Logo
सिके राउत र भाजपा विदेश प्रमुखबीच भेटवार्ता

१३ जेठ,काठमाण्डौ । जनमत पार्टीका अध्यक्ष सिके राउत र सत्तारूढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।केन्द्रिय समितिको बैठक सम्पन्न गरी अध्यक्ष राउत शनिवार भारतको राजधानी नयाँदिल्ली पुगेका थिए । अध्यक्ष राउत र भाजपा विदेश बिभाग प्रमुख बिच आपसी सबन्धका बारेमा भेटवार्ता भएको जनाईएको छ

पशुपतिनाथको जलहरीमा भ्रष्टाचार भएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन

१३ जेठ,काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पशुपतिनाथ मन्दिरमा रहेको जलहरीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परी छानबिन अनुसन्धान

प्रतिनिधि सभाको बैठक एक घण्टा ढिलो गरी सुरु

१३ जेठ,काठमाण्डौ – आज ४ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक एक घण्टा ढिलो गरी सुरु भएको छ । आजको

नेपाल प्रेस युनियन ३२ औ स्थापना दिवसको अवसरमा वीरगञ्जमा प्रभात…

१३ जेठ,वीरगञ्ज । नेपाल प्रेस युनियनको ३२ औ स्थापना दिवसको अवसरमा प्रभात फेरी निकालिएको छ । नेपाल प्रेस युनियन पर्सा

भ्रष्टाचारविरोधी आन्दोलनमा छौं,कतिबेला मारिने हो ठेगान छैन : प्रधानमन्त्री प्रचण्ड

१३ जेठ,काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु भ्रष्टाचारको विरुद्ध लागेकाले केही सयमभित्र भ्रष्टाचार विरुद्ध

परराष्ट्र मन्त्रालयद्वारा प्रधानमन्त्री दाहालको भारत भ्रमणको कार्य तालिका सार्वजनिक

१३ जेठ,वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहालको जेठ १७ गतेदेखि २० गतेसम्म हुने भारत भ्रमणको कार्य तालिका सार्वजनिक भएको छ ।

वीरगञ्ज पथलैया व्यापारिक मार्गमा २४ सै घण्टा सवारी साधन पार्किङ…

१३ जेठ,वीरगञ्ज । वीरगञ्ज पथलैया व्यापारिक मार्गमा २४ सै घण्टा सवारी साधन पार्किङ हुँदै आएको छ । व्यापारिक मार्गको वीरगञ्ज

जिल्ला विपद् ब्यवस्थापन समिती पर्साको बैठक सम्पन्न,४ महत्वपूर्ण निर्णय

१३ जेठ,वीरगञ्ज । जिल्ला विपद् ब्यवस्थापन समिती पर्साको बैठकले ४ महत्वपूर्ण निर्णय गरेको छ । जिल्ला विपद् ब्यवस्थापन समितीका अध्यक्ष

प्रेस सेन्टर नेपालको वार्षिक साधारण सभामा २० जना संस्थापकलाई सम्मान

१३ जेठ,काठमाडौँ । प्रेस सेन्टर नेपालले १९ औँ वार्षिक साधारण सभा एवम २१ औ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा २०

प्रजातन्त्रको सुदृढीकरणमा सबै लाग्नुपर्छ : सभापति देउवा

१३ जेठ,काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको सुदृढीकरणका लागि सबै लाग्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसको

आईपीएलमा : मुम्बईलाई हराउँदै गुजरात फाइनलमा प्रवेश

१३ जेठ,वीरगञ्ज । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनलमा पुगेको छ । गएराति अहमदावादमा मुम्बई इन्डियन्सलाई ६२ रनले

विराटनगरमा आजदेखि अनिश्चितकालिन निषेधाज्ञा

१३ जेठ,बिराटनगर। कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ। कोशी नामकरणको विरोधमा ‘पहिचानवादी’बाट हुनसक्ने सम्भाबित आन्दोलनलाई

प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्री प्रचण्डले जवाफ दिने

१३ जेठ,वीरगञ्ज ।प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । बैठक दिउँसो ४ बजेदेखि सुरु हुनेछ ।प्रतिनिधि सभा बैठकमा सरकारको नीति

रेशम चौधरीको सजाय माफी गर्ने बाटो खुल्यो

१२ जेठ, काठमाडौं । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका पूर्व सांसद रेशम चौधरीले आफ्नो सजाय माफीका लागि दिएको निवेदन राष्ट्रपतिले

भारतसँग पेट्रोलियम पाइपलाइन सम्बन्धी सम्झौता गर्ने मन्त्रिपरिषदको निर्णय

१२ जेठ,काठमाडौं । मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पेट्रोलियम पाइपलाइन सम्बन्धी सम्झौता गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको