Logo
जेनजी आन्दोलनमा प्रतिगामी तत्व घुसेको माओवादी केन्द्रको ठहर

२९भदौ,काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले जेनजी पुस्ताको आन्दोलनमा प्रतिगामी र गणतन्त्र विरोधी तत्वहरू प्रवेश गरेको भन्दै आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीको कडा शब्दमा निन्दा गरेको छ। पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनको मूल उद्देश्यलाई भड्काउने गरी विध्वंसात्मक गतिविधि भएकोमा गम्भीर आपत्ति जनाएका

निर्वाचन आयोगले सुरु गर्‍यो २१ फागुनको चुनाव तयारी

२९ भदौ,काठमाडौं । प्रतिनिधिसभा विघटनपछि सरकारले तोकेको २१ फागुनको निर्वाचन मितिलाई लक्ष्य बनाएर निर्वाचन आयोगले प्रारम्भिक तयारी सुरु गरेको छ।

वीरगञ्ज बसपार्कबाट बोल्न नसक्ने १५ वर्षीया बालिका उद्धार

२९ भदौ,वीरगञ्ज । वीरगञ्जको बसपार्कबाट एक जना बोल्न नसक्ने बालिकाको उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार वीरगञ्ज बसपार्क

जेन–जी आन्दोलनपछि रोकिएको सरकारको भुक्तानी प्रणाली पुनः सञ्चालन, दसैँअघि तलब–भत्ता…

२९ भदौ,काठमाडौं । जेन–जी आन्दोलनका कारण केही दिन रोकिएको नेपाल सरकारको भुक्तानी प्रणाली आजदेखि पुनः सुचारु भएको छ। अर्थ मन्त्रालयका

आगजनीपछि काठमाडौं जिल्ला अदालतमा कामकारबाही अनिश्चितकालका लागि बन्द

२९ भदौ, काठमाडौं । जेनजी आन्दोलनले सर्वोच्च अदालतपछि काठमाडौं जिल्ला अदालतलाई पनि निशाना बनाएको छ। भदौ २३ र २४ गते

नेपालको जेन–जी आन्दोलनः सत्ता पतन, अस्थिरता र छिमेकीको चिन्ता

२९ भदौ, काठमाडौं ।  गत साता नेपालमा जेन–जी पुस्ताले गरेको आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको छ ।

महान्यायाधिवक्ता रमेश बडालले दिए राजीनामा

२९ भदौ, काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन्। उनले भदौ

उपत्यकाको सुरक्षा सुदृढीकरण गर्न ८ वटा ‘सेक्टर’ निर्माण

२९ भदौ, काठमाडौं । जेन–जी आन्दोलनका क्रममा काठमाडौँ उपत्यकामा भएका तोडफोड र आगजनीले अधिकांश प्रहरी युनिटहरू ध्वस्त भएपछि प्रहरी प्रधान

सञ्चारमाध्यममाथि आक्रमण निन्दनीय, दोषीलाई कारबाही गर्न संघको माग

२९ भदौ, काठमाडौं । सामुदायिक रेडियो प्रसारक संघ नेपालले जेन–जी पुस्ताले सञ्चालन गरेको आन्दोलनमा भएको दमन, युवाहरूको मृत्यु र हजारौं

देशभरका विभिन्न कारागारबाट फरार ३ हजार ७२३ कैदीबन्दी पक्राउ, १०…

२९ भदौ, काठमाडौं । जेन–जी आन्दोलनपछि देशभरका कारागारबाट भागेकामध्ये ३,७२३ कैदीबन्दी पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विनोद

जेन–जी आन्दोलनमा मधेस प्रदेश सभामा तोडफोड र आगजनी, ३० करोड…

२९ भदौ, जनकपुरधाम । जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले मधेस प्रदेश सभा सचिवालयमा करिब ३० करोड रुपैयाँ बराबरको

वीरगञ्जका केही क्षेत्रमा कफ्र्यू र निषेधाज्ञा लागू, दुई स्थान दङ्गाग्रस्त…

२९ भदौ,वीरगञ्ज । जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गर्दै पर्सा जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज महानगरपालिकाका केही क्षेत्रमा कफ्र्यू आदेश जारी गरेको

जेनजी आन्दोलनमा मृत्यु भएका २४ शवको पोस्टमार्टम सकियो

२९ भदौ, काठमाडौं । जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरूमध्ये २४ जनाको शवको पोस्टमार्टम सम्पन्न भएको छ। त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक

सुपथ मूल्य पसल भोलिदेखि सञ्चालनमा, खसीबोका र च्याङ्ग्राको बिक्री अनिश्चित

२९ भदौ, काठमाडौं । सरकारले देशभरि सुपथ मूल्य पसलहरू भोलीदेखि सञ्चालनमा ल्याउने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयअनुसार

जेन–जी आन्दोलन प्रभावः लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि बन्द

२९ भदौ, काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को छपाइ र वितरण कार्य अनिश्चितकालका लागि स्थगित गरेको छ।

भर्खरै