Logo
सिरहामा स्रोत नखुलेको १० लाखभन्दा बढी नगदसहित भारतीय नागरिक पक्राउ

१० साउन,सिरहा। सिरहाको लहान–३ अस्पताल चोकबाट आज सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाख एक हजार ६९५ रुपैयाँ नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लास्थित लौकाहा बजार बस्ने अन्दाजी २४ वर्षीय राहुल कुमार रहेका छन्। सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण सिरहाका गणपति तथा सशस्त्र

‘मधेस तेश्रो आँखा’ दैनिकको चौथो वार्षिकोत्सव सम्पन्न, व्यावसायिक पत्रकारितामा चुनौतीबारे…

१० साउन,वीरगञ्ज । वीरगन्जबाट प्रकाशित हुने ‘मधेस तेश्रो आँखा’ दैनिकको चौथो बार्षिकोत्सव आज सम्पन्न भएको छ । वीरगन्जको होटल गेटवे

बारामा ५२ लाखभन्दा बढीको भन्सार छलीका सामान बरामद

१० साउन,वीरगञ्ज । भन्सार राजस्व चुहावट नियन्त्रणमा प्रहरीले देखाएको सक्रियताले पुनः एक पटक करोडौं मूल्य बराबरको सामान जफत गरिएको छ।

पेरुमा बस दुर्घटना : १८ जनाको मृत्यु, २४ घाइते

१० साउन,लिमा। पेरुको मध्य क्षेत्र जुनिनमा भएको एक बस दुर्घटनामा परी कम्तीमा १८ जनाको ज्यान गएको छ भने अन्य २४

कम्बोडिया-थाइल्यान्ड सीमामा भीषण झडप : युद्धविरामको प्रस्ताव, सैन्य शासन लागू

१० साउन,काठमाडौं। थाइल्यान्डसँग सीमामा भएको दुई दिने भिडन्तपछि कम्बोडियाले युद्धविरामको प्रस्ताव राखेको छ। संयुक्त राष्ट्र संघका लागि कम्बोडियाका दूत चिया

मधेश प्रदेशमा खडेरीको कहर : धान रोपाईमा गम्भीर असर

१० साउन,वीरगञ्ज । नेपालको अन्न भण्डारका रूपमा चिनिने मधेश प्रदेशमा यस वर्ष मनसुनको प्रतिकूलताका कारण धान रोपाई गम्भीर रूपमा प्रभावित

सुनसरीमा लम्पी स्किनको सङ्क्रमण बढ्दो, ५३ पशुचौपायाको मृत्यु

१० साउन,सुनसरी। सुनसरी जिल्ला सदरमुकाम इनरुवासहित विभिन्न स्थानीय तहमा पशु चौपायामा लम्पी स्किन रोगको सङ्क्रमण तीव्र रूपमा फैलिएको छ। भेटेरिनरी

सप्तरीमा रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर दम्पतीको ज्यान गयो

१० साउन, सप्तरी । सप्तरी जिल्लाको रुपनी गाउँपालिका–२ पौवाँमा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा एक दम्पतीको ज्यान गएको

गाजामा गम्भीर भोकमरीको अवस्था

१० साउन, काठमाडौँ । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले गाजा क्षेत्रमा भयावह भोकमरीको चेतावनी दिँदै करिब एक तिहाइ

रौतहटमा ट्राफिक नियम उल्लङ्घनबाट १ करोड ४७ लाख राजस्व संकलन,…

१० साउन, काठमाडौँ । ट्राफिक नियमको उल्लङ्घन गर्ने सवारीसाधनहरूलाई गरिएको कारबाहीबाट रौतहट जिल्लामा आर्थिक वर्ष २०८१–०८२ मा १ करोड ४७

बुटवल मालपोतका अधिकृतसहित तीन जना नक्कली लालपुर्जा काण्डमा पक्राउ

१० साउन, काठमाडौँ । नक्कली लालपुर्जा बनाई वितरण गरेको आरोपमा बुटवलस्थित मालपोत कार्यालयका अधिकृत घनश्याम अर्याल पक्राउ परेका छन् ।

उपाधिका लागि आज न्युजिल्यान्ड र दक्षिण अफ्रिका खेल्दै

१० साउन, काठमाडौँ । टी–२० त्रिदेशीय शृङ्खलाको उपाधिका लागि आज न्युजिल्यान्ड र दक्षिण अफ्रिका खेल्दैछन् । जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा

आर्थिक वर्ष २०८१/८२ मा अख्तियारमा २८ हजार ५९७ उजुरी

१० साउन, काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा अख्तियार दुरुपोग अनुसन्धान आयोगमा २८ हजार ५९७ उजुरी परेका छन्। अघिल्लो आर्थिक

प्रधानमन्त्री ओलीको दाबी : देश चौतर्फी विकासको गतिमा, राजनीतिक अस्थिरताको…

९ साउन,वीरगञ्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अहिले चौतर्फी विकासको बाटोमा अगाडि बढिरहेको दाबी गरेका छन्। आज बारामा आयोजित

इरानको जेलबाट रिहा भएका पाँच नेपाली स्वदेश फर्किए

९ साउन,काठमाडौं । इरानको जेलमा थुनामा रहेका पाँच जना नेपाली नागरिक रिहा भई स्वदेश फर्किएका छन्। गैरकानुनी रूपमा इरान प्रवेश