Logo
सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालको बिदाइ

१ साउन, वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नं १३ गणबाट सरुवा भएका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाललाई बिहीबार बिदाइ गरिएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘फेरि भेटौँला’ कार्यक्रमबाट बिदाई गरिएको हो । आदर्शनगर स्थित सामुदायिक प्रहरी सेवा केन्द्रमा आयोजित कार्यक्रममा रुङ्गटा वेलफेयर सोसाइटी वीरगन्ज पर्साका अध्यक्ष सुरेश

१२ स्थानीय तहले अझै ल्याएनन् बजेट, मधेश प्रदेश अग्रस्थानमा

१ साउन, काठमाडौं । संवैधानिक प्रावधानअनुसार असार मसान्तभित्र आगामी आर्थिक वर्षको बजेट पारित गरिसक्नुपर्नेमा देशभरका १२ वटा गाउँपालिकाहरूले अझै बजेट

आज तीन संसदीय समितिको महत्वपूर्ण बैठक बस्दै, यी हुन् कार्यसूची

१ साउन, काठमाडौं । संसदका तीनवटा समितिका बैठक आज बस्दैछन्, जसमा विभिन्न महत्वपूर्ण विधेयक र प्रतिवेदनमाथि छलफल हुनेछ । कानुन,

दोलखामा खर्च अभावका कारण उपचार नपाउँदा घाइते युवकको दुःखद निधन

१ साउन, दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाका एक युवकको लडेर गम्भीर घाइते भएपछि उपचार खर्च जुटाउन नसक्दा मृत्यु भएको छ

सर्लाहीमा करेन्ट लागेर एकको मृत्यु, दुई जना घाइते

१ साउन, सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका-१, लखनदेही पुल नजिक धानको भुस लोड गर्ने क्रममा ट्रकमा करेन्ट लाग्दा एक जनाको

नेपाल आज फेरि श्रीलंकासँग भिड्दै, शीर्ष स्थानमा रहने लक्ष्य

१ साउन, काठमाडौं । बंगलादेशमा जारी साफ यू(२० महिला च्याम्पियनसिपमा नेपालले आज ९साउन १ गते० आफ्नो चौथो खेलमा श्रीलंकासँग खेल्दैछ।

भूमाफियाद्वारा वीरगञ्जको स्काईलाइन महल हत्याउने दाउ, करोडौंको बार्गेनिङमा मन्त्री र…

१ साउन, वीरगञ्ज । पोखराको लिची बर्गैचा काण्ड जस्तै वीरगञ्जको आदर्शनगरस्थित सुविधासम्पन्न स्काईलाइन मल यतिबेला भूमाफियाको अर्बौंको सम्पत्ति हत्याउने योजनाको

सुनकोशी–मरिन डाइभर्सन आयोजनामा ढिलाइ र अनियमितताको आरोपः सांसद दाहालद्वारा छानबिनको…

१ साउन, काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काममा ढिलाइ र अनियमितता भएको भन्दै नेकपा

साउने सङ्क्रान्ति आज देशभर मनाइँदै, लुतो फाल्ने, स्नान–दान र शिवपूजाको…

काठमाडौँ — आज साउने सक्रान्ति देशभर स्नान, दान, पूजा र पारिवारिक भेटघाटका साथ मनाइँदैछ। सौरमासअनुसार साउन १ गते पर्ने साउने

एमाले–कांग्रेस सहकार्यको एक वर्षः मन्त्रिपरिषद् पुनर्गठनको दबाब, नेताहरूको रणनीति र…

१ साउन, वीरगञ्ज । नेपालको राजनीतिमा पछिल्लो समय मन्त्रिपरिषद् पुनर्गठन प्रमुख बहसको विषय बनेको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको

पोखरामा करोडौं ठगीको खुलासा : बिचौलिया सुजन लामाको नाममा जग्गा…

३२ असार,पोखरा । पोखरामा जग्गा छुट दर्ता र नामसारी गराइदिने नाममा करोडौं रुपैयाँ ठगी भएको प्रकरणमा बिचौलिया सुजन लामाको नाम

पोखराको जग्गा प्रकरणमा मन्त्रिहरु जोडिएको नयाँ अडियो सार्वजनिक, घुस लेनदेनको…

३२ असार,काठमाडौं ।  पोखराको एक सय ३५ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउने उद्देश्यसहितको डिलमा उच्चपदस्थ सरकारी अधिकारी र

काठमाडौं महानगरको बजेट पारित

३२ असार,काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित भएको छ। महानगरको १७औँ नगरसभाको दोस्रो बैठकले २५

कञ्चनजङ्घा स्कूलमा सांस्कृतिक पोशाक दिवस मनाइयो

३२ असार,काठमाडौं । कञ्चनजङ्घा स्कूलले शैक्षिक सत्र २०८२ का लागि तय गरेको नारा “हाम्रो संस्कृति प्रवद्र्धन गरौँ” लाई व्यवहारमा उतार्दै

जसपा नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,राष्ट्रिय सभामा सरकार अल्पमतमा

३२ असार,काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। भूमि विधेयकको अन्तर्वस्तुप्रति