Logo
पूर्वगृहमन्त्रीका सल्लाहकार पक्राउ

१९ वैशाख,काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् । राईलाई ठगी मुद्दामा टेकुबाट खटिएको प्रहरी टोलीले ललितपुरको सुनाकोठीबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।राई नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका छन् । उनीविरुद्ध सरकारी वकिलको कार्यालयबाट वारेन्ट जारी भएको थियो । नेकपा

जसपा अध्यक्ष यादवले आज शपथ ग्रहण गर्ने

१९ वैशाख,काठमाडौं । उपनिर्वाचनबाट चुनिनु भएका प्रतिनिधि सभा सदस्य जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मंगलबार शपथ लिँदै हुनुहुन्छ ।

नेपाल एसिया कपका लागि छनोट

१९ वैशाख, काठमाडौं । एसीसी मेन्स प्रिमियर कपको विजेता बन्दै नेपाल एसिया कपमा छनोट भएको छ । यससँगै नेपाल अब

स्वास्थ्य चौकीमा जाने बाटो नभएको कारण सेवाग्राहीलाई सास्ती

१९ वैशाख, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ३ को वडा कार्यालय र स्वास्थ्य चौकीमा जाने बाटो नभएको कारण

बारामा वन तथा वन्यजन्तु व्यवस्थापनसम्बन्धी कर्मचारीहरुलाई तालिम

बारा १८ बैशाख । बाराको सिमरामा वन तथा वन्यजन्तु व्यवस्थापनसम्बन्धी कर्मचारीहरुलाई सुसूचित गर्नका लागि ५ दिने तालिम सुरु भएको छ

बकुलियामा बैशाख २३ गते देखि चौथो बकुलिया भवानिपुर गोल्डकप प्रतियोगिता…

बारा १८ बैशाख । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ बकुलियामा बैशाख २३ गते देखि चौथो बकुलिया भवानिपुर गोल्डकप प्रतियोगिता हुने

वीरगञ्जको होल्डीङ सेन्टरको सांसद् यादव र मेयर सिंहले गरे अनुगमन,…

वीरगञ्ज, १८ बैशाख । प्रयोगबिहिन होल्डीङ सेन्टरलाई प्रयोगमा ल्याउनुपर्ने पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले बताएका छन्

गणेश खोला पुल नजिकै भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध

१८ वैशाख, । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोला पुल नजिकै भासिएपछि पृथ्वी राजमार्ग

सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच सातबुँदे सहमति

१८ वैशाख, काठमाडौं । सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच सातबुँदे सहमति भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र

वीरगञ्जमा फेरी पनी रात्रि बजारले निरन्तरता पाउने

१७ बैशाख वीरगञ्ज । वीरगञ्जमा फेरी पनी रात्रि बजारले निरन्तरता पाउने भएको छ । हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार

पछिल्लो २४ घण्टामा ६० जनामा कोरोना संक्रमण पुष्टि

देशभर थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७३ जनाको नमूना

एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल भोलि…

१८ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल आजका लागि स्थगित भएको छ । भोलि

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा वीरगञ्जमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

१८ वैशाख, वीरञ्गज । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा वीरगञ्जमा आरोग्यः वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । राउण्ड टेबल

(रास्वपा) को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दै

१८ बैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक साेमबार बस्ने भएकाे छ ।

नेपाल र युएईबीचको फाइनल खेल बर्षाका कारण पुनः रोकियो

१८ बैशाख, काठमाडौं । काठमाडौंमा जारी एसीसी मेन्स प्रिमियर लिग क्रिकेटको नेपाल र युएईबीचको फाइनल खेल बर्षाका कारण पुनः रोकिएको छ