Logo
बजेट पारित गर्न एमालेको ह्विप जारी

९ असार, काठमाडौं । सरकारको नेतृत्वकर्ता नेकपा एमालेले आगामी आर्थिक वर्ष ०८२/०८३ को विनियोजन विधेयक (बजेट) पारितको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप लगाएको छ। एमाले संसदीय दलको कार्यालयले असार १० गतेको प्रतिनिधिसभा बैठकमा बजेट निर्णयार्थ पेस हुने कार्यसूची रहेकाले अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएको छ।

कलैया उपमहानगरपालिकाको १५ औं नगर सभा सम्पन्न,१ अर्ब ७२ करोड…

९ असार,बारा । “शैक्षिक प्रशासनिक पर्यटकीय शहर, स्वच्छ समुन्नत कलैया नगर, कृषि र पूर्वाधार समृद्ध कलैयाको आधार“ भन्ने नाराका साथ

परवानीपुर गाउँपालिकाको १६ औं गाउँ सभा सम्पन्न, ३४ करोड बढीको…

९ असार,परवानीपुर । परवानीपुर गाउँपालिकाको १६ औं गाउँ सभा सोमबार सम्पन्न भएको छ। गाउँपालिकाको सभाहलमा आयोजित उक्त सभामा आगामी आर्थिक

जसपा नेपालले ओली सरकारको समर्थनबारे पुनर्विचार गर्ने

९ असार, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले ओली सरकारलाई दिइएको समर्थनबारे पुनर्विचार गरी निर्णय गर्न संसदीय दललाई निर्देशन

जगदुल्ला हाइड्रोपावरको ठेक्कामा कुनै अनियमितता नभएको ऊर्जामन्त्री खड्काले दाबी

९ असार, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जगदुल्ला हाइड्रोपावरको ठेक्कामा कुनै अनियमितता नभएको दाबी गरेका छन्। मन्त्री

इरानमा रहेका ११ नेपाली भोलिसम्म भारत आइपुग्ने, ५ जना जेलमा…

९ असार, काठमाडौं ।  युद्धग्रस्त इरानमा रहेका १६ नेपाली नागरिकमध्ये ११ जना भोलिसम्म भारत आइपुग्ने परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले

असार १५ गतेदेखि चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारी बन्द गरिने

९ असार,चितवन ।असार १५ गतेदेखि चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारी बन्द हुने भएको छ । वर्षातसँगै निकुञ्जभित्र जीप जान असहज

माओवादी सांसदद्वारा गण्डकीको बजेट किताब रोष्ट्रममै च्यातियो

९ असार, पोखरा । गण्डकी प्रदेश सभाको आजको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री रेशम

एसईई नतिजा प्रकाशनमा ढिलाइः असारको तेस्रो साताभित्र सार्वजनिक गर्ने तयारी

९ असार, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनमा ढिलाइ हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले

इरानमाथि अमेरिकी आक्रमण ‘तेस्रो विश्वयुद्धको संकेत’: माओवादी केन्द्र

९ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले इरानमाथि भएको अमेरिकी आक्रमणलाई विश्वयुद्ध निम्त्याउने दुष्प्रयासको संज्ञा दिएको छ। माओवादी केन्द्रका महासचिव

ऊर्जामन्त्री खड्काको भनाइः ऊर्जा अब मानव जीवनका लागि अक्सिजन सरह

९ असार, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा मानव जीवनका लागि अक्सिजनसरह महत्त्वपूर्ण भइसकेको बताएका छन्। सोमबार

वित्तीय प्रणालीको साढे ४ खर्ब राष्ट्र बैंकमा, निक्षेप संकलन ब्याजदर…

८ असार, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता बढेसँगै बैंक तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकमा पैसा राख्ने क्रम तीव्र

Massive fire breaks out on the set of Indian TV show 'Anupama', causing extensive damage
भारतीय टीभी शो ‘अनुपमा’को सेटमा भीषण आगलागी, ठूलो क्षति

९ असार, भारत । मुम्बईको फिल्मसिटीस्थित चर्चित टेलिभिजन शो ‘अनुपमा’को सेटमा आज बिहान एक भयावह आगलागीको घटना भएको छ। बिहान

मोटरसाइकल दुर्घटनामा धनुषामा एकको मृत्यु, दुई गम्भीर घाइते

९ असार,धनुषा । धनुषाको कमला नगरपालिका र विदेह नगरपालिकाको सिमानामा पर्ने मुडिया सराबे नजिकै हुलाकी राजमार्गमा आज बिहान भएको मोटरसाइकल

डा. वाग्ले: “प्रधानमन्त्री र मन्त्रीहरू सांसद नभई विज्ञबाट नियुक्त हुनुपर्छ”

९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा.स्वर्णिम वाग्लेले नेपालको शासकीय प्रणालीमा महत्त्वपूर्ण सुधारको आवश्यकता औंल्याएका छन्।