Logo
देशभरका विभिन्न कारागारबाट फरार ३ हजार ७२३ कैदीबन्दी पक्राउ, १०…

२९ भदौ, काठमाडौं । जेन–जी आन्दोलनपछि देशभरका कारागारबाट भागेकामध्ये ३,७२३ कैदीबन्दी पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेका अनुसार, अझै १०,३२० कैदीबन्दी फरार छन् । प्रहरी, सेना र सशस्त्र प्रहरीको सहयोगमा फरार कैदीबन्दीहरूको खोजी भइरहेको छ । केहीलाई भारत भाग्न खोजिरहेको अवस्थामा भारतीय प्रहरीले समातेर नेपाललाई बुझाएको

जेन–जी आन्दोलनमा मधेस प्रदेश सभामा तोडफोड र आगजनी, ३० करोड…

२९ भदौ, जनकपुरधाम । जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले मधेस प्रदेश सभा सचिवालयमा करिब ३० करोड रुपैयाँ बराबरको

वीरगञ्जका केही क्षेत्रमा कफ्र्यू र निषेधाज्ञा लागू, दुई स्थान दङ्गाग्रस्त…

२९ भदौ,वीरगञ्ज । जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गर्दै पर्सा जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज महानगरपालिकाका केही क्षेत्रमा कफ्र्यू आदेश जारी गरेको

जेनजी आन्दोलनमा मृत्यु भएका २४ शवको पोस्टमार्टम सकियो

२९ भदौ, काठमाडौं । जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरूमध्ये २४ जनाको शवको पोस्टमार्टम सम्पन्न भएको छ। त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक

सुपथ मूल्य पसल भोलिदेखि सञ्चालनमा, खसीबोका र च्याङ्ग्राको बिक्री अनिश्चित

२९ भदौ, काठमाडौं । सरकारले देशभरि सुपथ मूल्य पसलहरू भोलीदेखि सञ्चालनमा ल्याउने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयअनुसार

जेन–जी आन्दोलन प्रभावः लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि बन्द

२९ भदौ, काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को छपाइ र वितरण कार्य अनिश्चितकालका लागि स्थगित गरेको छ।

प्रधानमन्त्री कार्कीले भनिन्: व्यापारीलाई उठाउन राज्यले सहयोग गर्नेछ

२९ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनका क्रममा व्यापारी तथा उद्योगीको सम्पत्तिमा भएको क्षतिले उनीहरूलाई ठूलो असर परेको

जितपुरसिमरा उपमहानगरपालिकाले लुटपाट भएका सामग्री फिर्ता गर्न सार्वजनिक अपिल

२९ भदौ,बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिकाले हालै तोडफोड र आगलागीका क्रममा लुटपाट तथा चोरी भएका सामग्री फिर्ता गर्न अनुरोध गरेको

जेन्जी आन्दोलनमा सहिद भएकाका परिवारलाई काठमाडौं बस्दाको खर्च सरकारले बेहोर्ने

२९ भदौ, काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको परिवारलाई काठमाडौंमा बस्दा लागेको खर्च बेहोर्ने निर्णय गरेको छ। आइतबार

दसैँको अग्रिम टिकट बुकिङ तत्काल नखुल्ने, पहिलो प्राथमिकता रोकिएका यात्रुलाई

२९ भदौ, काठमाडौं । यस वर्षको दसैँका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ तत्काल नखुल्ने भएको छ। हालैको जेन–जी आन्दोलनका

पर्साको जिराभवानीबाट ठूलो परिमाणको भारतीय कुखुरा बरामद

२९ भदौ,सेढवा । पर्सा प्रहरीले जिराभवानी गाउँपालिकाबाट ठूलो मात्रामा भारतीय कुखुरा बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय सेढवाबाट वरिष्ठ प्रहरी

सर्वोच्चमा जेनजी विध्वंस: तोपका गोला र हतियार फेला, आन्दोलनको स्वरूपमाथि…

२९ भदौ, काठमाडौं । जेनजी आन्दोलनले सर्वोच्च अदालत परिसरमा विध्वंस मच्चाउँदा तोपका गोला र अन्य हातहतियारहरू भेटिएका छन्, जसले आन्दोलनको

मकवानपुरमा श्रीमानलाई बाँधेर सुत्केरीमाथि बलात्कार

२९ भदौ, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा एक दुई महिनाकी सुत्केरी महिलामाथि बलात्कार भएको छ। राक्सिराङ गाउँपालिकाका अनुसार, भदौ २७

जेन–जी आन्दोलनको आवरणमा विध्वंसः निजी क्षेत्रलाई दुई खर्ब ४० अर्बको…

२९ भदौ, काठमाडौं । हालै भएको जेन–जी आन्दोलनको आवरणमा भएका हिंसात्मक घटनाले नेपालको निजी क्षेत्रमाथि ठूलो प्रहार गरेको छ। यस

जेन–जी आन्दोलनका कारण बन्द विद्यालय खुले, पठनपाठन भोलिदेखि हुने

२९ भदौ, काठमाडौं । जेन–जी आन्दोलनका कारण बन्द भएका काठमाडौं उपत्यकाका सामुदायिक र निजी विद्यालयहरू आजदेखि खुलेका छन् । आज

भर्खरै