Logo
विदेशबाट ल्याइएका ५० लाखभन्दा बढी फोन असारसम्म दर्ता नभएका नेपालमा…

१५ जेठ, काठमाडौं । विदेशबाट आफन्त तथा साथीभाइले पठाएर/ल्याएर नेपालमा प्रयोगमा रहेका करिब ५० लाख फोनलाई सरकारले वैध बनाउन कर तिर्नुपर्ने व्यवस्था गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटले गत १५ जेठमा मोबाइल डिभाइस म्यानेजमन्ट सिस्टम (एमडीएमएस) प्रणाली लागु हुनुभन्दा अघि भित्रिएर ‘ग्रे लिस्ट’ (खैरो सूची)मा रहेका फोनलाई

बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ (बजेटको…

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको

शिक्षक लाइसेन्सको परीक्षामा लागि सबै विषय अध्ययन गर्ने व्यक्ति सम्मिलित…

१५ जेठ,काठमाडौं । सरकारले अध्यापन अनुमतिपत्रको लागि शिक्षा संकायको अनिवार्यता खारेज गर्दै कानुन निर्माण गर्ने भएको छ। आर्थिक वर्ष २०८०÷८१

१७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट, चालु आवकोभन्दा २.३७…

१५ जेठ,काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०्०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार

ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयका लागि ८७ अर्ब ४५ करोड…

१५ जेठ,काठमाडौं । सरकारले ऊर्जा क्षेत्रको विकासका लागि ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयतर्फ ८७ अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन

साना करदातालाई सुविधा, चार–चार महिनामा कर र सोको विवरण पेश…

१५ जेठ, काठमाडौं। सरकारले साना करदातालाई सुविधा दिने नीति ल्याएको छ।आगामी आर्थिक वर्षको बजेटमा सरकारले मूल्य अभिवृद्धि करमा दर्ता भई

विवादित संसद विकास कोष ब्यूँताइयो, प्रतिसांसद पाँच करोड रूपैयाँ दिइने

१५ जेठ, काठमाडौं । सरकारले पछिल्लो दुई आर्थिक वर्षदेखि खारेजीमा परेको पूर्वाधार विकास साझेदार कार्यक्रमलाई ब्यूँताएको छ । अर्थमन्त्री डा.

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बजेट १२ करोड रुपैयाँले बढ्यो

१५ जेठ, काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ८ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरेको छ ।

आगामी वर्ष राष्ट्रिय प्रणालीमा ९ सय मेगावाट बिजुली थपिने

१५ जेठ, काठमाडौं। सरकारले आगामी आर्थिक ९ सय मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाइनमा थप हुने अनुमान गरेको छ। यसका आधारमा सरकारले

शहरी विकासको बजेट झण्डै दोब्बर

१५ जेठ, काठमाडौं। सरकारले शहरी विकास मन्त्रालयको बजेट बढाएर झण्डै दोब्बर पु¥याएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले शहरी विकास

स्वास्थ्यतर्फको बजेट १४ अर्बले बढ्यो

१५ जेठ, काठमाडौं। सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट १४ अर्बले बढाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तर्फ रु. ८३

वृद्ध भत्ता रकम बढेन, मासिक ४ हजार पाउने निरन्तरतामात्रै

१५ जेठ,वीरगञ्ज ।सरकारले बृद्द भत्ता लाई निरन्तरता मात्रै दिएको छ । बृद्द भत्ता नबढाई सरकारले चालु आर्थिक वर्षमा दिँदै आएको

प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा पाँच मन्त्री स्वीकृत

१५ जेठ, काठमाडौं । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको भारत भ्रमणको टोली स्वीकृत गरेको छ । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

एक घण्टा भित्र पठाए काठमाण्डौ महानगरका मेयर साहले घुम्ति शौचालय

वीरगञ्ज,१५ जेठ । धर्नामा बसेका अभियन्ताहरुले मांग गरेको एक घण्टा भित्र काठमाण्डौ महानगरका मेयर बालेन साहले घुम्ति शौचालय पठाइदिएका छन्

रेशम चौधरीलाई न्याय नभएको सभापति रविको भनाई

१५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले आममाफी दिएर छोड्दा स्वयंम रेशम चौधरीलाई न्याय नभएको बताएका