Logo
राप्रपा विवाद निर्वाचन आयोगमाः अध्यक्ष लिङ्देनको कारबाहीविरुद्ध उपाध्यक्ष गिरीको उजुरी

४ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक कलह थप चर्कंदै निर्वाचन आयोगसम्म पुगेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको कारबाहीमा परेका उपाध्यक्ष मुकुन्दश्याम गिरीले आफूलाई ‘अवैधानिक रुपमा’ पदमुक्त गरिएको भन्दै आज निर्वाचन आयोगमा उजुरी दर्ता गराएका छन्। महामन्त्री डा. धवलशम्शेर राणा लगायत आफू निकट नेता तथा कार्यकर्ताको साथमा

सुनचाँदी बजारमा उछालः तोलामा ८०० सय रुपैंयाले बढ्यो, हालसम्मकै उच्च…

४ साउन काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ। आज छापावाल सुनको भाउ तोलामा रु ८००

प्रधानमन्त्री ओलीको छोटो भारत भ्रमण भदौ ३१ मा, मोदीको कात्तिकमा…

४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण भदौ ३१ मा तय भएको छ । यस भ्रमणमा ओली नयाँ

दोलखामा बाढीको खतराः आगामी तीन दिन उच्च सतर्कता अपनाउन प्रशासनको…

४ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय दोलखाले आगामी तीन दिनसम्म भारी वर्षा र त्यसबाट उत्पन्न हुन सक्ने बाढीको जोखिमलाई

मधेश सरकारमा संकट : कांग्रेस र एमाले समर्थन फिर्ता लिने…

४ साउन,वीरगञ्ज । मधेश प्रदेशको राजनीतिमा फेरि हलचल मच्चिएको छ। जनमत पार्टीका सतिश कुमार सिंह नेतृत्वको मधेश प्रदेश सरकारले एक

पूर्वराष्ट्रपति भण्डारी र ओलीबीच च्यासलमा भेटवार्ता हुँदै, राजनीतिक वृत्तमा चासो

४ साउन, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यासल जाने भएकी छिन् । दिउँसो ३

भियतनाममा डुङ्गा पल्टिदा ३७ जनाको मृत्यु

४ साउन,काठमाडौं । भियतनामको लोकप्रिय पर्यटकीय गन्तव्य हालोङ खाडीमा शनिबार दिउँसो भएको डुंगा दुर्घटनामा कम्तीमा ३७ जनाको मृत्यु भएको छ।

२० वर्षदेखि कोमामा रहेका ’स्लिपिङ प्रिन्स’ राजकुमार अल वालिदको निधन

४ साउन,काठमाडौं । लामो समयदेखि ’स्लिपिङ प्रिन्स’ भनेर चिनिएका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल साउदको

न्याय परिषद्को बैठक बस्दै,न्यायाधीश नियुक्ति र सरुवामा सहमति जुट्ला?

४ साउन,काठमाडौं । लामो समयदेखि अनिर्णित न्याय परिषद्को बैठक आज (आइतबार) साँझ ५ बजे बस्दैछ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले विदेश भ्रमणमा

रौतहटका पत्रकार रवीन्द्र प्रजापती मृत भेटिए

४ साउन,वीरगञ्ज । रौतहटको कटहरिया नगरपालिका–५ का करिब ३० वर्षीय पत्रकार रवीन्द्र प्रजापतिले शनिबार बेलुका आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका

पर्सा जिल्लाको आर्थिक वर्ष २०८१/०८२ को चालु खर्च उच्च, पुँजीगत…

४ साउन, वीरगञ्ज । पर्सा जिल्लामा गत आर्थिक वर्ष २०८१/०८२ मा चालु खर्च ९४.९३ प्रतिशत र पुँजीगत खर्च ६६.२५ प्रतिशत

सर्वोच्चमा आज एउटामात्र इजलास

४ साउन, काठमाडौं । सर्वोच्च अदालतमा आज एउटा मात्र इजलास तोकिएको छ। नयाँ आर्थिक वर्ष सुरु भएपछि अघिल्लो आर्थिक वर्षका

पर्वतमा पहिरो : बेपत्ता वृद्धको शव फेला, श्रीमती अझै बेपत्ता

४ साउन, पर्वत । पर्वतको मोदी गाउँपालिका–३ देउरालीस्थित लाङ्दीमा गएराति गएको पहिरोले घर पुरिँदा बेपत्ता भएका ७६ वर्षीय छविलाल विश्वकर्माको

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तरलता खिच्दै

४ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ। बजारमा देखिएको अधिक तरलतालाई

लागूऔषध कारोेबारमा संलग्न एमाले नेता निलम्बित

४ साउन, भद्रपुर । लागूऔषध कारोेबारमा संलग्न भएको आरोपमा नेकपा एमालेका बिर्तामोड नगर कमिटी सदस्य भानुभक्त खरेल निलम्बित भएका छन्