Logo
पाकिस्तानको पञ्जाबमा सडक दुर्घटना, १४ जनाको मृत्यु

३ मांघ,इस्लामाबाद। पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको सरगोधा जिल्लामा शनिबार बिहान भएको भीषण सडक दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने केही अन्य घाइते भएका छन्। उद्धार अधिकारीहरूका अनुसार घना कुहिरोका कारण दृश्यता अत्यन्त कम हुँदा एक मिनी–ट्रक अनियन्त्रित भई सडकबाट खस्दै सुक्खा नहरमा पुगेको हो। दुर्घटनास्थलमै सात जनाको मृत्यु

चीनको ‘लङ मार्च–१२बी’ रकेटको परीक्षण सफल, व्यावसायिक अन्तरिक्ष उडानतर्फ महत्वपूर्ण…

३ मांघ,काठमाडौं ।चीनले नयाँ पुस्ताको पुनःप्रयोगयोग्य रकेट ‘लङ मार्च–१२बी’ को परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ। शुक्रबार दिउँसो सम्पन्न उक्त परीक्षणलाई

हङकङको अपार्टमेन्ट आगलागीमा मृतक संख्या १ सय ६८ पुग्यो

३ माघ, काठमाडौं । हङकङ प्रहरीले गत नोभेम्बरमा एउटा अपार्टमेन्ट कम्प्लेक्समा भएको भीषण आगलागीमा मृत्यु हुनेको संख्या १६८ पुगेको जनाएको

क्युबालाई ट्रम्पको चेतावनी: सम्झौता गर वा परिणाम भोग्न तयार होऊ

२८ पौष, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई ‘सम्झौता’ गर्न वा गम्भीर परिणाम भोग्न तयार रहन भन्दै कडा चेतावनी

इरानमा सरकार विरोधी प्रदर्शन उग्र: एकै दिन ५ सयको मृत्यु,…

२८ पौष, काठमाडौँ । इरानको राजधानी तेहरानसहित देशका प्रमुख सहरहरूमा सरकार विरोधी प्रदर्शनले भयावह रूप लिएको छ । पछिल्लो २४ घण्टामा

इरानमा सरकार विरोधी प्रदर्शन चर्कियो: ४५ जनाको मृत्यु, तेहरानसहित मुख्य…

२६ पौष, काठमाडौँ । इरानमा दुई हप्तादेखि जारी सरकार विरोधी प्रदर्शन थप हिंसात्मक बनेको छ । देशका ३१ वटै प्रान्तका

अमेरिका भ्रमण अब थप महँगो: ‘भिसा बोन्ड’ बापत २० लाखसम्म…

२३ पुष, काठमाडौँ । अमेरिका जाने सपना बुनेका नेपालीहरूका लागि अबको यात्रा थप चुनौतीपूर्ण र महँगो बन्ने भएको छ ।

भेनेजुएलाका राष्ट्रपति मादुरोको पक्राउपछिको तस्बिर ट्रम्पद्वारा सार्वजनिक

२० पौष, काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरिएको दाबी गर्दै उनको तस्बिर सार्वजनिक गरेका

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन

१५ पौष, काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष खालिदा जियाको ८० वर्षको उमेरमा आज निधन

ट्रम्प र जेलेन्स्कीबीचको फ्लोरिडा भेटवार्ताले रुस र युक्रेन युद्ध अन्त्यको…

१४ पौष, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच फ्लोरिडामा भएको भेटवार्ताले करिब चार वर्षदेखि जारी

अमेरिकाको पेन्सिलभेनियाको नर्सिङ होममा विस्फोट, दुई जनाको मृत्यु, पाँच बेपत्ता

९ पौष, काठमाडौँ । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फियानजिकै रहेको एक नर्सिङ होममा मंगलबार दिउँसो भएको शक्तिशाली विस्फोटमा कम्तीमा दुई जनाको

एआईको बढ्दो प्रयोगले सन् २०२५ मा विश्वभर ५५ हजारभन्दा बढीको…

८ पौष, काठमाडौँ । सन् २०२५ मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विस्तारका कारण विश्वभर करिब ५५ हजार मानिसले रोजगारी

ट्रम्प प्रशासनद्वारा थप पाँच देशका नागरिकमाथि अमेरिका यात्रा प्रतिबन्ध

२ पुस, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप पाँच देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेका छन्। यात्रा

बाक्लो हुस्सुका कारण मथुरामा ७ बस आपसमा ठोक्किए, ४ को…

१ पुस, वीरगञ्ज । बाक्लो हुस्सुका कारण भारतको उत्तर प्रदेशस्थित मथुरामा दिल्ली-आग्रा राष्ट्रिय राजमार्गमा आज बिहानै ठूलो सडक दुर्घटना भएको

अस्ट्रेलियाको बोन्डी बिच गोलीकाण्डः १५ जनाको मृत्यु, ५० वर्षीय आक्रमणकारी…

२९ मंसिर, काठमाडौँ । अस्ट्रेलियाको बोन्डी बिचस्थित एक क्षेत्रमा आइतबार भएको अन्धाधुन्ध गोली प्रहारमा मरिनेको संख्या १५ पुगेको छ ।