Logo
भ्रष्टाचार र सुशासनको माग गर्दै वीरगञ्जमा जेनजी युवाको प्रदर्शन

२३ भदौ,वीरगञ्ज । देशभर सुरु भएको जेनजी युवाको आन्दोलनको लहर अब वीरगञ्जसम्म पनि फैलिएको छ। भ्रष्टाचारको अन्त्य, सुशासनको माग र सामाजिक सञ्जाल पुनः सञ्चालन गर्नुपर्ने भन्दै युवाहरूले आज बिहानैदेखि घण्टाघरमा विरोध प्रदर्शन गरेका छन्। ’जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’ र ’कता हिँडेको ट्याक्स लुटेर ?’ जस्ता नारा लगाउँदै युवाहरू सडकमा उत्रिएका

नवलपरासीमा जापनिज इन्सेफ्लाइटिसबाट तीन जनाको मृत्यु

२३ भदौ, काठमाडौं । पश्चिम नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य

सिरहामा चट्याङ लागेर एक महिलाको मृत्यु

२३ भदौ,सिरहा । सिरहा जिल्लाको सिरहा नगरपालिका–१९ स्थित जोगिया टोलमा आइतबार दिउँसो चट्याङ लागेर एक महिलाको ज्यान गएको छ। खेतमा

सुनचाँदीको मूल्यमा गिरावट : छापावाला सुन प्रतितोला २ लाख ११…

२३ भदौ,काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुन र चाँदी

पोखरामा पनि जेनजीको प्रदर्शनः भ्रष्ट नेता होसियारको नारा

२३ भदौ, पोखरा । सरकारले सामाजिक सञ्जाल बन्द गरेको र देशभर बढ्दै गएको बेथिति तथा भ्रष्टाचारविरुद्ध पोखरामा पनि युवाहरू (जेनजी)

चुनावमा पराजयपछि जापानका प्रधानमन्त्री शिगेरु इशिबाले दिए राजीनामा

२३ भदौ,काठमाडौं । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले आज औपचारिक रूपमा आफ्नो पदबाट राजीनामा दिएका छन्। संसदको माथिल्लो सदनमा सत्तारुढ गठबन्धनले

जेनजीको आक्रोशपूर्ण प्रदर्शनः अति भयो झुट, अति भयो माफी-हाम्रो क्रोध,…

२३ भदौ, काठमाडौं । भ्रष्टाचार र कुशासनविरुद्ध माइतीघरमा जेनजी युवाहरूको प्रदर्शन जारी छ। उनीहरूले विभिन्न आक्रोशपूर्ण नाराहरू लेखिएका प्लेकार्डहरू बोकेर

सामाजिक सञ्जाल बन्दप्रति संसद् र संसदीय समितिहरु मौन, जेन्जी सडकमा

२३ भदौ, काठमाडौं । सरकारले दर्ता नभएका २६ वटा सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरेको पाँच दिन भइसक्दा पनि, यस विषयमा

रवि लामिछानेको सन्देश : ‘विवेक र संयमताका साथ आन्दोलनमा उत्रिनुस्’

२३ भदौ,काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा विभिन्न युवाहरूले घोषणा गरेको आन्दोलनलाई समर्थन जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

जेनजीको प्रदर्शनस्थलमा काठमाडौं महानगरको घुम्ती शौचालय

२३ भदौ, काठमाडौं । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र भ्रष्टाचारविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका जेनजी (युवा) हरूको सुविधाका

मधेशका ३९ पालिकाले अझै बजेट ल्याएनन्

२३ भदौ, वीरगञ्ज । चालु आर्थिक वर्ष सुरु भएको दुई महिना पुग्न लाग्दा पनि मधेश प्रदेशका ३९ वटा पालिकाले अझै

काठमाडौंमा जेनजी पुस्ताको प्रदर्शन सुरू, ‘सामाजिक सञ्जाल बन्द र भ्रष्टाचार’…

२३ भदौ, काठमाडौं । राजधानी काठमाडौंमा जेनजी (सन् १९९७ देखि २०१२ बीच जन्मिएका) पुस्ताले सोमबारदेखि प्रदर्शन सुरू गरेका छन्। माइतीघर

सञ्चार मन्त्रालयको आग्रह : “VPN असुरक्षित छ, प्रयोग नगर्नुहोस्, व्यक्तिगत…

२३ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भर्चुअल प्राइभेट नेटवर्क (VPN) को प्रयोग नगर्न आग्रह गरेको छ ।

नेपालमा सामाजिक सञ्जाल बन्दीभएपछि ‘1.1.1.1 + WARP’ एपको लोकप्रियता बढ्दो

२३ भदौ, काठमाडौं । नेपाल सरकारले फेसबुक, मेसेन्जर, ह्वाट्सएप, इन्स्टाग्राम, एक्स (ट्विटर), रेडिट, युट्युब, स्न्यापच्याटलगायतका सामाजिक सञ्जाल बन्द गरेपछि नेपाली

सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु

२३ भदौ, काठमाडौँ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ भएको छ। नेपाल

भर्खरै