Logo
नेपाल राष्ट्र बैंकले ५० रुपैयाँका ४२ करोड नोट छाप्दै, अन्तर्राष्ट्रिय…

९ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा ५० रुपैयाँको नोटको आपूर्ति सहज बनाउन र पुराना नोटहरू प्रतिस्थापन गर्न ४२ करोड थान नयाँ ५० रुपैयाँका नोट छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। केन्द्रीय बैंकले आज जारी गरेको सार्वजनिक सूचनामार्फत सुरक्षित छपाइ र आपूर्तिका लागि विश्वव्यापी टेन्डर आह्वान गरेको हो

बी.पी. कोईरालाको ४३ औं स्मृति दिवसमा जेष्ठ नागरिक सम्मान

९ साउन, वीरगञ्ज । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विशेष्वर प्रसाद कोईरालाको ४३ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले जेष्ठ नागरिकहरुलाई

सरकारी कर्मचारीको ‘कुलिङ पिरियड’ ३ वर्ष पुर्‍याउने माओवादीको प्रस्ताव

९ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारी कर्मचारीका लागि ‘कुलिङ अफ पिरियड’को अवधि २ वर्षबाट बढाएर

सप्तकोशीको ’सिपेज’ पानीमा नुहाउनेको घुइँचो, कोशी कटान क्षेत्र नयाँ पर्यटकीय…

९ साउन,सुनसरी । अत्यधिक गर्मीका कारण सुनसरीको कोशी गाउँपालिका–४ स्थित कोशी कटान क्षेत्र मा इनार र बोरिङबाट निस्कने पानीमा नुहाउनेहरूको

भारतीय प्रधानमन्त्री मोदीको माल्दिभ्स भ्रमण

९ साउन,काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो दुई राष्ट्रको भ्रमणको दोस्रो चरणमा आज माल्दिभ्स पुग्नुभएको छ। राष्ट्रपति मुइज्जु ले

बूढानीलकण्ठमा उपनिर्वाचनको सरगर्मी, मन्त्री फेरबदलमा कांग्रेस मौन

९ साउन, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा आज मन्त्री फेरबदलको विषयमा कुनै छलफल नभएको पार्टीले स्पष्ट पारेको छ। सभापति

विधेयक फिर्ता भएपछि सभामुख शीतल निवासमा, गरे राष्ट्रपतिसँग भेटवार्ता

९ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘संवैधानिक परिषद् काम, कर्तव्य र अधिकार सम्बन्धी ऐन संशोधन विधेयक’ पुनर्विचारका लागि फिर्ता

ठोरीको निर्मलबस्तीमा सुरक्षित खानेपानीको पहुँच, मन्त्री यादवले गरे उद्घाटन

९ साउन,ठोरी । पर्साको ठोरी गाउँपालिका–४, निर्मलबस्तीमा करिब १ हजार घरधुरीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने लक्ष्यका साथ निर्माण भएको ’निर्मलबस्ती

वीरगञ्जमा ’डेनवान सरसफाई अभियान’ को सुरुवात, डुङ्गा सञ्चालनमा आउने

९ साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको आयोजना तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र

रेकर्ड तोड्दै ९ कम्पनीको सेयर मूल्य, हाइड्रोपावरको दबदबा !

९ साउन, काठमाडौं । नेपाली सेयर बजारमा उत्साह थप्दै ९ वटा कम्पनीको सेयर मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन आयोजना गर्ने

९ साउन, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज (शुक्रबार) पत्रकार सम्मेलन आयोजना गर्दैछिन् । शुक्रबार दिउँसो ३ बजे कार्की बैंन्क्वेटमा

मधेशका किसानहरुका लागि उचित राहतको व्यवस्था गर्ने सरकारको तयारी

९ साउन, काठमाडौं । लगातारको सुक्खा र खडेरीले प्रभावित मधेश प्रदेशका किसानका लागि कृषि मन्त्रालयले राहतसहितको बहुआयामिक कार्ययोजना तयार गरेको

प्रधानमन्त्री केपी ओली आज परवानीपुरमा आउँदै

९ साउन, बारा । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज शुक्रबार बाराको परवानीपुर गाउँपालिकामा हुने एक

रौतहटको लमाहा खोलामा निर्माणाधीन पुल ८ वर्षदेखि अलपत्र, पाँच पटक…

९ साउन, रौतहट । रौतहटको  गुजरा नगरपालिका–१ कोठियारस्थित लमाहा खोलामा निर्माण भइरहेको पुल आठ वर्ष बितिसक्दा पनि अझै पूर्ण बन्न

प्रधानमन्त्रीका ‘हावादारी अभिव्यक्ति’ रोक्न सभामुखबाट रुलिङ माग

८ साउन, काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीका कतिपय अभिव्यक्तिलाई ‘हावादारी’ को