३० वैशाख,बारा । अनुचित लेनदेन (मिटर ब्याज)सम्बन्धी बारामा ५ सय ३० जना पीडितले उजुरी दिएका छन् । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जिल्लामा मिटर ब्याज पिडितको अवस्था भयावह रहेको बताएका छन् । उहाँले जिल्लामा ५ सय ३० जना पिडितले उजुरी दिएकोमा २८ वटा उजुरी मात्रैको समस्या समाधान भएको बताउँनुभयो

३० वैशाख,बारा । बारामा वाईसिएलले भ्रष्टाचार विरुद्ध खबरदारी गरेको छ । सिमरा चोकमा वाईसिएल नगर कमिटी जीतपुरसिमराउपमहानगरले भ्रष्टाचार विरुद्ध खबरदारी

३० वैशाख, वीरगञ्ज । विगत दुई दशकदेखि बन्द रहेको वीरगञ्ज चिनी काराखानामा करोडौ मुल्य बराबरको गाडीहरु अहिले कबाड बनेका छन्

३० वैशाख, वीरगञ्ज । वीरगन्जमा आज तीन छुट्टाछुट्टै स्थानमा रक्तदानको आयोजना गरिएको छ । नेपाल बीमा प्राधिकरण, वीरगन्ज युवा समाज

३० वैशाख, वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्जबाट भन्सार छलीका एक लाख भन्दा बढिका चामल बरामद गरेको छ । प्रहरीले १

३० वैशाख, वीरगञ्ज ।पर्साको बहुदरामाई नगरपालिका वडा नम्बर ७ फुलकौलमा नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसियल नेपालको वडा इकाई कमिटि

३० वैशाख,काठमाण्डौ । सरकारले २०७८ जेठ यताका भूकम्प पीडितलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराउने भएको

३० वैशाख,काठमाण्डौ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा प्रदेश र जिल्ला समन्वय समिति खारेज गर्नुपर्ने आवाज उठेको छ । अस्ति

२९ वैशाख, सियोल । दक्षिण कोरियाको प्राथमिक विद्यालयको व्यामशालाको छत भत्किँदा शुक्रबार एकजना शिक्षक सहित १३ विद्यार्थी घाइते भएको योनहाप

२९ वैशाख,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नगरभित्रका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयलाई बिहानको कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । महानगरले

२९ वैशाख,वीरगञ्ज । वीरगञ्जको माईस्थान चोकदेखि आदर्शनगर चोक हुदैँ पशुपति घोष चोकसम्म रात्री बजार लाग्ने भएको छ । हरेक महिनाको

२९ वैशाख,काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंकदरलाई एक प्रतिशतले घटाएको छ ।चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै

२९ वैशाख,वीरगञ्ज । विश्व नर्स दिवसको अवसरमा यस बर्षको नारा ‘आवर नर्स, आवर फ्युचर’ नारा सहित मनाईदैँछ । वीरगञ्जको नारायणी

२९ वैशाख,वीरगञ्ज ।“मेरो नर्सिङ्ग सेवाबाट खुसी भएर मलाइ योङ्ग मदर टेरेसा भन्थे, रात बिरात जत्ति बेला पनि आएर कोठाको ढोका

२९ वैशाख,वीरगञ्ज । बाराको परवानीपुर वडा नं ४ चैनपुरमा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयको भवन हस्तान्तरण गरिएको छ ।