Logo
प्रदेश प्रहरीको खेलाँची, मधेशमा आपराधिक घटना बढ्दो

१२ वैशाख, वीरगंज। मधेश प्रदेशमा आपराधिक घटनामा वृद्धि भएको छ । प्रदेशका जिल्लाहरुमा विभिन्न प्रकारका आपराधिक घटनामा वृद्धि भएको हो । प्रदेशमा खासगरी हत्या, अपहरण, लुटपाट, आत्महत्या जस्ता जघन्य प्रवृत्तिका घटनासहितका गतिविधिहरुमा बढोत्तरी भएको हो । फरकफरक जिल्लाहरुमा एक हप्ताभित्रै यस्ता झण्डै आधा दर्जन घटना घटिसकेका प्रहरीको अभिलेख छ ।

विभिन्न कार्यक्रम गरी मनाइयो पर्साको ठोरीस्थित आँखा अस्पतालको स्थापना दिवस

१२ वैशाख, पर्सा । पर्साको ठोरीमा रहेको आँखा अस्पताल स्थापना भएको एक दशक पुगेको छ । भरतपुर आँखा अस्पतालको सहयोगमा २०७२

गौर हत्याकाण्ड विरुद्धको मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश

१२, बैशाख वीरगन्ज । गौर हत्याकाण्डविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश

बाराबाट करिब ३१ लाख मूल्य बराबरको भन्सार छलीका सामग्री बरामद

१२ वैशाख, बारा । जिल्ला प्रहरी कार्यालय बाराले ठूलो परिमाणमा भन्सार छलीका सामान बरामद गरेको छ । जिल्लाको विभिन्न ठाउँबाट

सरकारको कर नीतिले तस्करी बढ्यो, व्यावसायीलाई त्रसित नबनाऔं : उपाध्यक्ष…

१२ बैशाख बीरगन्ज । सरकारको कर नीतिले गर्दा नेपालमा तस्करी नियन्त्रण हुन नसकेको उद्योगी व्यावसायीहरुले बताएका छन् । सरकारले तस्करी

पर्साका किसान माछापालनबाट मन्ग्य आम्दानी गर्दै

१२ वैशाख, पर्सा । पर्साको ग्रामीण भेगका किसानहरु माछापालनतर्फ आकर्षित भएका छन् । विभिन्न समस्याका कारण खेतीपातीलाई विस्थापित गर्दै किसान

जनकपुरको होटलमा एक युवक मृत फेला परे

१२ वैशाख, जनकपुरधाम । जनकपुरको पिडारी चोकस्थित नमुना होटेल एण्ड गेस्ट हाउसमा एक युवक मृत फेला परेका छन् । मृ‌त

प्रभु महालक्ष्मी जीवन बीमा कम्पनीका कर्मचारी अपहरणमा परे, अपहरणकारी प्रहरीको…

११ बैशाख, वीरगञ्ज । जनकपुर स्थित एक जीवन बीमा कम्पनीमा कार्यरत कर्मचारीलाई प्रहरीले अपहरणकारीको कब्जाबाट मुक्त गरेको छ । अपहरणमा

पर्सा एसपी ढुंगेल ‘एक्सन’मा : बिदाको दिन सरकारी गाडी चलाउने…

११ वैशाख,वीरगञ्ज । पर्सा प्रहरीले बिदाको दिन सवारी चलाउने तथा ट्राफिक नियम उल्लंघन गर्ने कारबाही गरेको छ । बिना अनुमति

वीरगञ्जको चिनीमिलस्थित नालामा भेटियो एकजनाको शव

११ वैशाख,वीरगञ्ज । पर्सामा एकजनाको शब फेला परेको छ । पर्साको वीरगञ्ज महानगरपालिका चिनी मिलस्थित एकजनाको शव फेला परेको हो

करिब ८ घण्टामा ४ जनाको शव शंकास्पद फेला

११ वैशाख,वीरगञ्ज । मधेश प्रदेशको राजधानीमा ४ जनाको शव बरामद भएको छ । प्रदेश राजधानी धनुषाको जनकपुरधाममा ८ घण्टामा ४

कतारका राजा अमिर थानी काठमाडौं आइपुगे

११ वैशाख,काठमाडौं । कतारका  राजा अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आइपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा

वीरगञ्ज बसपार्कका १३ प्रहरी किन एकैपटक तानिए जिल्ला, के हो…

११ वैशाख,वीरगञ्ज । पर्सा प्रहरीले एक दर्जन भन्दा बढी प्रहरी अधिकारी तथा जवानहरुलाई जिल्ला तानेको छ । प्रहरी आचरणविपरीत काम

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ

११ वैशाख,काठमाडौँ। कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सङ्घीय राजधानी काठमाडौँ सिँगारिएको छ । कतारका अति

सैनिक अभ्यासका क्रममा मलेसियामा २ हेलिकप्टर जुध्दा १० जनाको मृत्यु

११ वैशाख,काठमाडौं । सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ । हेलिकप्टर तल