Logo
प्रदीप यादव ,जसपाको प्रमुख सचेतकमा नियुक्त

१२ जेठ,वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव चयन भएका छन् । जसपाले यादवलाई प्रमुख सचेतक तोकेको व्यहोराको पत्र शुक्रबार संघीय संसद सचिवालयमा पठाएको छ । ’पार्टीको विधान २०७८ को धारा १३ (१) अनुसार पर्सा जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नुहुने

रेशम चौधरीको आम माफीको निवेदन राष्ट्रपति कार्यालयबाट फिर्ता

१२ जेठ,काठमाडौँ । रेशम चौधरीको आम माफीसम्बन्धी निवेदन गृहमन्त्रालयमा फिर्ता भएको छ । प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई देशबाहिर जान रोक

१२जेठ,काठमाडौं। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई देशबाहिर जान रोक लगाइएको छ । तहरिक–ए इन्साफ पार्टीका अध्यक्षसमेत रहेका खान र उनकी पत्नी

दस केजी चरेशसहित पर्साबाट एक जना पक्राउ

१२ जेठ,वीरगञ्ज । प्रहरीले दस केजी लागुऔषध चरेशसहित एक जनालाई पर्साबाट पक्राउ गरेको छ ।प्रहरीले चरेशसहित कालिकामाई गाउँपालिका–१ बस्ने २१

रेशम चौधरीलाई आममाफी नदिन माग गर्दै पीडितको राष्ट्रपति समक्ष निवेदन

१२जेठ,काठमाडौं । रेशम चौधरीलाई आममाफी नदिन टीकापुर घटनामा ज्यान गुमाउने प्रहरी निरीक्षककी पत्नीले राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गर्नुभएको छ ।

बारामा यसवर्ष १६ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती

१२ जेठ,बारा । बारा जिल्लाका किसानहरूले यस बर्ष विभिन्न जातको १६ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरेको कृषि ज्ञानकेन्द्र

नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनाकाे बयान…

१२जेठ,काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिवादीहरूको बयान लिन सुरु भएको छ। पक्राउ परेका १६ जनाको शुक्रबारबाट बयान लिन

एमाले सांसदको नाराबाजीपछि संसद बैठक स्थगित

१२जेठ,काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक २० मिनेटका लागि स्थगित गरिएको छ। शुक्रबार प्रतिनिधिसभा बैठक

नीति तथा कार्यक्रममा उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिँदै

१२जेठ,काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहालले आज जवाफ दिने भएका छन् । शुक्रबार बिहान

नक्कली भुटानी शरणार्थी प्रकरण : दोस्रो चरणको अनुसन्धान सुरु

१२जेठ,काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुको आजदेखि अदालतमा बयान प्रक्रिया सुरु हुने भएकाको छ। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका

बारामा मापदण्ड विपरित दुईवटा सटरमा १५ सैयाको अस्पताल संचालन

११जेठ,बारा । बाराको व्यावसायिक शहर सिमराको मुख्य चोकमा दुई सटर भित्र १५ सैयाको नक्कली निम्स हस्पिटल बिगत ५ बर्ष देखी

आइपिएलको सट्टाबाजी खेलाउने गिरोह वीरगञ्जबाट पक्राउ

११जेठ,वीरगञ्ज । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट प्रतियोगितामा सट्टाबाजी (जुवा) खेलाउने धन्दामा संलग्न रहेको आरोपमा पर्सा प्रहरीले वीरगञ्जबाट

मधेस प्रदेश : लोसपाका नवनियुक्त मन्त्रीले लिए शपथ

११जेठ,वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालमुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेस सरकारमा सहभागी भएको छ ।लोसपा नेपालबाट सरकारमा सहभागी पर्साको

नेपाली पात्रोले देशभरका विभिन्न नेपाली रेडियो तथा डिजिटल मेडियाहरुसंग सहकार्य…

११जेठ,वीरगञ्ज । नेपाली पात्रोले देशभरका विभिन्न नेपाली रेडियोहरु तथा अन्य डिजिटल मेडियाहरुसंग सहकार्य गर्दै संसार भर छरिएर रहेका नेपालीहरुले आ

पर्सागढीको गाई भैंसीमा देखियोे लम्पी स्किन डिजिज रोग

११ जेठ, पर्सागढि । महामारिको रुपमा गाई भैंसी हरुमा फैलिएको लम्पी स्किन डिजिज रोग पर्साको पर्सागढिमा पनि देखिएको छ ।