Logo
मध्यपूर्वमा तनावको नयाँ श्रृंखला, इरानद्वारा ‘होर्मुज’ बन्दको घोषणा, अमेरिकाद्वारा खण्डन

७ असार, काठमाडौं । दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणपछि मध्यपूर्वको भू–राजनीतिक अवस्था पुनः जटिल बनेको छ। युद्धविरामको घोषणा भएको २४ घण्टा नबित्दै इजरायलले गरेको आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएपछि इरानले विश्वको महत्त्वपूर्ण व्यापारिक मार्ग ‘होर्मुज जलडमरूमध्य’ (स्ट्रेट अफ होर्मुज) बन्द गरेको घोषणा गरेको छ। इरानले होर्मुज जलमार्ग बन्द

युद्धविराम गरेको भोलिपल्टै लेबनानमा इजरायलको आक्रमण, ५ जनाको मृत्यु

हेज्बुल्लाहसँग युद्धविराम सहमति गरेको भोलिपल्टै इजरायलले आज दक्षिणी लेबनानमा हवाई आक्रमण गरेको छ। आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको टाइम्स

टर्कीए पाराग्वेसँग हारेपछि बाहिरियो, अमेरिका समूह विजेता

६, असार काठमाडौं । लगातार दोस्रो हारसँगै टर्कीए फिफा विश्वकप २०२६ बाट बाहिरिएको छ । सान फ्रान्सिस्को बे एरिया स्टेडियममा

दक्षिणी लेबनानबाट सेना फिर्ता गर्न इजरायलको अस्वीकार, शान्ति प्रक्रियामाथि प्रश्न

५ असार,काठमाडौं । इजरायलले दक्षिणी लेबनानबाट आफ्नो सेना फिर्ता गर्न अस्वीकार गरेको छ। अमेरिका–इरानबीच युद्ध रोक्ने सम्झौता भएपछि पनि इजरायलले

इरानी अदालतले गायिकालाई ७४ कोर्राको सजाय सुनायो

५ असार,काठमाडौं । इरानको एक अदालतले गायिका परस्तु अहमदी र ‘कारवांसेराई कन्सर्ट’मा सहभागी अन्य आठ कलाकारलाई ७४ कोर्रा लगाउने सजाय सुनाएको

इरानमाथिको सामुद्रिक नाकाबन्दी हट्यो

५ असार, काठमाडौँ । मध्यपूर्वमा जारी भिषण युद्ध अन्त्य गर्ने उद्देश्यका साथ अमेरिका र इरानबीच ऐतिहासिक सम्झौता भएसँगै अमेरिकाले इरानमाथि

पाकिस्तानबाट रिहा भएका ४८५ अफगान नागरिक स्वदेश फर्किए

४ असार,काठमाडौं । पाकिस्तानका विभिन्न जेलमा कैद जीवन बिताइरहेका ४८५ जना अफगान नागरिक रिहा भई स्वदेश फर्किएका छन्। अफगानिस्तानका सञ्चारमाध्यमहरूले

बेइजिङमा परराष्ट्रमन्त्री शिशिर खनाल र सीपीपीसीसी अध्यक्ष वाङ हुनिङबीच भेटवार्ता

 २ असार,काठमाडौं ।  चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले मंगलबार बेइजिङमा चीनको शीर्ष राजनीतिक सल्लाहकार निकाय चाइनिज पिपल्स पोलिटिकल कन्सल्टिभ

फिफा विश्वकप–२०२६ का चार खेल बराबरीमा टुंगिए

 २ असार,काठमाडौं ।  फिफा विश्वकप–२०२६ अन्तर्गत गएराति र आज बिहान सम्पन्न चार खेलहरूमा सबै खेल बराबरीमा सकिएका छन्। गएराति भएको

बेलायतमा पनि १६ वर्षमुनिकाले फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जाल चलाउन…

२ असार, काठमाडौँ । अस्ट्रेलियाको सिको गर्दै बेलायत सरकारले पनि १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने

विश्वकप फुटबलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोलले हरायो

 १ असार,काठमाडौं । फिफा विश्वकप फुटबलअन्तर्गत समूह एफको खेलमा स्वीडेनले ट्युनिसियामाथि ५–१ गोलको प्रभावशाली जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरेको

अमेरिका–इरानबीच ऐतिहासिक शान्ति सम्झौता, चार महिने युद्ध अन्त्यको घोषणा

 १ असार,काठमाडौं । अमेरिका र इरानबीच जारी युद्धलाई स्थायी रूपमा अन्त्य गर्ने उद्देश्यसहित बहुप्रतीक्षित ऐतिहासिक शान्ति सम्झौताको घोषणा भएको छ।

इरान–अमेरिका युद्ध अन्त्यका लागि सहमति,शुक्रबार हस्ताक्षर हुने, नाकाबन्दी हट्ने, तेल…

१ असार, काठमाडौँ । अमेरिका र इरानबिच विगत केही महिनादेखि जारी तनाव र सैन्य टकराव अन्त्यका लागि दुवै देशका अधिकारीहरू

अमेरिकाको मिसौरीमा स्काईडाइभिङ विमान दुर्घटना, पाइलटसहित १२ जनाको मृत्यु

१ असार, काठमाडौँ । अमेरिकाको मिसौरी राज्यमा आइतबार एउटा स्काईडाइभिङ विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १२ जनाको मृत्यु भएको

टर्कीको २४ वर्षपछिको विश्वकप पुनरागमन खल्लो

३१, जेठ काठमाडौं । अस्ट्रेलियाले फिफा विश्वकप–२०२६ मा विजयी सुरुवात गरेको छ । क्यानडाको बिसी प्लेयस भ्यानकुभर स्टेडियममा आइतबार बिहान