१३ साउन,वीरगञ्ज । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–५ मा अबदेखि विवाह गर्नुअघि वडा कार्यालयको अनुमति अनिवार्य गरिएको छ। मंगलबार वडाध्यक्ष बिपिन मुखियाको अध्यक्षतामा बसेको वडा कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले बालविवाह नियन्त्रण र समाजमा वैधानिक तथा जिम्मेवार विवाह प्रथा प्रवद्र्धन गर्ने उद्देश्यसहित यो निर्णय गरिएको जनाएको छ। अनुमति

१३ साउन,काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (उर्फ राजेश झा) विरुद्ध काठमाडौं जिल्ला अदालतमा

१३ साउन,काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रका नेता कार्यकर्ताले नेतृत्व लिएका हरेक सामाजिक संघ

१३ साउन, काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नयाँ नेता चयन गर्नका लागि निर्वाचन समिति गठन गरिएको छ।

एप्रीसिएटिभ इन्क्वायरी एप्रोच (प्रसंशनीय खोज दृष्टिकोण) नेताको नेतृत्व शैली र जीवन रूपान्तरण गर्ने एउटा वैज्ञानिक, सजीव र सशक्त यात्रा हो।

१३ साउन, काठमाडौँ। झापाको गिरीबन्धु टी–स्टेटको जग्गा सम्बन्धमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कडा चेतावनी दिएका

१३ साउन, वीरगञ्ज । वीरगञ्जको त्रिभुवन राजपथअन्तर्गतको मुख्य सडक विस्तार विरुद्ध परेको रिट निवेदनको सुनुवाइ सर्वोच्च अदालतमा आज (मंगलबार) पनि

काठमाडौँ। नेपाली सेयर बजारले आज करिब चार वर्षयताकै उच्च विन्दु कायम गर्दै लगानीकर्तामा उत्साह थपेको छ। नेप्से परिसूचक ३० दशमलव

१३ साउन, काठमाडौं । काठमाडौँको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा चार दलीय समाजवादी मोर्चाको महत्त्वपूर्ण बैठक सुरु भएको छ। लामो

१३ साउन,वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२, श्रीपुर पचगावामा अवस्थित जनस्वास्थ्य प्रयोगशाला (ल्याब)८८को सेवा विगत तीन महिनादेखि पूर्णरूपमा प्रभावित भएको

१३ साउन,वीरगञ्ज । वीरगञ्जको पावर हाउस चोकबाट मानसिक अवस्था कमजोर एक जना बेसहारा पुरुषको मंगलबार उद्धार गरिएको छ। मानव सेवा

१३ साउन, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नेपाली कांग्रेस संसदीय दलको नेताबाट हटाइए पनि मुख्यमन्त्री पद नछाड्ने

१३ साउन, काठमाडौं । नेपालको भूमि व्यवस्थापनमा अर्को ठूलो भ्रष्टाचार मुद्दाले नयाँ मोड लिएको छ। पतञ्जली योगपीठसँग सम्बन्धित जग्गाको हदबन्दी

१३ साउन,जनकपुर । खडेरीले मारमा परेका मधेस प्रदेशका किसानलाई राहत पु¥याउने उद्देश्यले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खेतमा सिचाइँका

१३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले आफ्नो पार्टीले नेतृत्व गरेका स्थानीय तहहरूमा अन्यत्रभन्दा राम्रो