Logo
इटहरी प्रदर्शनमा प्रहरीको गोली लागेर २ जनाको मृत्यु, एकको अवस्था…

२३ भदौ, विराटनगर । सुनसरीको इटहरीमा जेन–जी आन्दोलनको क्रममा प्रहरीले चलाएको गोलीबाट दुई प्रदर्शनकारीको मृत्यु भएको छ। मृतकको अहिलेसम्म पहिचान खुलेको छैन तर उनीहरू २५ र ३० वर्षका युवा रहेको प्रहरीले जनाएको छ। गोली लागेर गम्भीर घाइते भएका ती युवाहरूलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएपछि चिकित्सकले उनीहरूलाई मृत

झापाको विर्तामोडमा तनाव, प्रदर्शनकारी र प्रहरीले ढुंगामुढा र हवाई फायर

२३ भदौ, झापा । काठमाडौंमा प्रहरी दमनबाट १६ जनाको मृत्यु भएपछि देशभर फैलिएको जेन–जी आन्दोलन झापामा पनि चर्किएको छ। झापाको

जेन जी प्रदर्शनमा १७ को मृत्युपछि कांग्रेस नेता-कार्यकर्ताद्वारा गृहमन्त्रीको राजीनामा…

२३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता कार्यकर्ताले जेनजीको प्रदर्शनमा भएको दमन र १७ जनाको मृत्यु भएपछि गृहमन्त्री रमेश लेखकको

जेन–जी आन्दोलन : मृत्यु हुनेको संख्या १७ पुग्यो, ट्रमा सेन्टरमा…

२३ भदौ,काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेन जीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १७ पुगेको छ । उपचारको

माओवादी केन्द्रद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग,’सरकारले नरसंहार गर्‍यो’

२३ भदौ, काठमाडौं । जेन–जी आन्दोलन चर्कंदै जाँदा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारको भूमिका अमानवीय भएको भन्दै प्रधानमन्त्री

काठमाडौंसहित देशभर फेसबुक पुनः चल्न थाले

२३ भदौ, काठमाडौं । राजधानी काठमाडौंमा जेन–जी आन्दोलन चर्किँदै जाँदा फेसबुक खुल्न थालेको छ। लामो समयदेखि बन्द गरिएको सामाजिक सञ्जाल

इटहरी उपमहानगरपालिका कार्यालयमा आगजनी, जेन–जी प्रदर्शन उग्र

२३ भदौ, काठमाडौं । सरकारविरुद्ध जारी जेन–जी आन्दोलन दिनप्रतिदिन उग्र बन्दै जाँदा सुनसरीस्थित इटहरी उपमहानगरपालिका कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका छन्।

वीरगञ्ज भन्सार क्षेत्रमा भारतीय युवतीमाथि गोली प्रहार गर्ने शर्मा पक्राउ

२३ भदौ,वीरगञ्ज । भारतको बिहार राज्यअन्तर्गत बेतिया निवासी १८ वर्षीया निशा कुमारी सहनीमाथि वीरगञ्ज भन्सार क्षेत्रमा गोली प्रहार गर्ने व्यक्ति

जेनजी प्रदर्शनः २१६ भन्दा बढी घाइते, दर्जनौंको अवस्था गम्भीर

२३ भदौ, काठमाडौं । आज काठमाडौंमा भएको जेनजीको प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा परी २१६ जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन्

वीरगञ्ज भन्सार क्षेत्रमा भारतीय युवतीमाथि गोली प्रहार

२३ भदौ, वीरगञ्ज । भारतको बिहार राज्यअन्तर्गत बेतिया निवासी १८ वर्षीया निशा कुमारी सहनीमाथि वीरगञ्ज भन्सार क्षेत्रमा अज्ञात व्यक्तिहरूद्वारा गोली

राष्ट्रिय झण्डा बोकेका युवामाथि गोली, क्षमा दिन नसकिने अपराध’ :…

२३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले जेन–जी पुस्ताको प्रदर्शनमा सरकारको दमनलाई क्षमा दिन नसकिने अपराध भन्दै कडा

देश तनावमय भएपछि देउवाले बोलाए कांग्रेसको आकस्मिक पदाधिकारी बैठक

२३ भदौ, काठमाडौं। जेनजी (युवा) को प्रदर्शनले उग्र रूप लिएपछि प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले आकस्मिक पदाधिकारी बैठक बोलाएको छ।

पोखरामा जेन–जी प्रदर्शन चर्कियो : प्रहरीको गोली लागेर एक जना…

२३ भदौ, पोखरा । काठमाडौँमा भएको जेन–जी आन्दोलनको चर्को असर पोखरामा समेत देखिन थालेको छ। पोखरामा प्रदर्शनरत जेन–जी युवामाथि प्रहरीले

सांसद सुमना श्रेष्ठले मागिन् प्रधानमन्त्री ओलीको राजीनामा

२३ भदौ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकी छन् । जेनजीको

काठमाडौंमा जेनजी प्रदर्शनः मृत्यु हुनेको संख्या १६ पुग्यो

२३ भदौ, काठमाडौं । सामाजिक सञ्जालमाथिको सरकारी प्रतिबन्ध र भ्रष्टाचारविरुद्धको जेनजी ९युवा० को प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु हुनेको

भर्खरै