Logo
रौतहटमा यात्रुवाहक बस दुर्घटना : १० जना घाइते, चालक फरार

९ असार,वीरगञ्ज । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन्। काठमाडौँबाट भिठ्ठामोड (महोत्तरी)तर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ५२१६ नम्बरको बस बिहान करिब ४ः३० बजे अनियन्त्रित भई सडकको दक्षिण किनारमा झन्डै ७ फिट तल खसेको हो। इलाका प्रहरी कार्यालय

रास्वपा र राप्रपाद्वारा संसद् बहिष्कारः गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन…

९ असार, काठमाडौं । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग र गृहमन्त्रीको राजीनामालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

संसद बैठक सुरु हुँदा नहुँदै रास्वपा सांसद बाहिरिए

९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आजको प्रतिनिधिसभा बैठक सुरु हुनासाथ बहिष्कार गरेका छन्। यसअघि सत्तापक्षका

पशुपति क्षेत्र भ्रष्टाचार प्रकरणः आफू निर्दोष प्रमाणित भएको पूर्वमन्त्री किरातीको…

९ असार, काठमाडौं । पूर्वमन्त्री सुदन किरातीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानले आफूलाई पशुपति क्षेत्रको भ्रष्टाचार प्रकरणमा निर्दोष प्रमाणित गरेको

आज प्रतिनिधि सभामा बजेटमाथिको छलफलको जवाफ दिइँदै

९ असार, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। यस बैठकमा मन्त्रीहरूले बजेटमा उठेका प्रश्नहरूको जवाफ दिने

फेसबुकमार्फत महिलाको चरित्रहत्या, भारतीय युवक नेपालमा पक्राउ

९ असार, काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्रहत्या गरेको अभियोगमा नेपाल प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ

वर्षायामसँगै डेङ्गीको जोखिम उच्च, ७३ जिल्लामा संक्रमण पुष्टि

९ असार, काठमाडौं । वर्षायाम शुरू भएसँगै देशभर डेङ्गी संक्रमणको जोखिम तीव्र रूपमा बढ्दै गएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी

रक्सौल सीमाबाट भारत प्रवेश प्रयास गर्दै गरेका इराकी नागरिक पक्राउ

९ असार, वीरगञ्ज । भारत–नेपाल सीमा नजिक रहेको पूर्वी चम्पारणको रक्सौल नाकाबाट शनिबार साँझ एक इराकी नागरिकलाई अवैध रूपमा भारत

पत्नीको हत्या आरोपमा जगरनाथपुरका एक युवक पक्राउ

९ असार, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–४ मा पत्नीको हत्या गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा

मनसुनी वायुको प्रभाव : देशका विभिन्न क्षेत्रमा भारी वर्षा, नदी–खोलामा…

९ असार, काठमाण्डौ । मनसुनी वायुको प्रभावले पछिल्लो समय काठमाण्डौ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा रातभर भारी वर्षा भएको छ ।

जगरनाथपुर गाउँपालिकाद्वारा २८ विद्यालयका उत्कृष्ट विद्यार्थीलाई पोशाक वितरण

८ असार,जगरनाथपुर । जगरनाथपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका २८ वटा विद्यालयमा अध्ययनरत शैक्षिक रूपमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने

जसपाले गर्‍यो विधान संशोधनः केन्द्रीय समिति र सङ्घीय परिषद्को सङ्ख्या…

८ असार, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो विधान संशोधन गरेको छ। दुई दिनसम्म चलेको

लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

८ असार, काठमाडौं ।  बैंकिङ कसुरको मुद्दामा जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

जीराभवानी गाउँपालिकाले ल्यायो ३६ करोडको बजेटः प्राथमिकतामा शिक्षा,स्वास्थ्य र कृषि

८ असार, सेढवा । पर्साको जीराभवानी गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ३६ करोड बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले

वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्तिमा ६२% को बृद्धि, ग्लोबल आइएमई शीर्ष…

८ असार, काठमाडौं । नेपालका वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्म ६२।०८ प्रतिशतले बढेर ३८