Logo
महोत्तरीमा पोखरीमा डुबेर एक जनाको मृत्यु

९ असार, महोत्तरी। महोत्तरीको मनरासिसवा नगरपालिका-३ सुनौलमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार सुनौलका ७५ वर्षीय रामगुलाम मण्डलको सोही ठाउँस्थित पोखरीमा नुहाउने क्रममा डुबेर सोमबार बिहान मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

संघीय निजामती सेवा विधेयक ’कुलिङ पिरियड’का कारण रोकिएको होइन :…

९ असार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ’कुलिङ पिरियड’ को विवादका कारण संघीय निजामती सेवाको गठन,

जिल्ला प्रहरी कार्यालय पर्साकाे अपराध अनुसन्धान कार्ययोजना निरीक्षण कार्यक्रम सम्पन्न

९ असार,वीरगञ्ज । अपराध अनुसन्धान कार्ययोजना (CAP) अन्तर्गतको निरीक्षण तथा निर्देशन कार्यक्रम आज जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगञ्जमा सफलतापूर्वक सम्पन्न भएको

वीरगञ्ज महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक : सुन्दर, समुन्नत, समृद्ध…

९ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार, वातावरण, पर्यटन र सुशासनलाई प्रमुख प्राथमिकतामा

डेंगु नियन्त्रणसहित जनसरोकारका मुद्दामा राष्ट्रियसभामा सांसदहरूको आवाज

  ९ असार, काठमाडौं । राष्ट्रियसभाको सोमबारको बैठकमा सांसदहरूले डेंगु रोगको बढ्दो संक्रमण, खानेपानीको अभाव, र सडकको दुरावस्था लगायतका समसामयिक

वीरगञ्ज महानगरको आगामी वर्षका लागि ३ अर्ब २२ करोड बढीको…

९ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको

सुनचाँदी व्यवसायीको संरक्षण र कर प्रणाली चुस्त बनाउन संसदीय समितिको…

९ असार, काठमाडौं । संसदीय समितिले नेपालका सुनचाँदी व्यवसायीहरूको संरक्षण गर्दै कर प्रणालीलाई चुस्त बनाउन सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा

पटेर्वा सुगौली गाउँपालिकाले आगामी वर्षका लागि ४१ करोड १४ लाखको…

९ असार,पटेर्वा सुगौली। पटेर्वा सुगौली गाउँपालिकाको १५ औं गाउँसभा आज (सोमबार) गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ। गाउँसभामा आगामी आर्थिक वर्ष

हरि खेतान क्याम्पसका कर्मचारीद्वारा तलब र सुविधा नपाएको भन्दै प्रजिअलाई…

९ असार, वीरगञ्ज । वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसका कर्मचारीहरूले पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । कर्मचारीहरूले कानूनीरूपमा

सेयर बजारमा सामान्य सुधार, दुई जलविद्युत् कम्पनीमा सकारात्मक सर्किट

९ असार, काठमाडौं। लामो समयको गिरावटपछि सोमबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४दशमलव ७८

ज्ञानेन्द्र शाहीको चेतावनीः ‘सुनको मूल्य बढाएर ग्रे लिस्टबाट बाहिर निस्किँदैनौं’

९ असार, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले सुनको दर बढाएर नेपाल ‘ग्रे लिस्ट’ बाट

साफ यू–२० महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

९ असार, काठमाडौं। बंगलादेशमा आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिपका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ। अखिल नेपाल

नेपालमा ओमिक्रोनका पाँच नयाँ सब–भेरियन्ट पुष्टि

९ असार, काठमाडौं । नेपालमा कोभिड-१९ गराउने ओमिक्रोन भेरियन्टका पाँचवटा नयाँ सब-भेरियन्टहरू पुष्टि भएका छन्। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जेठ

बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तव निलम्बित

९ असार,वीरगञ्ज । बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव निलम्बनमा परेका छन्। गैरकानूनी कर्मचारी नियुक्ति गरी आफ्नो

इरानमा उत्तराधिकारीको दौडः खामेनीलाई हत्याको त्रास

  ९ असार, काठकाडौं । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले आफ्नो सम्भावित हत्याको आशंकामा तीन वरिष्ठ धर्मगुरुलाई उत्तराधिकारीका रूपमा