Logo
आज देशभर श्रीकृष्ण जन्माष्टमी धूमधामका साथ मनाइँदै

३१ साउन, वीरगञ्ज । भगवान् विष्णुको आठौँ अवतारका रूपमा द्वापर युगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा जन्म लिनुभएका श्रीकृष्णको जन्मोत्सव आज देशभर भक्तिपूर्वक मनाइँदैछ। “यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत…” भन्दै धर्म रक्षा र अधर्म नाशका लागि अवतार लिने प्रतिज्ञा गर्नुभएका श्रीकृष्णको स्मृतिमा भक्तजनहरूले व्रत, भजन-कीर्तन, झाँकी, रथयात्रा तथा सांस्कृतिक

रवि लामिछाने नक्खु कारागार सरुवा हुने

३१ साउन, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला कारागारबाट ललितपुरको नक्खु कारागारमा सरुवा गर्ने प्रक्रिया

ठोरीमा भूमिहीनसँग भूमि आयोगको अन्तरक्रिया :“लालपुर्जा दिएरै छाड्ने” अध्यक्ष अहमदको…

३० साउन,ठोरी । भूमि समस्या समाधान आयोग पर्साले ठोरीका भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अगाडि बढाएको छ।

प्रधानमन्त्री ओलीको चेतावनी : “जोर–जबरजस्ती होइन, कानुनी संवादबाट समाधान खोजौं“

३० साउन,जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी संवाद नै सबै समस्या समाधानको उचित माध्यम भएको स्पष्ट पारेका छन्। जनकपुरधाममा

न्यायपालिकामा ठूलो हेरफेर: उच्च र जिल्ला अदालतका २१० न्यायाधीशको सरुवा

३० साउन, काठमाडौं । न्याय परिषद्ले देशभरका उच्च र जिल्ला अदालतका गरी २१० जना न्यायाधीशको एकैपटक सरुवा गरेको छ ।

काठमाडौँमा बढ्दै डेंगुको जोखिम, एक युवतीले गुमाइन् ज्यान

३० साउन, काठमाडौं । काठमाडौँमा डेंगु सङ्क्रमणका कारण एक २४ वर्षीया युवतीको मृत्यु भएको छ । कालिमाटी निवासी ती युवतीको

पर्सामा मिटरब्याजसम्बन्धी १६८९ उजुरी मेलमिलापबाट समाधान, २८ करोड बिगो फिर्ता

३० साउन,वीरगञ्ज । पर्सामा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी उजुरीको संख्या २ हजार नाघ्दा पनि तीमध्ये अधिकांश मेलमिलाप प्रक्रियाबाट टुंग्याइएको छ।

पर्साको ग्रामीण भेगमा साउनमा सर्पदंशका घटनामा वृद्धि, ठोरीको उपचार केन्द्रमा…

३० साउन,सेढवा । सावन महिनामा पर्साको ग्रामीण क्षेत्रमा सर्पदंशका घटनामा तीव्र वृद्धि देखिएको छ। लामो समयको गर्मीपछि आंशिक वर्षा सुरु

जनकपुरमा पत्रकारमाथि भएको आक्रमणको विरोधमा पत्रकार महासंघले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

३० साउन,वीरगञ्ज । नेपाल पत्रकार महासंघ, मधेश प्रदेश समितिले जनकपुरमा पत्रकारमाथि भएको आक्रमणको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। साउन २७

बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसबाट थप पाँच मन्त्री नियुक्त

३० साउन, काठमाडौं ।  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । उनले नेपाली कांग्रेसबाट पाँच जना

बाढीपहिरोको जोखिम: बीपी राजमार्गमा राति ५ बजेदेखि गाडी गुड्ने छैनन्

३० साउन, काठमाडौं । बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइएको छ ।

ज्यान मार्ने उद्योग अभियोगमा चक्रे मिलन धरौटीमा रिहा

३० साउन,काठमाडौं। गुन्डा नाइकेको छवि बनाएका मिलन गुरुङ उर्फ चक्रे मिलनलाई जिल्ला अदालत भक्तपुरले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

प्रदीप गिरिको तेस्रो पुण्यतिथिमा वीरगंजमा विशेष कार्यक्रम हुने

३० साउन,वीरगञ्ज । नेपाली राजनीतिक चिन्तक तथा समाजवादी नेता प्रदीप गिरिको तेस्रो पुण्यतिथिको अवसरमा वीरगंजमा एक विशेष कार्यक्रम आयोजना हुने

नक्कली प्रमाणपत्र प्रयोग गरी शिक्षक बनेका अशोककुमार साहलाई ६ महिना…

३० साउन,काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी शिक्षक पदमा नियुक्ति लिएको ठहर गर्दै विशेष अदालतले अशोककुमार साहलाई ६ महिना

उपकार सेवा नेपालद्वारा शारीरिक रूपमा पूर्ण अपाङ्ग व्यक्तिलाई ह्विलचेयर प्रदान

३० साउन, वीरगञ्ज । समाजसेवामा सक्रिय उपकार सेवा नेपालले वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी एकजना शारीरिक रूपमा पूर्ण अपाङ्गता भएका असहाय

भर्खरै