Logo
लालपर्साको डुबान प्रभावित क्षेत्रको सांसद हरि पन्तद्वारा निरीक्षण, समस्या समाधानको…

२ साउन,वीरगञ्ज । पर्सा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगञ्ज महानगरपालिका–३० लालपर्सामा वर्षापछि उत्पन्न डुबान, जलनिकास तथा आवतजावत समस्याको स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष छलफल गर्दै समस्या र आवश्यकताबारे जानकारी लिएका हुन्। अविरल वर्षापछि सडक जलमग्न हुँदा आवतजावतमा कठिनाइ भएको, विद्यालय जाने विद्यार्थीको

साउन ११ गते नागढुङ्गा सुरुङमार्ग उद्घाटन हुने

२ साउन,काठमाडौं । बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आगामी साउन ११ गते उद्घाटन हुने भएको छ। निर्माण कार्य सम्पन्न भएसँगै सञ्चालनको अन्तिम

बुढी राप्ती खोलामा डुबेर एक जनाको मृत्यु

२ साउन,चितवन । चितवनको खैरहनीमा बुढी राप्ती खोलामा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी

सार्वजनिक जग्गा संरक्षण अभियानलाई पोखरा महानगरको निरन्तरता

 २ साउन,काठमाडौं । पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रणका लागि सञ्चालन गरेको अभियानलाई थप तीव्र बनाएको छ। महानगरले

श्रम शोषणको आरोप लगाउँदै प्रशिक्षार्थी चिकित्सकको माइतीघरमा प्रदर्शन

 २ साउन,काठमाडौं । विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका प्रशिक्षार्थी चिकित्सक, मेडिकल अधिकृत र आवासीय चिकित्सकहरूले श्रम शोषणको विरोध गर्दै शनिबार काठमाडौंको

इरानी आक्रमणबाट कुवेतको विद्युत् तथा समुद्री पानी प्रशोधन केन्द्रमा क्षति,…

२ साउन,काठमाडौं । इरानले गरेको आक्रमणबाट कुवेतको एक विद्युत् उत्पादन तथा समुद्री पानी प्रशोधन (डिसालिनेसन) केन्द्रमा क्षति पुगेपछि खाडी क्षेत्रमा

भरतपुरमा बोलेरो र स्कुटी ठोक्किँदा एक जना घाइते

२ साउन,चितवन । भरतपुरमा बोलेरो गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार

वीरगञ्जमा प्रहरीको मिश्रित नतिजा: फैसला कार्यान्वयन र राजस्वमा फड्को, हुण्डी…

२ साउन,वीरगञ्ज ।  पर्सा जिल्लामा पछिल्ला तीन आर्थिक वर्षमा अपराध नियन्त्रण, फैसला कार्यान्वयन र राजस्व संकलनको क्षेत्रमा प्रहरीले उल्लेखनीय सफलता

हेटौंडामा पानी जमेको खाल्डोमा डुबेर १४ वर्षीय बालकको मृत्यु

२ साउन,काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ रोएनी कोलेनीस्थित कर्रा खोलाको छेउमा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ।

गृहमन्त्रीसँग भेट माग्दै सिंहदरबारमा धर्ना, निहारिका र बिनुलाई प्रहरीले हटायो

२ साउन,काठमाडौं । गृहमन्त्रीसँग आफ्ना समस्या राख्न पाउनुपर्ने माग गर्दै सिंहदरबारको दक्षिण गेटमा धर्ना दिन पुगेका दुई महिलालाई प्रहरीले हटाएको

भारतको पहिलो निजी अर्बिटल रकेट ‘विक्रम–१’ सफल प्रक्षेपण

२ साउन,काठमाडौं । भारतको निजी अन्तरिक्ष कम्पनी स्काईरूट एरोस्पेसले शनिबार देशकै पहिलो निजी अर्बिटल रकेट ‘विक्रम–१’ सफलतापूर्वक प्रक्षेपण गरेको छ।

ठोरीका होटलमा ‘अचानक छापा’, ७ युवती सहित ९ जना नियन्त्रणमा

२ साउन, वीरगञ्ज। मिटरव्याजी पीडितसँग छलफल गर्न बारा पुगेका गृहमन्त्री सुदन गुरुङको भ्रमण तालिकामा ठोरी थिएन। तर पर्साको ठोरीको बाटो

वीरगञ्जमा विमेन्स क्रिएशन्स क्लबको २२औँ समर फेयर सम्पन्न

२ साउन,वीरगञ्ज । महिला सशक्तीकरण र साना तथा घरेलु उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले विमेन्स क्रिएशन्स क्लबले आयोजना गरेको २२औँ समर

रेशम–रञ्जिताबीच फेसबुकमा आरोप–प्रत्यारोप, नागरिक उन्मुक्तिभित्रको विवाद सतहमा

२ साउन,काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र नेतृ रञ्जिता श्रेष्ठबीच सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक रूपमा आरोप–प्रत्यारोप सुरु

आज र भोलि २३ जिल्लामा बाढीको उच्च जोखिम,सतर्कता अपनाउन आग्रह

२ साउन,काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार र आइतबार देशका विभिन्न क्षेत्रमा अति भारी वर्षाको सम्भावना