदालतले हसिनाको आवामी लिग

गाजामा एक हप्तामा ४०० प्यालेस्टिनी मारिए, सयौँ घाइते

१ कात्तिक,काठमाडौं । गाजामा एक हप्तामा करिब ४०० प्यालेस्टिनी मृत्यु हुनुका साथै करिब एक हजार ५०० घाइते भएको मानवीय मामिला

भारतको चेन्नईमा भारी वर्षाले पूरै शहर जलमग्न, कैयौं क्षेत्र डुबानमा

१ कात्तिक,काठमाडौं । तमिलनाडुको राजधानी र भारतका चार ठूला महानगरहरूमध्ये एक रहेको चेन्नई आजकाल ठूलो बाढीको सामना गरिरहेको छ। मौसम

नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट, १ सय ४० जनाको ज्यान गयो

१ कात्र्तिक, काठमाण्डौं । उत्तरी नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट हुँदा एक सय ४० जना भन्दा बढी मानिसको ज्यान गएको छ

उमर अब्दुल्ला बने जम्मू कश्मीरको मुख्यमन्त्री

३० असोज,काठमाडौँ । नेशनल कन्फरेन्सका नेता उमर अब्दुल्लाले जम्मू कश्मीरको मुख्यमन्त्रीको शपथ लिएका छन् । योसँगै ५४ वर्षीय अब्दुल्लाले दोस्रो

गाजामा इजरायली आक्रमणमा २६ प्यालेस्टाइनीको मृत्यु

२९ असोज,काठमाडौं । प्यालेस्टिनी चिकित्सा र सुरक्षा स्रोतहरूकाअनुसार गाजापट्टीमा इजरायली आक्रमणमा मङ्गलवार २६ प्यालेस्टाइनीको मृत्यु भएको छ। जबलिया शरणार्थी शिविरको

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर अस्पताल भर्ना

३० असोज,काठमाडौं । मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको उनका सहयोगीले बुधबार एएफपीलाई जानकारी दिएका छन्।

गाजामा मानवीय सहायताको पहुँच बढाउन ३० दिनको समय

३० असोज, काठमाडौँ । अमेरिकाले इजरायललाई गाजामा मानवीय सहायताको पहुँच बढाउन ३० दिनको समय दिएको छ । इजरायली सेनाको पछिल्लो

लेबनानमा शान्ति सैनिकविरुद्ध इजरायली आक्रमणको नेपालद्वारा कडा निन्दा

२९ असोज,काठमाडौं । नेपालले लेबनानमा इजरायलले संयुक्त राष्ट्र संघका शान्ति सैनिकविरुद्ध गरेको आक्रमणको कडा निन्दा गरेको छ। युनिफिल अर्थात् संयुक्त

वायु प्रदूषण नियन्त्रण गर्न नयाँ दिल्लीमा पटाका पड्काउन पूर्ण प्रतिबन्ध

२९ असोज, काठमाडौँ । भारतले सङ्घीय राजधानी नयाँ दिल्लीमा आतिशबाजी गर्न पूर्ण प्रतिबन्ध गर्ने भएको छ । वायु प्रदूषण नियन्त्रण

लेबनानस्थित राष्ट्रसंघको आधार शिविरमा इजरायली सेनाको जबर्जस्ती प्रवेश

२८ असोज,काठमाडौं । संयुक्त राष्ट्रसंघले दक्षिणी लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सैनिक जबर्जस्ती प्रवेश गरेको आरोप लगाएको छ।

पाकिस्तानको जीतको पर्खाइमा १ अर्ब ४५ करोड भारतीय

२८ असोज,काठमाडौं । हरेक मामिलामा भारत र पाकिस्तान कट्टर दुस्मन राष्ट्र हुन् । अझै क्रिकेटको सन्दर्भलाई लिएर दुई देशको सम्बन्ध