Logo
प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच बोधगयामा ऐतिहासिक भेटवार्ता हुने

३० साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भारतको बोधगयामा भेटवार्ता हुने भएको छ । परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार, यस पटक मोदीले परम्परागत नयाँदिल्लीको हैदराबाद हाउसमा नभई गौतम बुद्धले ज्ञान प्राप्त गरेको पवित्र स्थल बोधगयामा वार्ताको व्यवस्था मिलाएका हुन् । प्रधानमन्त्री ओली भदौ

प्रधानमन्त्री ओली आज जनकपुर र महोत्तरीमा

३० साउन, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओली आज मधेश प्रदेशको राजधानी जनकपुरधाम हुँदै महोत्तरी जिल्लाको विभिन्न कार्यक्रममा सहभागी हुँदैछन्।

सरकारले ल्याउँदैछ सामाजिक सञ्जाल आचारसंहिता: अब के गर्न पाइन्छ, के…

३० साउन, काठमाडौँ ।  सरकारले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूका लागि एउटा नयाँ आचारसंहिता ल्याउने तयारी गरिरहेको छ । सरकारले सामाजिक सञ्जालको

चार वर्षमा करिब ३ हजार निजामती कर्मचारीले जागिर छोडे

३० साउन, काठमाडौँ । लोक सेवा आयोगको उच्च प्रतिस्पर्धाबाट सेवामा प्रवेश गरेका निजामती कर्मचारीले बिचैमा राजीनामा दिएर जागिर छाड्ने क्रम

प्रचण्डको आरोप – ‘ओलीको हावादारी गफले देश बर्बाद भयो’

३० साउन, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि धरातल छाडेर हावादारी गफ गर्ने

फाइनलमा उपाधिका लागि मधेशको सलहेस र बाग्मतीको चर्चब्वाइज भिड्ने

३० साउन, काठमाडौँ । मधेश प्रदेशको सलहेस युवा क्लब, सिरहा र बाग्मती प्रदेशको चर्चब्वाइज क्लब, ललितपुर ताप्लेजुङ गोल्डकपको तेस्रो संस्करणको

इटालीको लाम्पेडुसा नजिक डुङ्गा दुर्घटनामा कम्तीमा २७ आप्रवासी डुबेका छन्

२९ साउन,काठमाडौं । इटालीको लाम्पेडुसा टापुको तटमा बिहीबार एउटा डुङ्गा डुब्दा कम्तीमा २७ जना आप्रवासी तथा शरणार्थीहरू समुद्रमा डुबेको संयुक्त

जनकपुर प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु, परिवारले चिकित्सकको लापरबाहीको आरोप लगाए

२९ साउन,जनकपुर । जनकपुरस्थित प्रादेशिक अस्पतालमा बच्चा जन्माएको केही घण्टामै सिराहाको कल्याणपुर नगरपालिका वडा नम्बर १ की अर्चना कुमार मण्डलको

सर्लाहीका भरत थापा सहित तीनजनालाई नदीजन्य पदार्थ हिनामिनामा ८ वर्ष…

२९ साउन,वीरगञ्ज । सर्लाही जिल्लाको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई विशेष अदालतले भ्रष्टाचारको आरोपमा आठ वर्ष कैद सजाय सुनाएको

वीरगञ्जको दीपसन एण्ड सानवी ज्वेलर्समा प्रहरीकोे छापा

२९ साउन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ६, माईस्थानस्थित गहवामाई मन्दिर नजिकै रहेको दीपसन एण्ड सानवी ज्वेलर्समा बिहीबार प्रहरीले छापा

पशुपति आर्यघाटबाट शवको हड्डी किनेको आरोपमा दुई जना पक्राउ

२९ साउन, काठमाडौं। पशुपति आर्यघाटमा जलाइँदै गरेको शवको हड्डी खरिद गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ

अशोक राई र राजेन्द्र महतोबीच कार्यगत एकताका लागि हस्ताक्षर

काठमाडौं । अशोक राईको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी (जसपा) र राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता गर्ने

प्रधानमन्त्री ओलीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

२२ साउन, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्रीहरू र सबै मन्त्रीहरूसँग चालू आर्थिक वर्षका लागि कार्यसम्पादन सम्झौता गरेका छन् ।

वीरगञ्जमा लम्पीस्किनको प्रकोप देखिएपछि महानगरपालिकाले अपनायो उच्च सतर्कता

२९ साउन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा पशुपालकहरूले पालेका गाई, भैंसी लगायतका चौपायाहरूमा केही दिनयता लम्पीस्किन रोगको संक्रमण देखिएपछि महानगरपालिकाले किसानहरूलाई सावधानी अपनाउन

प्रस्तावित शिक्षा विधेयकविरुद्ध निजी विद्यालय संगठनहरूको विरोध, वीरगञ्जमा ज्ञापन पत्र

२९ साउन,वीरगञ्ज । निजी विद्यालयहरूको छाता संगठनहरू — हिसान, नेसनल प्याब्सन, एन प्याब्सन र प्याब्सन — ले प्रस्तावित “विद्यालय शिक्षा

भर्खरै