Logo
आयोगबाट आधिकारिकता नपाए देशैभर विद्रोह हुन्छः पूर्णबहादुर खड्का

२ माघ, काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले निर्वाचन आयोगले आफ्नो नेतृत्वलाई आधिकारिकता नदिए देशव्यापी आन्दोलन छेड्ने चेतावनी दिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगलाई विधिसम्मत बाटोमा हिँड्न आग्रह गर्दै अन्यथा पार्टी कडा संघर्षमा उत्रिने प्रष्ट पार्नुभयो ।

सिन्धुली बैंक लुटपाट काण्डको खुलासाः घरधनीकै योजनामा लुटिएको थियो करोडौँ

२ माघ, काठमाडौं । सिन्धुलीको घ्याङलेख गाउँपालिकास्थित एसबीआई बैंकको शाखामा भएको करोडौँको लुटपाट प्रकरणमा एक सनसनीपूर्ण तथ्य बाहिर आएको छ

गगन र विश्वप्रकाशले झुट बोलेको आरोप लगाउँदै पूर्णबहादुरले भने ‘विखण्डनको…

२ माघ, काठमाडौँ । नेपाली कांग्रेसका संस्थापन पक्षीय नेता एवं कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश

स्थानीय तहको नाममा एकरूपता ल्याउने सरकारको तयारी, हिज्जे सच्याउन १५…

२ माघ, काठमाडौँ । देशभरका ७५३ वटै स्थानीय तहको नाम र तिनको हिज्जेमा देखिएको अन्योल हटाउन सरकारले विशेष सक्रियता देखाएको

चुनावी मैदानमा होमिने तयारीः काठमाडौँ नगर प्रहरी प्रमुख राजु पाण्डेले…

२ माघ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । महानगरको सुरक्षा

कांग्रेसको लडाइँः देउवा समूहको दिउँसो २ बजे पत्रकार सम्मेलन, थापा…

२ माघ, काठमाडौँ । नेपाली कांग्रेसभित्र चुलिएको आधिकारिकताको विवाद शुक्रबार निर्णायक मोडमा पुगेको छ । पार्टीका दुई समानान्तर शक्ति केन्द्रहरू

भरतपुर महानगरको चिनारीः अत्याधुनिक प्रमुख प्रशासकिय भवनको प्रचण्डले गरे उद्घाटन

२ माघ, काठमाडौं । विकासको लहरमा द्रुत गतिले अघि बढिरहेको भरतपुर महानगरपालिकाले आज एक भव्य समारोहका बीच आफ्नो नवनिर्मित अत्याधुनिक

चुनावमा पैसाको चलखेल रोक्न प्रधानमन्त्रीको अपिल

२ माघ, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको दिगो स्थिरता र भ्रष्टाचार अन्त्यका लागि निर्वाचनमा हुने आर्थिक चलखेललाई समुदायस्तरबाटै निरुत्साहित

महान्यायाधिवक्ताको निर्णयलाई चुनौती: रविको अभियोग संशोधन बदर गर्न माग गर्दै…

२ माघ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले गरेको पछिल्लो निर्णय कानुनी विवादमा तानिएको छ

आयोगको स्पष्टोक्तिः ‘कांग्रेस विवादमा कानुन र विधिको कसीमा रहेर निर्णय…

२ माघ, काठमाडौँ । नेपाली कांग्रेसभित्र चुलिएको आधिकारिकताको रस्साकस्सीका बीच निर्वाचन आयोगले आफ्नो संवैधानिक भूमिका र कानुनी दायरालाई प्रष्ट पारेको

८८५ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर फिर्ता भएको देउवा पक्षको दाबी, आयोगमा…

काठमाडौँ । नेपाली कांग्रेसभित्र चुलिएको नेतृत्वको वैधानिकता विवादले शुक्रबार नयाँ मोड लिएको छ। संस्थापन अर्थात् शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशनको

कांग्रेस विवादले निर्वाचन आयोगमा तनावः सुरक्षा व्यवस्थामा कडाइ, थप सुरक्षाकर्मी…

२ माघ, काठमाडौँ । नेपाली कांग्रेसभित्र चर्किएको आधिकारिकता विवादका कारण कान्तिपथस्थित निर्वाचन आयोग परिसरमा सुरक्षा संवेदनशीलता बढेको छ। पार्टीका दुई

कांग्रेस आधिकारिकता विवाद उत्कर्षमाः देउवा पक्ष आयोग पुग्यो

२ माघ, काठमाडौं । नेपाली कांग्रेसभित्र चुलिएको आधिकारिकता विवाद निरुपणका लागि निर्वाचन आयोगमा दौडधुप तीव्र बनेको छ । पार्टीका संस्थापन

कांग्रेसको संस्थापन पक्षका कार्यवाहक सभापतिले आज पत्रकार सम्मेलन गर्दै

२ माघ, काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक कलह वारपारको अवस्थामा पुगेको बेला संस्थापन पक्षले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने भएको

प्रतिनिधिसभा निर्वाचन: आज देशभर १६५ वटै निर्वाचन क्षेत्रमा अधिकृतको कार्यालय…

२ माघ, काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनको सञ्चालन तथा व्यवस्थापनका लागि निर्वाचन आयोगले आज देशभरका सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको