Logo
जेन्जी प्रदर्शनका क्रममा महाराजगञ्जमा दुई प्रहरीको मृत्यु

काठमाडौं, भदौ २५ , प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ। भदौ २४ गते, जेनजीको प्रदर्शनका क्रममा भएको आक्रमणमा उनीहरुको ज्यान गएको हो। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, डीआईजी विनोद घिमिरेले यस खबरको पुष्टि गरेका छन् । मृत्यु हुनेमा एक असई (प्रहरी सहायक निरीक्षक)  र अर्का एकजना जवान रहेको

डडेल्धुरा कारागारमा कैदीबन्दीको तोडफोड, ८५ जना फरार

२५ भदौ, काठमाडौं । डडेल्धुरा कारागारमा बुधबार बिहान कैदीबन्दीले तोडफोड र आगजनी गरेर भाग्ने प्रयास गरेका छन् । यस क्रममा

हतियार बुझाउन नेपाली सेनाको आग्रह, अटेर गर्नेलाई कारबाही गर्ने चेतावनी

२४ भदौ, काठमाडौं । नेपाली सेनाले जेनजीको समयमा लुटिएका वा हराएका हतियार, गोलीगट्ठा र सुरक्षा सामग्री नजिकैको सुरक्षा निकायमा बुझाउन

विध्वंसात्मक गतिविधिमा संलग्न २७ जना पक्राउ, हतियार र नगद बरामद

२५ भदौ, काठमाडौं । नेपाली सेनाले विषम परिस्थितिमा लुटपाट, आगजनी र हिंसा फैलाउने उद्देश्यले विध्वंसात्मक गतिविधिमा संलग्न २७ जनालाई पक्राउ

काठमाडौँमा लुटपाट मच्चाउने समूह हतियारसहित सक्रिय, सेनासँग दोहोरो फायरिङ

२५ भदौ, काठमाडौँ । राजधानी काठमाडौँका विभिन्न स्थानमा लुटपाटमा संलग्न समूह हतियारसहित सक्रिय भएको पाइएको छ। पछिल्ला केही घटनामा उनीहरूले

जेनजी प्रदर्शनले सर्वोच्च ध्वस्त पारेपछि सबै सुनुवाइ अनिश्चितकालका लागि स्थगित

२५ भदौ, काठमाडौं । जेनजी युवाको प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएपछि अदालतमा हुने सबै सुनुवाइ अनिश्चितकालका लागि स्थगित भएको

वीरगञ्जमा सुरक्षा कडा, गल्ली-गल्लीमा सेना तैनाथ

२५  भदौ, वीरगञ्ज । हालैको अशान्त वातावरणपछि वीरगञ्जको सुरक्षा अवस्था थप कडा बनाइएको छ। मुख्य सडकदेखि गल्ली–गल्लीसम्म नेपाली सेनासहित ठूलो

आपराधिक गतिविधि नियन्त्रण गर्न देशभर निषेधाज्ञा र कर्फ्यु आदेश

२५ भदौ, काठमाडौं । नेपालमा बढ्दो अशान्ति र हिंसात्मक घटनापछि शान्ति सुव्यवस्था कायम गर्न देशभर निषेधाज्ञा र कर्फ्यु आदेश जारी

वीरगञ्ज कारागार तनावग्रस्त, कैदी र सुरक्षाकर्मीबीच झडप

२५ भदौ, वीरगञ्ज । वीरगञ्ज कारागार आज बिहानदेखि तनावग्रस्त बनेको छ। गएराति करिब ११ बजेदेखि कैदीहरू उम्किन खोजेपछि सुरक्षाकर्मी र

बाँकेको बाल सुधारगृहमा झडपः ५ जना किशोरको मृत्यु

२५ भदौ, बाँके। बाँकेको नौबस्तामा रहेको बाल सुधारगृहमा गए राति भएको तनावपूर्ण झडपमा पाँच जना किशोरको दुःखद मृत्यु भएको छ

रौतहटको जिल्ला कारागार गौरबाट एक सय ३९ कैदी फरार

२५ भदौ, रौतहट । रौतहटको जिल्ला कारागार गौरबाट मंगलबार राति ठूलो संख्यामा कैदी फरार भएका छन् । करिब राति १०

आज विहान वीरगञ्ज महानगरको तस्वीरहरु…

२५ भदौ, वीरगञ्ज । जेन–जेड आन्दोलनका क्रममा जलाईएका वीरगञ्ज महानगरको तस्वीरहरु…

सडकमा सेना, विना काम घरबाहिर ननिस्कन आग्रह

२५ भदौ, काठमाडौं । जेन–जेड आन्दोलनपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन काठमाडौंका सडकमा नेपाली सेना गस्तीमा खटिएको छ। मंगलबार दिनभर चलेको

सेनाको कडा निगरानी, लुटपाटमा संलग्न २१ जना पक्राउ

२५ भदौ, काठमाडौँ । हालको अस्थिर परिस्थितिको अनुचित फाइदा उठाउँदै लुटपाटमा संलग्न २१ जनालाई नेपाली सेनाले पक्राउ गरेको छ। सैनिक

बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाट प्रयासमा संलग्न पाँच जना पक्राउ

२५ भदौ, काठमाडौँ ।  राजधानीको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई नेपाली सेनाले मंगलबार राति नियन्त्रणमा लिएको छ।

भर्खरै