Logo
बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी

१ वैशाख,काठमाडौं । भारतमा रहेकी बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी गरिएको छ। भ्रष्टाचार मुद्दामा पूर्वप्रधानमन्त्री हसिनासहित उनकी बहिनी शेख रेहाना र भतिजी तथा बेलायती सांसद ट्युलिप रिजवाना सिद्दीकीलगायत ५० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो। राजनीतिक शक्तिको दुरुपयोग गरेर अवैध जग्गा अधिग्रहण गरेको आरोपमा भ्रष्टाचारविरोधी आयोग

युक्रेनको सुमीमा रुसी आक्रमणमा परी मृत्यु हुनेको संख्या ३४ पुग्यो

१ वैशाख,काठमाडौं । युक्रेनको उत्तरपूर्वी शहर सुमीमा आइतबार भएको रूसी मिसाइल आक्रमणमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

युक्रेनको सुमीमा रुसी आक्रमणमा परी कम्तीमा २१ जनाको मृत्यु, ८३…

३१ चैत,किएभ । युक्रेनको सुमी शहरको मध्यभागमा आइतबार भएको रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै

हावाहुरीले उत्तर चीन प्रभावित, सयौँ उडान रद्द, पार्क र रेल…

३० चैत,काठमाडौं । चीनमा शनिबार चलेको तीव्र हावाहुरीका कारण जनजीवन प्रभावित बनेको छ। बेइजिङलगायत विभिन्न शहरहरूमा सयौँ हवाई उडान रद्द

बिहारमा आँधीबेहरी र चट्याङले २५ को मृत्यु, नालन्दामा मात्रै १८…

२९ चैत,काठमाडौं । भारतको बिहार राज्यका विभिन्न जिल्लामा आएको भीषण आँधीबेहरी र चट्याङका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ।

अमेरिकाबाट पक्राउ गरिएका राणा भारतमा, एनआईएद्वारा पहिलो तस्बिर सार्वजनिक

२९ चैत, काठमाडौँ । २००८ मा भएको २६/११ मुम्बई आतङ्कवादी आक्रमणका मास्टरमाइन्ड मध्ये एक तहव्वुर राणा अमेरिका बाट भारत ल्याइएपछि

ट्रम्पको कडा कदम: चिनियाँ सामानमा १४५% कर, व्यापार युद्धको सङ्केत

२९ चैत, काठमाडौँ । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ उत्पादनमाथि करको दर तीव्र रूपमा वृद्धि गरेसँगै अमेरिका–चीन व्यापार तनाव

ट्रम्पले ल्याएको नयाँ भन्सार दर चीनबाहेक अरु देशमा ९० दिनका…

२८ चैत,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व ल्याएको रेसिप्रोकल भन्सारदर चीन बाहेक अरु देशका हकमा तत्काल कार्यान्वयनमा नआउने भएको

१२५% करबारे चीनको चेतावनी: “चुप लाग्दैनौं”

२८ चैत, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि १२५ प्रतिशत आयात कर थप गर्ने घोषणा गरेपछि चीनले कडा प्रतिक्रिया

पाकिस्तानको सार्वजनिक पूर्वाधारमा संकट बढ्दै, जनजीवन अस्तव्यस्त

२७ चैत,काठमाडौं । पाकिस्तानले हालैका वर्षहरूमा सामना गरिरहेका विभिन्न संकटमध्ये सार्वजनिक पूर्वाधारको संकट एक प्रमुख समस्या बनेको छ । प्लास्टिक

उत्तरी चीनको नर्सिङ होममा आगलागी,२० जनाको मृत्यु

२७ चैत,काठमाडौं । उत्तरी चीनको हेबेई प्रान्तको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु भएको बेइजिङको सरकारी समाचार एजेन्सी

गधाको दूधबाट बन्ने एक किलो चीजको मूल्य एक लाख ८०…

२६ चैत,काठमाडौं । गधाको दूधबाट बनाइने एक किलो चीजको मूल्य १२ सय यूरो अर्थात् १ लाख ८० हजार नेपाली रुपैयाँ

राष्ट्रपति ट्रम्पविरुद्ध देशव्यापी प्रदर्शन

२४ चैत,काठमाडौं । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध देशव्यापी प्रदर्शन भएको छ । सरकारको आर्थिक, सामाजिक, आप्रवासन र विदेश नीतिको विरोधमा

अमेरिकामा आँधीका कारण १६ जनाको मृत्यु

२४चैत,वासिङ्टन । संयुक्त राज्य अमेरिकाको मध्य–पूर्वी क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

क्रिवी रिहमा रुसी क्षेप्यास्त्र आक्रमण, १८ जनाको मृत्यु, बालबालिकासमेत हताहत

२३ चैत,काठमाडौं । मध्य युक्रेनको क्रिभी रिह सहरमा रुसले गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने धेरै