१५ जेठ,वीरगञ्ज । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको आज १६ वर्ष भएको छ । संविधानसभाको पहिलो बैठकमा ५६० जना सभासदले गणतन्त्र कार्यान्वयनका लागि संविधानसभामा निर्णयार्थ प्रस्तुत प्रस्तावको पक्षका मत दिएपछि गणतन्त्र स्थापना भएको हो । चार जना सभासद भने गणतन्त्र कार्यान्वयन प्रस्तावको विपक्षमा उभिएका थिए । यद्यपि, बहुमतले प्रस्ताव पारित
१४ जेठ, कीभ, युक्रेन (एपी) । युक्रेन रसिया युद्धको सुरुवात पछि सबैभन्दा ठूलो ड्रोन आक्रमणको शिकार युक्रेन भएको छ ।
१४ जेठ,वीरगञ्ज । बिन्दवासनी गाउपालिकाले नेपाल पत्रकार महासंघ पर्सा शाखाको भवन निर्माणमा एक लाखको सहयोग गरेको छ । आईतवार बिन्दवासनी
१४ जेठ,काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले जन्मकैदको सजाय भुक्तान गरिरहेका पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिने
१४ जेठ,काठमाडौँ। प्रतिनिधिसभा सदस्य प्रभु साहले रौतहटमा लगातार व्यक्ति हत्या भएको भन्दै शान्ति सुरक्षाको माग गरेका छन्। आइतबार बसेको प्रतिनिधिसभा
१४ जेठ,बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिकामा विभिन्न उधोगले सार्वजनिक जग्गा मिचेको पाईएको छ । कुलो समेत भएको जग्गा अतिक्रमण हुँदा
१४ जेठ,वीरगञ्ज । नेपाल ट्रेड युनियन कांग्रेसको मधेस प्रदेशको दोश्रो अधिवेशनले वीरगञ्जमा सम्पन्न भएको छ । वीरगञ्जको राणीसती अतिथी सदनमा
१४ जेठ,सेढवा । पर्साको ग्रामीण क्षेत्रका किसान वर्षेबाली धान छर्नका लागि खेत तथा अन्य कृषिजन्य सामग्रीको तयारीमा लागेका छन् ।
१४ जेठ, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपालमा खाने तेल तस्करी भएको जनाएको छ । विभागले एक
१४ जेठ,काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ ।चालु आर्थिक वर्ष २०७९/८० मा देशको आर्थिक
१४ जेठ,वीरगञ्ज । वीरगञ्जको सिर्सिया नदीलाई प्रदुषण मुक्त बनाउने अभियानले पैदलयात्रा गरेका अभियान्ताहरुले काठमाण्डौको माइतीघरमा धर्ना दिएका छन् । वीरगञ्जबाट
१४ जेठ,काठमाडौं। तीन तहको अदालतबाट दोषी ठहर भएका रेशम चौधरीलाई बाँकी कैद मिनाहका लागि मन्त्रिपरिषदले सिफारिस गरेको छ। कैलालीको टीकापुर
१४ जेठ,वीरगञ्ज । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपीहरूको बयान आज पनि हुँदैछ ।काठमाडौँ जिल्ला अदालतको २५ नम्बर इजलास न्यायाधीश
१४ जेठ,बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले आज शोक विदा दिएको छ । नगर कार्यपालिका सदस्य रामपती देवी थरुनीको शुक्रवार निधन भएको
१४ जेठ,विराटनगर । कोशी प्रदेश सभाको बैठक अवरुद्ध गर्न सक्रिय २३ जनालाई प्रहरीले पक्राउ गरेपछि विराटनगर तनावग्रस्त बनेको छ ।