Logo
भारतमा दुर्लभ रक्तसमूह ‘CRIB’ पत्ता लाग्यो

भारतको बेंगलुरुमा एक ३८ वर्षीया महिलामा 'CRIB' नामक नयाँ र दुर्लभ रक्तसमूह पत्ता लागेको छ। यो रक्तसमूह पत्ता लगाउन ११ महिना लाग्यो र यसलाई अन्तर्राष्ट्रिय संस्था ISBT (International Society of Blood Transfusion) ले पनि औपचारिक रूपमा मान्यता दिएको छ। के हो 'CRIB' रक्तसमूह ? 'CRIB' को पुरा नाम क्रोमर इन्डिया

खुला सिमानाको असर: वीरगञ्ज भन्सारले लक्ष्यअनुसार राजस्व उठाउन सकेन

१८ साउन, वीरगञ्ज । भारतसँगको खुला सिमानाबाट हुने अवैध चोरीपैठारी र निकासी नियन्त्रणमा ल्याउन नसक्दा वीरगञ्जका दुई प्रमुख भन्सार कार्यालयले

कालीगण्डकी नदीको बहाब उच्च बिन्दुमा, तटीय बस्तीहरू जोखिममा

१८ साउन, पर्वत । लगातारको अविरल वर्षाका कारण कालीगण्डकी नदीको बहाब वर्षको सबैभन्दा उच्च बिन्दुमा पुगेको छ । मुस्ताङ, म्याग्दी,

मालपोत प्रमुखको सरुवापछि स्काईलाइन महल हत्याउने भूमाफिया गिरोहमा रुवाबासी

१८ साउन, वीरगञ्ज। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पर्सा मालपोत कार्यालयका प्रमुख अशोक कुमार भट्टराईलाई पाँच महिनामै वीरगञ्जबाट

प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमिनिस्तान जाँदै

१८ साउन, काठमाडौँ । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिता हुन  प्रधानमन्त्री केपी शर्मा ओली आज

निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ निष्प्रभावी बनाउन नियतवश गोलमाल गरेको…

१८ साउन, काठमाडौँ । संघीय निजामती सेवासम्बन्धी विधेयकमा ‘कुलिङ अफ पिरियड’ (सेवानिवृत्तिपछि निश्चित समयसम्म कुनै पनि सरकारी वा संवैधानिक पदमा

माओवादी केन्द्रका नेताहरूद्वारा जनार्दन शर्माको आलोचना, आत्मालोचना गर्नुपर्ने माग

१८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरूले पार्टीका उपमहासचिव जनार्दन शर्माले पार्टीका आन्तरिक असमझदारीका कुराहरू सार्वजनिक रूपमा बोलेको भन्दै

एक वर्षमै वैदेशिक रोजगारीमा रहेका पन्ध्र सयभन्दा बढी नेपालीको मृत्यु

१८ साउन, काठमाडौँ । वैदेशिक रोजगारीका लागि विदेशिएका नेपाली कामदारको मृत्यु हुने दर वर्षेनि बढ्दै गएको छ । वैदेशिक रोजगार

मनसुन सक्रिय,तराईसहितका ठाउँमा वर्षा हुने

१८ साउन, काठमाडौँ । नेपालमा फेरि केही दिनका लागि मनसुन सक्रिय भएको छ। यसपालि तराईसहितका ठाउँमा वर्षा हुने भएको हो।

पार्टी विभाजन हुँदैन, प्रचण्डकै नेतृत्वमा एकता हुन्छ : पुन

१७ साउन, काठमाडौं। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पार्टीभित्र देखिएका असमझदारी र मतभेदले सङ्गठनमा विभाजन ल्याउने सम्भावना नरहेको

सुनकोशी नदीमा हामफाल्दा एक जना बेपत्ता

१७ साउन, काभ्रेपलाञ्चोक । सुनकोशी नदीमा हामफाल्दा एक जना बेपत्ता भएका छन् । तेमाल गाउँपालिका–३, सरमथली माझीटोलका ७० वर्षीय गणेश

सुबोध स्मृति पत्रकारिता पुरस्कार शाहलाई, उत्कृष्ट स्तम्भकारमा खनाल

१७ साउन, वीरगञ्ज। वीरगञ्जका पत्रकार क्रान्ति शाहलाई स्व. सुबोध स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ। वीरगञ्जका फोटो पत्रकार स्व.

वीरगञ्जमा ‘डीप बोरिङ’माथि प्रश्न: तथ्यांक गोप्य, अनियमितताको आशंका

१७ साउन, वीरगञ्ज । मधेशको प्रमुख शहर वीरगञ्जमा खानेपानीको समस्या विकराल बन्दै गएको बेला विभिन्न सरकारी निकायहरूले हतारमा गाडेका ‘डीप

रुपनीमा लम्पी स्किन रोग फैलिँदै, संक्रमित पशुको रगत नमुना सङ्कलन

१७ साउन, सप्तरी । सप्तरीको रुपनी गाउँपालिकामा लम्पी स्किन रोग फैलिँदै गएपछि संक्रमित पशुहरूको रगतको नमुना सङ्कलन गरिएको छ ।

चितवनमा डेङ्गी र स्क्रब टाइफसको संक्रमण बढ्दो

१७ साउन, वीरगञ्ज । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि पुगेका बिरामीहरूमध्ये पछिल्लो १५ दिनमा २० जनामा डेङ्गी संक्रमण पुष्टि भएको