२६ भदौ, काठमाडौं । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध भइरहेको जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार साँझसम्म देशभरका विभिन्न अस्पतालबाट संकलित विवरण सार्वजनिक गर्दै मृतक संख्या ३४ पुगेको जनाएको हो। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार हालसम्म आन्दोलनमा घाइते भएका १,३६८ जनामध्ये

२६ भदौ, काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र शासकीय अव्यवस्थाविरुद्ध भइरहेको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ।

२६ भदौ,काठमाडौं । काठमाडौंको तीनकुनेमा एक महिला र एक पुरुषको शव झुण्डिएको अवस्थामा फेला परेको छ। दुवै जना एउटै पासोमा

२६ भदौ, काठमाडौं । जेनजी पुस्ताको आन्दोलनले प्रधानमन्त्रीको राजीनामापछि राजनीतिक वृत्तमा उथलपुथल ल्याइरहेका बेला अब राजनीतिक दलका विद्यार्थी संगठनहरू पनि

२६ असोज, हेटौंडा । जेनजीहरूको आन्दोलनका क्रममा हेटौंडामा भएको तोडफोड र आगजनीपछि सडकमा थुप्रिएको फोहोर हटाउन पत्रकारहरू आफैं सरसफाइमा जुटेका

२६ भदौ, काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले अहिलेको राजनीतिक परिस्थितिमा गम्भीर चेतावनी दिँदै संविधान, व्यवस्था र

२६ भदौ, काठमाडौं । काठमाडौंको तीनकुनेस्थित ह्वाइट हाउस स्कुल नजिकै एक दम्पती मृत अवस्थामा भेटिएका छन् । उनीहरू आफ्नो छाप्रोमा

२६ भदौ,रौतहट । रौतहटको गौर कारागारबाट भागेका २६७ जना कैदीमध्ये ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार राति हुलहुज्जत गरेर

२६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान परिस्थितिलाई समाधान गर्न संविधानको दायराभित्र रहेर अगाडि बढ्नुपर्ने बताएका छन्।

२६ भदौ,जिराभवानी । पर्साको जिराभवानी गाउँपालिका–४, सुपौलीका युवा तथा स्थानीय नागरिकहरूले सार्वजनिक र निजी सम्पत्तिको सुरक्षाका लागि आफैँ पहल थालेका

२६ भदौ, काठमाडौं । काठमाडौंमा जेनजी आन्दोलनका कारण बन्द भएका बैंकहरू बिहीबारबाट खुल्न थालेका छन्। आज बिहान १० बजेदेखि दिउँसो

२६ भदौ, वीरगञ्ज । बारामा जारी गरिएको कर्फ्यू आजदेखि हटाइएको छ। जिल्ला प्रशासन कार्यालय बाराले भदौ २६ गते बिहान ६

२६ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सुशासनको माग गर्दै सुरु भएको जेन-जी आन्दोलनमा प्रतिगामी तत्वले घुसपैठ गरी तोडफोड,

२६ भदौ, काठमाडौं । रामेछाप कारागारमा आज बिहान कैदीहरूले जेल तोडेर भाग्ने प्रयास गरेपछि अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाउँदा

२६ भदौ, रौतहट । मंगलबार राति गौरस्थित जिल्ला कारागारबाट फरार भएका कैदीमध्ये ६४ जनालाई सुरक्षाकर्मीले पुनः नियन्त्रणमा लिएका छन् भने